Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुर्य चिन्हबाट चुनाव लड्न कमल थापाको उम्मेदवारी

कमल-थापा-1665301559.jpg

२३ असोज,हेटौंडा। नेकपा एमालेको साथ पाएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।उनले मकवानपुर क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। अन्तिम समयमा एमालेका उम्मेदवार रामेश्वर रानालाई  ब्यक गराउदै सुर्य चिन्हबाट चुनाव लड्न उनले टिकट ल्याएका थिए।थापा सोही क्षेत्रमा...

दिपक सिंहले पनि दर्ता गराए आफ्नो उम्मेदवारी

FB_IMG_1665300704678-1665300980.jpg

२३ असोज,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन-२०७९ को हेटौंडा उपमहानगरपालिकाको मेयरमा लोकप्रिय मत ल्याउदै पराजित बनेको दिपक बहादुर सिंहले पनि मनोनयन दर्ता गरेका छन्।  राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य समेत रहेका सिंहले मकवानपुरको क्षेत्र नंबर १ बाट प्रतिनिधिसभाको लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन।हेटौँडा २ स्थित...

दिपेन्द्र र किशोरले दिए हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी

Screenshot_20221009-13112-1665300456.jpg

२३ असोज, हेटौंडा । स्वतन्त्र अभियानमा सक्रिय हेटौंडाका २ युवाले उम्मेदवारी दिएका छन् । यसअघि स्वतन्त्र रूपमा अभियान संचालन गरिरहेका दिपेन्द्र चन्द ठकुरी र किशोर अर्यालले उम्मेदवारी दिएका हुन् । उनीहरूले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । मूख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरमा ठकुरीले मकवानपुरको संघीय...

आनन्दराम पराजुलीले उम्मेदवारी दिए

Screenshot_20221009-12544-1665299398.jpg

२३ असोज, हेटौंडा । आगामी निर्वाचन अन्तरगत सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका आनन्दराम पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् । उनले दिउँसो १२:३० बजे प्रदेशसभा सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् । उनले मकवानपुर क्षेत्र नम्बर १ (ख) मा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका लागि कांग्रेस हेटौंडा नगरसभापति उत्सव इटेनी र...

कमल थापालाई टिकट दिएको भन्दै एमाले मकवानपुरको कार्यालय तालाबन्दी

ताला-बन्द-1665297752.jpg

२३ असोज, हेटौंडा । पार्टीको आधिकारिक उम्मेदवारलाई ब्याक गरी राप्रपा नेपाललाई सहयोग गर्ने केन्द्रको निर्णयको विरोधमा एमालेको जिल्ला पार्टी कार्यालय मकवानपुरमा तालाबन्दी भएको छ। एमाले जिल्ला इन्चार्ज रामेश्वर राना पक्षका कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्। राना एमालेबाट मकवानपुर–१ मा टिकटका दाबेदार थिए।...

बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा 

2222-1634607055-1665279082.jpg

२३ असोज, हेटौंडा । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।  आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आश्विन शुक्ल पूर्णिमाका दिन...

मकवानपुरमा कांग्रेसले उम्मेदवार टुंग्यायो, डीना, इन्द्र र आनन्द उम्मेदवार बन्ने

311015968_862585875150527-1665278664.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसबाट मकवानपुरमा उम्मेदवार बन्नेको नाम टुंगिएको छ । मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको नाम पक्का भएको छ । यस्तै मकवानपुर १ को (ख)मा नेपाली कांग्रेसका तर्फबाट आनन्दराम पराजुली उम्मेदवार बन्ने भएका छन् । यस क्षेत्रमा जिल्ला सभापति...

एमालेको समर्थनमा कमल थापा उम्मेदवार बन्ने

Kamal-Thapa1-1509434820-1665247690.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कमल थापा नेकपा एमालेको समर्थनमा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने भएका छन् ।  एमालेले मकवानपुर १ मा शुक्रबार साँझ केन्द्रीय सदस्य एवं जिल्ला इञ्जार्च रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको भएपनि एमालेसँगको तालमेलसँगै राप्रपा नेपालका...

समानुपातिक तर्फको बन्दसूची शनिवार १२ बजेसम्म सार्वजनिक हुने

1608543313-1661785006-1665243667.jpg

२२ असोज, हेटौंडा । निर्वाचन आायेगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची आज शनिवार रातिसम्म सार्वजनिक गर्ने जनाएको छ ।  शनिवार आयोगले पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि पेस गरेका समानुपातिक उम्मेदवारहरुको अन्तिम नामावली आज रातिसम्म सार्वजनिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार