२६ असोज, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा एक हजार ६ सय ९९ जना म्यादी प्रहरी छानिएका छन् । जिल्ला प्रहरी कार्यालयले छनौट भएका म्यादी प्रहरीको नाम सार्वजनिक गरेको छ । पूर्व सुरक्षाकर्मी र पूर्व म्यादी प्रहरीतर्फ ८०५ जना, खुलातर्फ ८९४ जना गरी एकहजार ६९९ जनालाई छनौट गरेको हो...
२५ असोज, हेटौंडा । आगामी निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी कायम भएका उम्मेदवारहरूको विवरण सार्वजनिक भएको छ । उम्मेदवार उपर परेका उजुरीमाथि छानविन गरि मंगलबार साँझ मूख्य निर्वाचन अधिकृतको कार्यालयले कायम रहेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो । कार्यालयले मकवानपुर संघीय क्षेत्र नम्बर १ र यस अन्तरगतका...
२५ असोज, हेटौंडा । सरकारले आउँदो कात्तिक २ र ३ गते पाँच वर्ष मुनिका आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सर्वसाधरणमा अनुरोध गरेको छ । आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले ६ देखि ५९...
२५ असोज, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९÷०८० को कक्षा ११ र कक्षा १२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८० साल वैशाख दोस्रो सातामा सञ्चालन गरिनेछ भने नतिजा साउन मसान्तभित्र सार्वजनिक गरिनेछ । यस्तै कक्षा ११ को वार्षिक परीक्षा भने २०८० को...
२५ असोज, हेटौंडा । नगरिकता र मतदाता नामावालीमा जन्ममिति फरक परेको भन्दै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध दिएको उजुरी खारेज भएको छ । देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी कानुन सम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी...
२५ असोज, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनले गठबन्धन विरुद्ध परेका बागी उम्मेदवारी फिर्ता लिन २० घन्टाको समय दिएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय...
२५ असोज,हेटौंडा। सोमबार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-११ मा कारको ठक्करबाट घाइते व्यक्तिको मृत्यु भएको। मृत्यु हुनेमा हेटौंडा–३ बसामाडीका ३८ वर्षीय शम्सेर सिंह नेगी रहेको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ। राजमार्ग खण्डमा बाटोमा हिँड्दै गर्दा सोमबार राति बिरगजंबाट चितवनतर्फ जाँदै गरेको बा १६ च ३८७७...
२५ असोज, हेटौंडा । नवौँ राष्टिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । वर्षा बाधक बनेको खेलमा डिएल मेथडका आधार पुलिस विजयी भएको हो । पहिले ब्याटिङ गर्दै नेपाल पुलिसले कर्णाली प्रदेशबिरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ११ रनको लक्ष्य प्रश्तुत गरेको थियो । जवाफी...
२५ असोज, हेटौंडा । बारा प्रहरीले ९ लाख नक्कली नेपाली नोटसहित पक्राउ परेकाहरुलाई सर्वाजनिक गरेको छ । सोमवार जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमार्फत नक्कली नेपाली नोटमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो । नक्कली नोटसहित पक्राउ पर्नेमा भारत मोतिहारि पूर्वी चम्पारण पिपराकोठी बस्ने २५ वर्षीय रञ्जितकुमार मुखिया, कलैया...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...


























