२४ पुस, हेटौंडा । कुलमान घिसिङले सम्हालेका मन्त्रालयहरूको जिम्मेवारी अन्य मन्त्रीहरूलाई दिइएको छ । कुलमानले मन्त्री पदबाट राजिनामा दिएपछि ति मन्त्रालयको जिम्मेवारी अन्य मन्त्रीहरूलाई दिइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हालाई ऊर्जा...
२४ पुस, हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तरगत बुधबार उम्मेदवारी दर्ता गराएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिनेछ । निर्वाचन कार्यक्रमअनुसार पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गरिनेछ । पुस २७ गते उमेदवारले नाम फिर्ता लिने तथा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । पुस २८ गते...
२४ पुस, हेटौंडा । मकवानपुर प्रहरी प्रमुख एसपी सुवास चन्द्र बोहोरासंगै १० जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाको सिफारिस भएका छन् । गृह मन्त्रालयअन्तर्गत रहेको बढुवा समितिको बैठकले बुधवारको निर्णयअनुसार जनपद प्रहरी समूहअन्तर्गत रिक्त रहेका प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस सूची सार्वजनिक...
२४ पुस, हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । कर्णाली...
२३ पुस,हेटौँडा । चौतर्फी दबाव पछि अन्ततः ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्। घिसिङले बुधबार राति ९ बजे सिहदरबारमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रीपदबाट राजीनामाको घोषणा गरेका हुन्। पत्रकार सम्मेलन अघि उनले आफ्नो राजिनामा पत्र प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएका थिए...
२३ पुस,हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । गाउँपालिकाको नवनिर्मित भवनको बुधबार एक समारोहका बिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् । बानियाँले गाउँपालिकाको १९ औँ हिउँदे अधिवेशन उद्घाटनसँगै गाउँपालिकाको नवनिर्मित भवनको पनि उद्घाटन गरेका हुन् । उद्घाटन...
२३ पुस, हेटौंडा । बागमती प्रदेश सरकारले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा यातायात कार्यालयको सेवा ठप्प हुदाको अवधिमा सवारी साधनको नविकरण गर्दा लाग्ने कर छुट दिने भएको छ। बागमती प्रदेश सरकारले भदौ २३/२४ मा भएको आन्दोलनको समयमा कार्यालय क्षति पुगी सेवा ठप्प रहदाको अवधिमा सेवा लिन नसकेका सवारी साधनलाई विशेष कर छुट दिने निर्णय गरेको...
२३ पुस, हेटौंडा । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको २ कलस्टरमा २ सिटका लागि नेपाल मजदुर किसान पाटी (नेमकिपा) र कांग्रेस -एमाले गठबन्धनबाट मनोनयन दर्ता भएको छ । नेमकिपाबाट २ जनाले मनोनयन दर्ता गरेका छन् भने नेकपा एमाले र नेपाली कांग्रेसबाट २ जनाले मनोनयन दर्ता गरेका छन् । नेमकिपाबाट अन्य क्लस्टरमा विक्रम ढुकुछु र...
२३ पुस, हेटौडा । हेटौडा वडा नम्बर ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले वार्षिकोत्सबको अवसरमा खाधान्न सहयोग गरेको छ । समूहको ३२ औ वार्षिकोत्सवको अवसरमा हेटौडा ११ मा रहेको मामाघर नेपाल मकवानपुरलाई खाधान्न सहयोग गरेको हो । वन समूहका अध्यक्ष केशव धितालले मामाघर नेपालका वार्डेन नवीन सिलवाललाई तेल, पिठो, दाल, मसला,...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...



-nepal-1767834475.jpg)






















