Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मुगुमा पहिरोमा पुरिएका ८ जनाको शव फेला, १ जना अझै बेपत्ता

Xv6NhLba2BTBH9Iai9kkrejDD-1665406006.jpg

२४ असोज, हेटौंडा । मुगुमा पहिरोमा पुरिएका आठ जनाको शव फेला परेको छ । छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आईतबार बेलुका पहिरो जाँदा नौ जना बेपत्ता भएका थिए ।  आज सोमबार उनिहरूमध्ये आठ जनाको शव भेटिएको जिल्लाका प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक सुवास हमालले जानकारी दिए । हमालका अनुसार सालिम गाउँका ६१ वर्षका हाजिरा भग्री, ३० वर्षका...

लागूऔषध सहित मकवानपुर प्रहरीद्वारा २ जना पक्राउ

Police-news-1665405063.jpg

२४ असोज, हेटौंडा । मकवानपुर प्रहरीले अवैध लागूऔषध सहित आइतबार २ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा हेटौंडा–११ बस्ने ३२ बर्षका बुद्ध गोङ्वा र ११ कै २६ बर्षीय ईन्द्रबहादुर अधिकारी रहेका छन् ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे विक्रमचोक स्थित भित्री सडक खण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना २६ प ५८४३ नम्बरको...

मनहरीमा गठबन्धन बैठकः एमालेका षड्यन्त्रलाई परास्त गर्ने दावी

310613984_828575561724115-1665394008.jpg

२४ असोज, मनहरी । सत्तारुढ गठबन्धनमा आबद्ध तीन ठूला राजनीतिक दलको सोमबार बिहान मनहरीमा बैठक बसेको छ । मकवानपुर प्रतिनिधि सभा क्षेत्र २ अन्तर्गतका दलका नेताहरुको उपस्थितिमा बैठक बसेको हो ।  बैठकले तत्कालीन प्रधानमन्त्री एबम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि लोकतान्त्रिक शक्ति र इमान्दार बामपन्थी शक्तिहरु एक...

१७ वर्ष मुनिको एएफसी छनोटमा नेपाल जित विहीन 

u-17-nepal-1665362824.jpg

२४ असोज, हेटौंडा । भियतनाममा जारी एएफसी १७ वर्ष मुनिको एसियन कप छनोटमा नेपाल जित विहीन बनेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा चाइनिज ताइपेसँग पराजित भएसँगै नेपाल जित विहीन भएको हो । नेपाल चाइनिज ताइपेसँग ४–२ गोल अन्तरले पराजित भएको हो । फु थोस्थित भियत त्रि स्टेडियममा ताइपेलाई जित दिलाउन लिन हाइ चेङले दुई तथा ताई यान याओ र लु यी...

देशभर झन्डै ५ हजारको उम्मेदवारी दर्ता

1608543313-1661785006-1665362191.jpg

२४ असोज, हेटौंडा । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि देशभर उत्साहजनकरूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको जनाएको छ ।  प्रत्यक्षतर्फ देशभरिका १ सय ६५ प्रतिनिधि सभा र ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्ण र उत्साहजनकरूपमा भएको निर्वाचन...

मकवानपुरमा संघ र प्रदेशमा मनोनयन गर्नेको सुची प्रकाशन

मकवानपुर-1665330124.jpg

२३ असोज,हेटौंडा। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मकवानपुरमा मनोनयन दर्ता गरेकाको सुची प्रकाशन भएको छ।  प्रकाशित सुचीको नामावली अनुसार प्रतिनिधिसभा सदस्यका लागि मकवानपुर क्षेत्र नम्बर-१ मा १६ जनाको मनोनयन परेको छ। त्यसैगरी प्रतिनिधिसभा सदस्यका लागि मकवानपुर क्षेत्र नम्बर-२ मा १० जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका...

मकवानपुरमा सत्ता गठबन्धनका डिना, विरोध, बानियाँ, पुलामी र मोक्तानको मनोनयन दर्ता

GridArt_20221009_16180191-1665311846.jpg

२३ असोज, हेटौंडा । मकवानपुरमा आइतबार बिहान १० बजेदेखि आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने क्रम जारी छ । यसै क्रममा सत्तारुढ गठबन्धनका उम्मेदवारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आ-आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।  सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर-१...

मकवानपुरमा एमालेका संघ र प्रदेशसभाको उम्मेदवारले गरे मनोनयन दर्ता

एमाले-उम्-1665305843.jpg

२३असोज,हेटौंडा । नेकपा एमालेको तर्फबाट मकवानपुरका प्रतिनिधिसभा तथा प्रदेशसभामा टिकट पाएका उम्मेदवार  पनि आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्।  एमाले मकवानपुर क्षेत्र नम्बर-२ प्रतिनिधिसभा सदस्यका लागि महेश बर्तौला र प्रदेशसभा सदस्यमा क्षेत्र नम्बर १ (क) मा कमल बिष्ट,१ (ख) मा एकलाल श्रेष्ठ र प्रदेशसभा २ (क) मा विष्णु ढकाल र...

एमाले मकवानपुरको कार्यालयमा तोडफोड,ठुलो संख्यामा प्रहरी परिचालन

एमाले-पार-1665304401.jpg

२३ असोज,हेटौंडा। एमाले मकवानपुरको कार्यालयमा एमाले कार्यकर्ताले तोडफोड गरेका छन्।  पार्टीको आधिकारिक उम्मेदवारलाई ब्याक गरी राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सहयोग गर्ने केन्द्रको निर्णयको विरोधमा तालाबन्दी गरेका नेता कार्यकर्ताले एमालेको  मकवानपुरको हेटौंडा स्थित कार्यालयमा तोडफोड गरेका हुन।  टिकटमा असन्तुष्टी जनाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार