Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुन्दरढोको कैलाशलाई सामाजिक परिक्षण तथा परियोजना हस्तान्तरण

607319353_863070286589669-1767753018.jpg

२३ पुस,हेटौँडा । कैलाश अपाङ्गताको क्षेत्रमा तीन वर्षदेखी कैलाश गाउँपालिकामा आफ्नो सेवा प्रदान गर्दै आइरहेको सुन्दरढोका साथी सेवाले सामाजिक परिक्षण तथा परियोजना हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच संस्थाका कार्यकारी निर्देशक विजता अधिकारीले गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानलाई दस्तावेज हस्तान्तरण गरेकी हुन्...

कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

koshi-pradesh-1767750229.jpg

२३ पुस, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार मंगलबार साँझ दुई राज्यमन्त्रीसहित १० जना नयाँ मन्त्रीहरू नियुक्त गरिएका हुन्। नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेसबाट भीम पराजुली पर्यटन, वन तथा...

गृह मन्त्रालयद्वारा १० बुँदे सर्कुलर जारी

Home-Minister-Grihamantra-1767750005.jpg

२३ पुस, हेटौंडा । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ ।  तराई तथा मधेसका केही जिल्लाहरूमा धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने गरी भएका केही घटनाका सम्बन्धमा जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न भएका पहलकदमीसहितको प्रगतिलाई समेटेर पठाउन अनुरोध गरिएको हो ।  मंगलबार...

करेन्ट लागेर एकजनाको मृत्यु

courrent__PnrYkWIq7E-1767749667.jpg

२३ पुस, हेटौंडा । सङ्खुवासभामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु गाउँपालिका-५ माङ्सिमाका अमरबहादुर राई रहेका छन् । माङ्सिमाको सिमली खोला नजिक बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा भारी बोकेर हिँडिरहेका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।...

ट्वान्टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा

20251105_074824-1767749227.jpg

२३ पुस, हेटौंडा । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आईसीसी पुरुष ट्वान्टी-२० विश्वकप २०२६ का लागि नेपाली टोलीको घोषणा गरेको छ। टोलीको कप्तानमा रोहित पौडेल र उपकप्तामा दीपेन्द्रसिंह ऐरी छन् । टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ला, सुन्दीप जोरा, आरिफ शेख, बशीर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित...

राष्ट्रियसभा निर्वाचन: आज उम्मेदवारको मनोनयन दर्ता हुने

Election-Commission-nirba-1767748570.jpg

२३ पुस, हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मंगललबार...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1767748263.jpg

२३ पुस, हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  हाल देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र...

एमालेको सचिवालय बैठक आज बस्ने

1625551105-v1fEz-1767665070.jpg

२२ पुस, हेटौंडा । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा  बस्ने भएको हो ।  बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ । साथै तालमेल प्रयासबारे अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्ने तयारी रहेको बुझिएको छ ।  बैठकमा नेताहरूको कार्यविभाजनबारे पनि छलफल...

कांग्रेसले राष्ट्रियसभा उम्मेदवारको टुंगो आज लगाउने

congress-1767664309.jpg

२२ पुस, हेटौंडा । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवार टुंगो लगाउने भएको छ ।  पार्टी मुख्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंगलबार उमेदवार टुंगो लगाउने निर्णय गरेको थियो । यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे बस्दै छ ।  बैठकले राष्ट्रियसभा निर्वाचनमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार