२५ असोज, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारका बारेमा यही असोज २९ गतेसम्म दाबी विरोधका लागि समय दिइएको छ । विभिन्न राजनीतिक दलले संशोधन गरी पेस गरेको सूचीमा समावेश उम्मेदवारको योग्यता र अयोग्यताका सम्बन्धमा दाबी विरोधको...
२५ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर डेंगु संक्रमणका कारण ४४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा सो रोग संक्रमण पुष्टि भएको छ । हालसम्म सातै प्रदेशका ७६ जिल्लामा डेंगु फैलिएको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण...
२५ असोज, हेटौंडा । यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार बैंक तथा वित्तीय सङ्कटबारे अनुसन्धान गर्ने तीन जना अमेरकी विद्वानलाई दिने घोषणा भएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेसको पुरस्कार छनोट समितिले अर्थशास्त्रको नोबेल पुरस्कार अमेरिकाका बेन एस बर्नान्के, डग्लस डब्ल्यू डायमन्ड र फिलिप एच डाइब्भिगलाई प्रदान गर्ने घोषणा...
२५ असोज, हेटौंडा । बङ्गलादेशमा हुने १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने तय भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नोभेम्बर ३ अर्थात आउँदो कात्तिक १७ गते नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको हो । दोस्रो खेल नेपालले बङ्गलादेशसँग नोभेम्बर ५,...
२४असोज,हेटौंडा। मकवानपुरको भीमफेदीमा एकजनाको शव भेटिएको छ। खोलाले बगाएको अवस्थामा एक जनाको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।भीमफेदी गाउँपालिका-८ स्थित इपा खोलाले बगाएको अवस्थामा अन्दाजी ३२ वर्षीय एक पुरुषको शव फेला परेको जनाइएको छ।शवको सनाखत हुन सकेको छैन।शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ।...
२४ असोज, हेटौंडा । डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक, फरक मिति फेला परेको भन्दै उजुरी परेको छ । नागरिकतामा २००३ जेठ ३१ गते जन्म मिति रहेको प्रधानमन्त्री देउवाको मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको पाइएको छ । नागरिकता र मतदाता...
२४ असोज, हेटौंडा । आईतवार ४४ अंकले बढेको नेप्से परिसूचक आज सोमवार २७ अंकले गिरावट आएको छ । साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचक २७.१६ अंकले घटेर घटेर १८७१.२२ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.५६ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८९ अंकले घटेको छ । सोमवार कोरोबारमा आएका २३३...
२४ असोज, हेटौंडा । मुगुमा पहिरोमा पुरिएका आठ जनाको शव फेला परेको छ । छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आईतबार बेलुका पहिरो जाँदा नौ जना बेपत्ता भएका थिए । आज सोमबार उनिहरूमध्ये आठ जनाको शव भेटिएको जिल्लाका प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक सुवास हमालले जानकारी दिए । हमालका अनुसार सालिम गाउँका ६१ वर्षका हाजिरा भग्री, ३० वर्षका...
२४ असोज, हेटौंडा । मकवानपुर प्रहरीले अवैध लागूऔषध सहित आइतबार २ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा हेटौंडा–११ बस्ने ३२ बर्षका बुद्ध गोङ्वा र ११ कै २६ बर्षीय ईन्द्रबहादुर अधिकारी रहेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे विक्रमचोक स्थित भित्री सडक खण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना २६ प ५८४३ नम्बरको...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...


























