Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

16655388081665538808-1767403259.jpg

१९ पुस, हेटौंडा । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशको तराईका अधिकांश स्थानहरूमा तथा बाँकी तराईको केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली...

पुस मसान्तभित्र विशेष महाधिवेशन गरिछाड्छौं: थापा

gagan-thapa1685351606-1767361842.png

१८ पुस, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन गरिछाड्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग उनले पुस मसान्तभित्र विशेष महाधिवेशन हुने बताए ।  विधानको कार्यान्वयन गर्ने जिम्मेवारी केन्द्रीय कार्यसमितिको भएको उनको...

वडा प्रहरी सानोपोखराको नागरिक सुनुवाई कार्यक्रम

609527380_121690692037634-1767349983.jpg

१८ पुस, हेटौँडा । वडा प्रहरी कार्यालय सानोपोखरा हेटौडाको आयोजनामा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ । वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराको समन्वयमा शुक्रबार नागरिक सुनुवाई कार्यक्रमको गरिएको हो । स्थानिय समाजसेवी माधव अधिकारीको सभाध्यक्षतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा वडा प्रहरी प्रमुख...

पदोन्नति भएका उच्च सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिह्न

Screenshot_20260102_15562-1767348712.jpg

१८ पुस, हेटौंडा । नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले हालै पदोन्नति भएका उच्च सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् जङ्गी अड्डामा आज आयोजित एक विशेष समारोहका बीच प्रधान सेनापति सिग्देलले विभिन्न पदमा बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। गत पुस ११ गतेको निर्णयअनुसार सहायक रथी...

निजी खर्चमा हेलिकप्टर चढेको बानियाँको सचिवालयद्वारा जानकारी

indra-baniya-e16686848492-1767348423.jpg

१८ पुस, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निजी खर्चमा हेलिकप्टर चढेको बानियाँको सचिवालयद्वारा जानकारी दिएको छ ।  प्रमुख स्वकीय सचिव मिलन पुडासैनीद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा बिहीबार सिरहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको कार्यक्रममा सहभागी हुन मुख्यमन्त्रीले निजी खर्चमा...

डा. भुसाल पक्षले प्रधानमन्त्रीसँग वार्ता गर्ने

nicholas-bhusal-9-1767316798.jpg

१८ पुस, हेटौंडा । विभिन्न माग राख्दै अनसनमा बसेका डा. निकोलस भुसाल पक्षले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने भएको छ । बिहीबार सरकारपक्षसँग भएको वार्ता निष्कर्षविहीन भएपछि प्रधानमन्त्री कार्कीसँग वार्ता गर्ने भएको हो ।  सरकारी वार्ता टोलीको पक्षबाट भुसालका मुद्दाका बारेमा अध्ययन गरी शुक्रबारसम्म जवाफ दिने र त्यसपछि...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्ने

congress-1767316322.jpg

१८ पुस, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए ।  बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ ।  बैठकमा महाधिवेशन विवादबारे छलफल हुने नेताहरूले...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1767316075.jpg

१८ पुस, हेटौंडा । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा साधारण बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा...

नेपाली बजारमा सुनको मूल्य घट्यो

Screenshot_20251007_11590-1767249238.jpg

१७ पुस, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ ।  बजारमा बिहीबार छापावाल सुन तोलाको दुई लाख ५९ हजार ६ सय रूप‌ैंयामा कारोबार भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी आज तोलाको चार हजार ४१५ रुपैयाँमा कारोबार भएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार