Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

क्लासिक टेकले ल्यायो 'बडा फेस्टिवल' अफर

bada_festiball_pr_1920x10-1663234043.jpg

३० भदौ, काठमाडौं । देशको अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रधायक कम्पनी क्लास्सिक टेकले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी फेस्टिवल अफ ल्याएको छ । निम्न वर्गलाई लक्षित गरी ल्याएको यो अफरमा १०० एमबिपिएस इन्टरनेट प्याकेजको मासिक ७ सय ४१ रुपैंया र आईपी टिभिको मासिक १ सय ५० रुपैंया मात्र पर्ने कम्पनीले जनाएको छ । यो अफरमा आवद्ध हुने...

प्रतिनिधि सभा बैठक स्थगित

Samsad-1663232112.jpg

३० भदौ, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभा बैठक स्थगित भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको हो । बिहीबारका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको संसद सचिवालयद्वारा जारी सूचनामा जनाईएको छ ।...

बिहीबार सुनको भाउ घट्यो

gold-1597834178(1)-1663232120.jpg

३० भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहिबार पनि घटेको छ ।  आइतबार तोलामा ९३ हजार ९०० रुपैयाँ रहेको सुनको मूल्य चार दिनयता लगातार १४ सय रुपैयाँले घटेको हो । बिहीबार ३०० रुपैयाँले घटेर छापावाल सुन तोला ९२ हजार ५०० र तेजाबी सुनको तोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने...

कुलेखानी-सिस्नेरी सडकखण्डमा पहिरो,बाटो अवरुद्ध

20200927124113_IMG_7593-1663224071.JPG

३० भदौं,हेटौंडा। बुधबार रातिको अविरल बर्षाका कारण पहिरो जाँदा हेटौंडा हुदै काठमाडौँ जोड्ने कुलेखानी सिस्नेरी सडकखण्ड अवरुद्ध बनेको छ।  वर्षाका कारण ईन्द्रसरोवर-३ ज्यामिरेमा आएको पहिराले गर्दा  सिस्नेरी सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ गाउँपालिकासँग समन्वय भएको र अवरुद्ध सडक खुलाउने...

काभ्रेमा पहिरोमा परेर एक परिवारका ३ को मृत्यु

png-transparent-traffic-s-1663214171.png

३० भदौं,बनेपा। काभ्रेमा पहिरोमा पुरिएर एकै परिवारको तिन जनाको ज्यान गएको छ।  बुधबार राति परेको अविरल बर्षाका पहिरो जाँदा काभ्रेको बेथानचोक गाउँपालिकाका वडा नम्बर–४ चलालमा एक परिवारका तिनजनाको मृत्यु भएको छ।  उक्त पहिरोले घर पुरिँदा सो घरमा सुतिरहेका ६५ वर्षीया ठुली माया तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया...

सर्वोच्चका न्यायाधीश महाअभियोग सिफारिस समितिमा नजाने 

5e9e35ab35ca0_5e466c6b1e0-1663202901.jpg

३० भदौं, हेटौंडा । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले महाअभियोग सिफारिस समितिमा बहालवाला न्यायाधीशहरु जानु संविधानसम्मत नभएकाले नजाने निर्णय गरेको छ । कामु प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशसहितको बुधबार बसेको फुलकोर्टले नेपालको संविधान र स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्तअनुसार जानु...

कांग्रेसले बनायो उम्मेदवार छान्ने ४ वटा मापदण्ड

Nepali-Congress-NC-Tree-1-1663202201.jpg

३० भदौं, हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार छान्नका लागी सत्तारुढ दल नेपाली कांग्रेसले ४ वटा मापदण्ड तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय बोर्डको बैठकले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो ।  पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट...

नेपाललाई हराउँदै भारत १७ बर्षमुनिको साफ च्याम्पियन बन्यो

FcoDnTWakAA0P0a-1663201627.jpg

३० भदौं, हेटौंडा । नेपाललाई हराउँदै भारतले श्रीलंकामा आयोजना भएको साफ १७ बर्षमुनिको च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।  कोलम्बोमा बुधबारराति सम्पन्न भएको फाइनलमा नेपाललाई ४–० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।  भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे । भारतले पहिलो हाफमा दुई र...

असोज ९ बाट मनहरी–३ मा वडा अध्यक्ष कप फुटबल हुने

Football-1663200854.jpg

३० भदौं, हेटौंडा । बडा दशैंको अवसरमा मकवानपुरको मनहरी गाउँपालिका–३ हाँडीखोला सिद्धकालीमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।  जनसिद्ध युवा क्लब सिद्धकालीको आयोजनामा असोज ९ गतेबाट वडा अध्यक्ष कप नकाउट फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । आयोजकले प्रतियोगिताको तयारीलाई तीव्र पारेको छ ।  ९ ए साइड खेलाइने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार