Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रतिनिधिसभाको बैठक आज बस्ने

1596282866samsad-16323689-1663115570.jpg

२९ भदौं, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।  सम्भावित कार्यसूची दुई बुँदे रहेको छ । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने रहेको छ ।   यस्तै दोस्रो बुँदामा गृह...

मंसिर ४ गते हुने निर्वाचनका लागी मतपत्र छपाइ सुरु 

nirwachan_aayog-164817238-1663115030.jpg

२९ भदौं हेटौंडा । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ ।   जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । नमूना मतपत्र छाप्ने कार्य सम्पन्न भएपछि...

साफ च्याम्पियनसिपः नेपाल र भारतबीच सेमिफाइनल भिडन्त

nepali_mahila_footbal_tol-1663112759.jpg

२९ भदौं, हेटौंडा । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा घरेलु टोली नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह ’बी’ को विजेता नेपालले सेमिफाइनलमा समूह ’ए’ को उपविजेता बनेको भारतलाई प्रतिद्वन्दी पाएको हो । समूह चरण अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा भारतले बंगलादेशसँग ३–० को हार...

हेटौंडा लेडि जेसिजको त्रिभुवन मा विमा आत्म सुरक्षा तालिम

FB_IMG_1663077105485-1663081651.jpg

२८ भदौं,हेटौंडा। जेसिज सप्ताह अन्तर्गत आज दोस्रो दिन हेटौंडा-११ नवलपुरमा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा  आत्म सुरक्षा तालिम सम्पन्न गरेको छ। हेटौंडा लेडि जेसिज बर्ष २०२२ अध्यक्ष कविता पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा रोयल सि आर सी अध्यक्ष सुमित्रा काफ्लेको  प्रमुख आतिथ्यता रहेको थियो।  कार्यक्रममा विद्यालयका...

हुप्राचौरमा बत्तीको काम गर्दा करेन्ट लागेर एक घाइते

20200904_092214-1663072464.jpg

२८ भदौं,हेटौंडा । मकवानपुरको हेटौंडा-४ हुप्राचौरमा पोलमा चढेर बत्तीको काम गर्दा   करेन्ट लागेको एक जना  घाइते भएका छन्।  मंगलबार दिउँसो हेटौडा-४ हुप्राचौर स्थित बिजुलिको पोलमा काम गर्दा नेपाल बिधुत प्राबिधिकरण हेटौडा बितरण केन्द्र भुटनदेबी मा कार्यरत हेटौंडा-८ कमाने बस्ने ४६ बर्षीय शम्भु थापालाई करेन्ट लागेको थियो। करेन्ट...

हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना,मैनाली गम्भीर घाइते

20200925_141948-1663071424.jpg

२८ भदौं,हेटौंडा । हेटौंडा-५ शान्तिनगरमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा हेटौंडा-४ बस्ने एक युवक गम्भीर घाइते भएका छन्।  मंगलबार अपरान्ह हेटौडा-५ शान्तिनगर स्थित भित्रि सडकखण्डमा शन्तिनगरतर्फबाट सहमील तर्फ जादै गरेको ना ४३ प ८२६८ नम्बरको मोटरसाइकल  अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटना हुदा मोटरसाइकल चालक  हेटौडा...

नेपाली बजारमा सुनको मूल्य घट्यो

Gold-1663054600.jpg

२८ भदौ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार पाँच रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको जनाएको छ । चाँदी प्रतितोला ११...

मोबाइल लुट्ने दुई जना पक्राउ

Pistol-1663054387.jpg

२८ भदौ, काठमाडौं । नक्कली पेस्तोल देखाई मोबाईल लुट्ने २ जनालाई प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–६ घर भई काठमाडौँ हाँडीगाउँ बस्ने ४१ वर्षीय बाल सुन्दर सापकोटा र ४० वर्षीय अर्जुन कार्की रहेका छन् । उनीहरुलाई २ थान नक्कली पेस्तोल र ५ थान गोलीसहित प्रहरीले पक्राउ गरेको छ । काठमाडौं...

राष्ट्रियसभा अध्यक्ष र चाङ्सुबीच भेटवार्ता

Ganesh-1663047684.jpg

२८ भदौ, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चाङ्सुले भेटवार्ता गरेका छन् । संघीय संसद भवन नयाँ बानेरवरमा नेपाल भ्रमणमा रहनुभएका चाङ्सुसँग अध्यक्ष तिमल्सिनाले भेट गरेका हुन् । भेटमा आपसी हित र समसामयिक विषयमा छलफल भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार