२३ असार, सिमरा । ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले एक थान कटुवा पेस्तोल सहित दुईजनालाई नियन्त्रणमा लिएको छ।प्रहरीले मंगलबार साँझ बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ स्थित नम्सगराढाठ पोखरीको डिलमा शंकास्पद अवस्थामा बसिरहेका व्यक्तीलाई सुरक्षा जाँच गर्द उनीहरुबाट एक थान कटुवा पेस्तोल फेला पारेको...
२३ असार, हेटौंडा । मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशको धेरै स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका धेरै भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय,...
२३ असार, हेटौंडा । घरेलु टोली क्यानडाविरुद्धको दोस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले हार व्यहोरेको छ । किङ सिटी स्टेडियममा बुधबार राति नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो । क्यानडाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५ रनमा समेटियो । नेपालका लागि देव खनालले सर्वाधिक २६ रन जोड्दा पवन सर्राफले १४ रन...
२३ असार, हेटौंडा । पाकिस्तानमा बाढी र पहिरोमा परी २५ जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा सोमवारदेखि परिरहेको वर्षाका कारण आएको बाढी र पहिरोमा परी २५ जनाको मृत्यु भएको हो । बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापनसम्बन्धी विभागका अनुसार ४० जना घाइते भएका छन् भने १० जनाभन्दा बढी बेपत्ता रहेका छन् ।...
२३ असार, हेटौंडा । नेपालमा पछिल्ला दिनहरुमा दैनिक कोरोना भाइरसका संक्रमितको संख्यामा बृद्धि भएको छ । बुधबार नेपालमा एकैदिन १ सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १ हजार ७ सय २४ कोरोना परीक्षण गर्दा १ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको हो । अघिल्लो दिन मंगलबार नेपालमा...
२२ असार, हेटौंडा । मकवानपुरको बकैयामा करेन्ट लागेर एक व्यक्तीको मृत्यु भएको छ। बुधबार दिउँसो बकैया ६, गोवरस्थानका खेतमा सिचाई गर्न मोटर चलाउने क्रममा करेन्ट लाग्दा स्थानीय ३४ वर्षीय बुद्धिलाल बलको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। सिचाई गर्न मोटर चलाउने क्रममा बललाई एक्कासी करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको...
२२असार,हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकामा गुडिरहेको मोटरसाइकलमा चट्याङ पर्दा मोटरसाइकलमा सवार एक व्यक्तिको ज्यान गएको छ। बुधबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत फापरबारीबाट बागमती-४ पाँचपाण्डवमा झुरझुरे तर्फ जादै गरेको बा ६० प ९४९१ नंबरको मोटरसाइकलमा अकस्मात चट्याङ पर्दा मोटरसाइकलमा सवार एक...
२२असार,हेटौंडा । कैलाश गाउँपालिकाको दशौं गाउँसभाले सार्वजनिक गरेको ५१ करोड १५ लाख ९८ हजारको बजेट सर्वसम्मत पारित गरेको छ।आज बसेको सभाले कैलाश गाउँपालिकाको गाउँ सभाद्वारा आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानका अनुसार बजेटले प्राथमिकतामा पारेका क्षेत्रमा भौतिक एवं सामाजिक पूर्वाधारको...
२२ असार,हेटौंडा। अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन्। बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेको छ। साथै उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । शर्माले छानविन समितिलाई...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...


























