Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शनिवार नेपालमा कोरोनाका ४४ जना नयाँ संक्रमित थपिए

thumb-1654174742-1656766974.jpg

१८ असार, हेटौंडा । देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ हजार ४ सय ६७ कोरोना परीक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ हजार २ सय १ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ३३ जना र १ हजार २ सय ६६ एन्टिजेन...

कांग्रेस मकवानपुरले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने

nepali-congress-makawanpu-1656765954.jpg

१८ असार, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिहरुलाई सम्मान गर्ने भएको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले निर्वाचित जनप्रतिनिहरुलाई सम्मान गर्ने निर्णय गरेको हो । कांग्रेस मकवानपुरले साउनको दोश्रो सातामा मकवानपुरमा...

कम क्षतिमै निजगढ विमानस्थल बनाउँछौः प्रधानमन्त्री देउवा

FWpHVd4akAAt97_-1656755655.jpg

१८ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा रनवे सञ्चालनमा आउने गरी काम थाल्ने दावी गरेका छन् । सत्तारुढ दलका शीर्ष नेतासहित, मन्त्री र विज्ञहरुको टोली लिएर शनिवार निर्माण स्थलको अवलोन गर्न पुगेका प्रधानमन्त्री देउवाले कम क्षतिमा विमानस्थल निर्माण गरिने दावी...

निउरो टिप्न गएका हेमराजको गोली लागेर मृत्यु

779811-firing-082418-MK-1656755224.jpg

१८ असार, बर्दिया । बर्दियामा निउरो टिप्न गएका एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–३ स्थित सीमावर्ती भारतीय जंगलमा निउरो टिप्न गएका हेमराज गोडियाको गोली लागेर मृत्यु भएको हो । निउरो टिप्न गएका उनलाई नचिनेका व्यक्तिले गोली हानेको जनाइएको छ ।  गोली दायाँ खुट्टामा लागेको र उपचारका लागि अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको...

संयुक्त राष्ट्रसंघ मुख्यालयमा प्रधान सेनापति शर्मा

Army-chief-in-usa-1656754330.jpg

१८ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गरेका छन् । शर्माले मुख्यालयस्थित राष्ट्रसङ्घका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट तथा छलफल गरी दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं युएन मिसनका विविध पक्षका...

आँचलले हेटौंडामा विभिन्न क्षेत्रका दश जना व्यक्तित्वलाई सम्मान गर्ने

11111-2048x1229-1656753821.jpg

१८ असार, हेटौंडा । मकवानपुरका नारी साहित्यकारहरुको एकमात्र साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले एकसाथ दश जना स्रष्टालाई सम्मान गर्ने भएको छ । साहित्यका विभिन्न विधा, पत्रकारिता, कला तथा खेलकुद क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरुलाई आँचलले सम्मान गर्न लागेको हो । आँचलले समाजसेवी हरिवंश भेटवालले आफ्नो मातापिताको नाममा स्थापना...

जी.पी. कोईराला विश्व विद्यालयको स्थापना आवस्यकः मन्त्री बडू

poJkKoCD7BiZdt5CTu11daOuL-1656750957.jpg

१८ असार, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोईराला विश्व विद्यालय खोल्नुपर्ने बताएका छन् । शनिवार स्व. नेता गिरिजाप्रसाद कोईरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोईराला विश्व विद्यालय खोल्नुपर्ने बताएका हुन् ।  उनले...

इरानमा भूकम्प जाँदा कम्तीमा पाँचको मृत्यु

earthaquake-bhukampa_2019-1656749253.jpg

१८ असार, हेटौंडा । दक्षिणी इरानमा आज बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । भुकम्पका कारण अहिलेसम्म कम्तिमा पाँच जनाको मृत्यु भएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दु इरानको बन्दरगाह सहर बन्दर अब्बासबाट झन्डै एक सय किलोमिटर टाढा रहेको रोयटर्सले जनाएको छ ।  भूकम्पपछि त्यहाँ लगातार परकम्प गइरहेका समाचारमा जनाइएको छ । भूकम्पले...

देशभरको मौसम आज आंशिकदेखि सामान्य बदली रहने

rain1-1656740617.jpg

१८ असार, हेटौंडा । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ भने तराई क्षेत्रका केही ठाउँमा पनि हल्का पानी पर्ने अनुमान गरिएको छ । आजराति भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य भू–भागमा भने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार