२६ असार,सुर्खेत । आइतबार साँझ दार्चुला केन्द्रविन्दु बनाएर भुकम्प महसुस गरिएको छ। बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको थियो।उक्त भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला रहेको...
२६ असार, हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरले शनिवार एक समारोहकाबीच विभिन्न क्षेत्रमा योगदान पु¥याएका ६ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । समाजले नगद १५ हजार राशीको शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान २०७८ बाट मकवानपुरका गोकुललाल श्रेष्ठ र नीरा गोर्खालीलाई सम्मान गरेको छ । यस्तै नगद १५ हजार राशीको श्याम...
२६ असार, हेटौंडा । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षेले आउँदो बुधवार पदबाट राजीनामा दिने भएका छन् । श्रीलङ्काली संसदका सभामुख महिन्दा यापा अभयवद्र्धनाले राष्ट्रपति गोटाबायाले आउँदो बुधवार १३ जुलाईमा राजीनामा दिने जानकारी दिएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । त्यस अघि प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले पनि...
२६ असार, हेटौंडा । आज पनि देशका केही स्थानमा पानी पर्ने मौसमविद्हरुले बताएका छन् । मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति भने प्रदेश १, गण्डकी र कर्णाली...
२६ असार, हेटौंडा । नेपाली कांग्रेस कैलाश गाउँपालिका समितिले आफ्नो पार्टीबाट निर्वाचित वडा अध्यक्षलाई यौन दुव्र्यवहारको आरोप लगाएर फसाउन खोजिएको आरोप लगाएको छ । राष्ट्रपति रनिङशिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता खेल्न आएका एक विद्यार्थीलाई कैलाशका एक वडा अध्यक्षले यौन दुव्र्यवहार गरेको भन्दै समाचार बाहिरिएपछि कांग्रेसले...
२६ असार, हेटौंडा । खेमराज लामिछानेको अध्यक्षतामा विज्ञान शिक्षक समाज नेपाल (स्ट्यान नेपाल) मकवानपुरको नयाँ कार्यसमिति चयन भएको छ । विज्ञान शिक्षकहरूको साझा संगठनको शनिवार सम्पन्न भएको भेलाले १३ सदस्यीय मकवानपुर जिल्ला कार्यसमिति चयन गरेको हो । जिल्ला समितिका निवर्तमान उपाध्यक्ष पवन कुमार मिश्रको सभाध्यक्षता तथा केन्द्रिय...
२६ असार, हेटौंडा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ...
२६ असार, हेटौंडा । आज हरिशयनी एकादशी, प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ...
२६ असार, हेटौंडा । आँचल साहित्य कला पुञ्जको अध्यक्षमा भावना सापकोटा चयन भएकी छन् । शनिबार हेटौंडामा भएको अधिवेशनले सापकोटालाई अध्यक्षमा चयन गरेको हो । सापकोटाको अध्यक्षतामा ९ सदस्यीय नया“ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । संस्थाको उपाध्यक्षमा नीरा शर्मा, सचिवमा सविता तिमल्सिना, कोषाध्यक्षमा निर्मला ब्लोन र सहसचिवमा चण्डिका गौतम...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...


























