Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरगढीमा करेन्ट सर्ट भई घरगोठमा आगलागी

20200928_095046-1663036616.jpg

२८भदौं,हेटौंडा । सोमबार मकवानपुरको मकवानपुरगढी-६ अदालत डाँडामा करेन्ट सर्ट भई घर र गोठमा आगलागी हुदा घरगोठ जलेर नष्ट भएको छ।  सोमबार राति मकवानपुरगढी- ६ अदालत डाडाँमा अमर बहादुर खत्रीको काठले बनेको २ तले जस्ताले छाएको कच्चीघरमा करेनट सट भई आगोलागी भएको र घरसँगै रहेको गोठ समेत आगो लाग्दा गोठ समेत जली पुर्ण रुप नष्ट भएको मकवानपुर...

हेटौंडा लेडी जेसिजको जेसिज सप्ताह: आमा घर नेपाललाई सहयोग

FB_IMG_1662984104310-1662998202.jpg

२७ भदौं,हेटौडा। हेटौंडा लेडी जेसिजको  जेसिज सप्ताह आजबाट सुरु भएको छ।जेसिज सप्ताह अन्तर्गत आज पहिलो दिन मकवानपुरको मनहरीमा रहेको आमा घर नेपालमा सहयोग हस्तान्तरण गरेको छ।  लेडि जेसिज अध्यक्ष कविता पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीज बर्ष २०२२ की राष्ट्रिय उपाध्यक्ष जेसी रस्मि बस्नेतको प्रमुख आतिथ्यता रहेको...

हेटौंडामा खैरो हिरोइन सहित एक दम्पती पक्राउ

20210202_164129-1662996270.jpg

२७ भदौं,हेटौंडा  । मकवानपुरको हेटौंडामा लागुऔषध खैरो हिरोइन सहित एक भारतीय दम्पती पक्राउ परेका छन्।सोमबार दिउँसो हेटौंडा-१० बसपार्कसँगै जोडिएको आनन्दटोलमा डेरामा बस्ने एक भारतीय दम्पती लागुऔषध खैरो हिरोइन सहित पक्राउ परेका हुन्।  भारतको पश्चिमी चम्पारण बेतिया किलाग्राम घर भएका २५ वर्षीय समिर सिद्धिकी र निजको श्रीमती रिजु कुमारी...

सोष्टा मकवानपुरको एक दिने अभिमुखीकरण कार्यक्रम

Sosta-1662995017.jpg

२७ भदौं,हेटौंडा । सोसल स्ट्डिज टिचर एसोसिएसन(सोष्टा) नेपाल  मकवानपुरले एक दिने सामाजिक अध्ययनको पाठ्यक्रम बिषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।  सोष्टा मकवानपुर उपाध्यक्ष अमृता भट्टको सभाध्यतामा सम्पन्न कार्यक्रम शिक्षा विकास समन्वय इकाइ मकवानपुरका प्रमुख दिनानाथ गौतमको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो।  कार्यक्रममा...

मानव विकास सूचकाङ्कमा नेपाल १४३ औं स्थानमा 

development_13_1607845556-1662985480.jpg

२७ भदौं, हेटौंडा । मानव विकास सूचकाङ्कमा नेपाल १ सय ४३ औं राष्ट्रमा परेको छ । सन् २०२०÷२१ मा नेपालको स्थान १ सय ४२ औं स्थानमा रहेको थियो ।  संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युनडिपीले विश्वभरका १ सय ९१ वटा देशहरुको मानव विकास प्रतिवेदन  सार्वजनिक गर्दै नेपाल १ सय ४३ औं स्थानमा रहेको उल्लेख गरेको छ । प्रतिवेदन अनुसार नेपालले ०.६०२...

चिनियाँ जनकँग्रेसका अध्यक्ष ली काठमाडौँमा 

306117881_399398072329980-1662984702.jpg

२७ भदौं, हेटौंडा । चिनियाँ जनकाँग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणको लागि सोमबार काठमाडौँ आइपुगेका छन । सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका ली साढे ३ बजे त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् ।  चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आएका लीलाई सभामुख सापकोटा,...

बागमती प्रदेशमा डेंगुबारे अनुसन्धान र निगरानी गर्न सहमति

Vector-Survilence-Agreeme-1662983173.jpg

२७ भदौ, हेटौंडा । बागमती प्रदेशमा फैलिएको डेंगु रोगबारे अनुसन्धान एवं निगरानी गर्न सहमति पत्रमा हस्ताक्षर भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालय अन्तरगत हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबीच प्रदेशमा फैलिएको डेंगु रोगको अनुसन्धान एवं निगरानी गर्न सहमतिपत्रमा हस्ताक्षर भएको हो...

बाघको आक्रमणबाट एकको मृत्यु

Tiger-1662966885.jpg

२७ भदौ, बर्दिया । बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झुठारी थारु रहेका छन् । स्थानीय कुसमानीया सामुदायिक वन समूहमा आइतबार भैसी चराउन गएका उनी नफर्किएपछि विहानदेखि खोजि गरिएको थियो । जंगलमै थारुको दुई वटा खुट्टा, छाता र चप्पल भेटिएको जनाईएको छ । घटनास्थलमा बाघको पाइला...

सुनको मूल्य तीन सय रुपैयाँले घट्यो

Gold-1662966270.jpg

२७ भदौ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य सोमबार पनि स्थिर छ । सोमबार चाँदीको मूल्य तोलामा ११ सय ५० रुपैयाँ रहेको महासंघले जनाएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार