Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चित्रेपानी वनमा वृक्षारोपण

FB_IMG_1657281979559-1657282143.jpg

२४ असार,हेटौडा ।  हेटौडा ६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले  वनक्षेत्र भित्र वृक्षारोपण गरेको छ। डावर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा समूहले वनक्षेत्रको विभिन्न स्थानहरुमा औषधिजन्य विरुवाको वृक्षारोपण गरेको हो । समूहले कुरिलो ३० हजार, टटेलो ३५ हजार, अर्जुन साज ११ सय, जामुन ११ सय, विजय साल १५ सय लगायत विभिन्न...

वडा प्रहरीद्वारा हैटौंडा-४ हुप्राचौरमा लागुऔषध सहित युवक पक्राउ

लागुऔषध-ड-1657276729.jpg

२४असार,हेटौंडा । वडा प्रहरी कार्यालय हेटौंडा-५ सानोपोखराले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ।  बिहीबार साँझ वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशर कुमार न्यौपाने नेतृत्व टोलीले हेटौंडा-४ हुप्राचौरबाट लागुऔषध डाईजेपाम सहित एक युवकलाई  पक्राउ गरेको हो।पक्राउ पर्नेमा वडा नम्बर ४ नै बस्ने २० वर्षीय प्रबिन सुनार...

मनहरी गाउँपालिकाको ९१ करोडको बजेट सर्वाजनिक

IMG_7681-2048x1365-1657255444.jpg

२४ असार, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि ९१ करोड ८ लाख २६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । बिहीबार गाउँ सभाको ११ औं अधिवेशन अन्तर्गत दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले उक्त रकमको बजेट प्रस्तुत गरेकी हुन् ।  बजेटमा सबैभन्दा बढी पूर्वाधार विकास तर्फ ३८ करोड ९६ लाख ६०...

जापानका पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार

sinjo_abe_IcYxMrrJ37-1657254779.png

२४ असार, हेटौंडा । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि आज बिहान गोली प्रहार भएको छ । जापानको नारा शहरमा एउटा कार्यक्रममा सहभागी भइरहेको बेला आबेमाथि गोली प्रहार भएको समाचार संस्था एनएचकेले जनाएको छ ।  गोली प्रहार भएपछि उनी ढलेका थिए । उनलाई दुई वटा गोली लागेको बताइएको छ । उनको शरीरबाट रगत बगिरहेको देखिएको समाचारमा जनाइएको छ ।...

काठमाडौंमा हैजाका बिरामी बढ्दैः सावधानी अपनाउन आग्रह

haiha-1657240508.jpg

२४ असार, हेटौंडा । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले थप दुई जनामा हैजाको बिरामी भेटिएको पुष्टि गर्दै उनीहरुको उपचार भइरहेको जानकारी दिए...

बरिष्ठ पत्रकार विष्टको कृति ‘छेलिएका अनुहार’ बजारमा

IMG_20220706_193555-1657239671.jpg

२४ असार, हेटौंडा । बरिष्ठ पत्रकार प्रताप विष्टले लेख्नुभएको पुस्तक ‘छेलिएका अनुहार’ बजारमा आएको छ ।  अल्पसंख्यक चेपाङ, बनकरिया समुदाय र राणाकालमा गाडी बोक्नेहरुको विषयमा तयार पारिएको कृति सांग्रीला पब्लिकेशनले प्रकाशन गरेको हो । पुस्तक यही असार ३२ गते शनिबार हेटौंडामा औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ । २०४९...

दुर्व्यवहारसंग जोडेर चरित्र हत्या गरियो: घलान

Screenshot_20220707-20224-1657204900.jpg

२३ असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका एक वडा अध्यक्षले आफुलाई दुर्व्यवहारसंग जोडेर चरित्र हत्या गर्न खोजेको जनाएका छन् । विज्ञप्ति जारी गर्दै कैलाश-९ का वडा अध्यक्ष भुवनसिं घलानले छात्रमाथि दुर्व्यवहार गरेको भनेर आफ्नो चरित्र हत्या गर्न खोजिएको जनाएका हुन् । उनले हारको मानसिकताबाट गुज्रिएका विपक्षी पार्टी र केही...

मकवानपुरको १० वटै स्थानीय तहबाट निःशुल्क ई पासपोर्ट भर्न मिल्ने

_121586000_newpassport-1657187337.jpg

२३ असार,हेटौंडा। मकवानपुरमा अब १० वटै स्थानीय तहबाट निःशुल्क रुपमा विद्युतीय पासपोर्टको अनलाईन फारम भर्न मिल्ने भएको छ।  बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुरका प्रजिअ राजेन्द्र देव पाण्डेले कार्यालयमा अनलाईन फारम भर्नेको भीडभाड बढेको  गुनासो आएपछि स्थानीय तहहरुको सहयोग र समन्वयमा...

कांग्रेस मकवानपुरको नेतृत्वसँग युनियन महाधिवेशन केन्द्रित छलफल

युनियन-छल-1657183002.jpg

२३ असार,हेटौंडा। आगामी साउन ६ र ७ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाविधेशन सफलतापूर्वक सम्पन्न गर्नको लागि नेपाली कांग्रेस मकवानपुर जिल्ला पार्टीका पदाधिकारीलगायतसँग छलफल गरिएको छ। बिहीबार हेटौंडा–२ स्थित पार्टी कार्यालयमा महाधिवेशन तयारीका लागि गठित स्थानीय समन्वय समितिले जिल्ला सभापतिसहित पदाधिकारी,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार