Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि पैसा बाँडेको आरोप

samim-Ansari-final2021-03-1652340950.gif

२९ बैशाख, जनकपुर । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीमाथि मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको छ । जनकपुर उपमहानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार जानकीराम साहलाई सघाउने गरी मतदाता प्रभावित पार्न गर्न अन्सारीमाथि खोजेको आरोप लागेको हो । अन्सारी जनकपुरस्थित सीताचरण होटेलमा ४ दिनदेखि बसेको र साहका पक्षमा...

नर्सहरुको सेवाभावका कारण गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितः मन्त्री लामा

Nima-Lama1-1652336351.jpg

२९ बैशाख, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित बनेको बताएका छन् । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा शुभकामना सन्देश दिंदै मन्त्री लामाले कोभिड–१९ को कहर तथा विश्वव्यापी रुपमा देखिने गरेको महामारीविरुद्ध नर्सहरुले दृढता,...

नेपालले युगान्डाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने 

WOmen-Cricket-Nepal-1024x-1652316523.jpg

२९ बैशाख, हेटौंडा । नेपाल क्रिकेट सङ्घ (क्यान) ले युगान्डाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।  क्यानले हिजो रुबिना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपालले जेठमा युगान्डासँग घरेलु मैदानमा टी–२० सिरिज खेल्नेछ । टियु क्रिकेट मैदानमा हुने सिरिज...

मतदान केन्द्रभित्र मतदाताले फोटो खिच्न नपाइने

no-camera-in-election-pol-1652316275.jpg

२९ बैशाख, हेटौंडा । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ । स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले गरेका व्यवस्थाका आधारमा आयोगले मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना...

विद्यालय पनि जेठ १ गतेदेखि हप्तामा २ दिन बिदा हुने

vidyalay-1652315982.jpg

२९ बैशाख, हेटौंडा । जेठ १ गतेदेखि विद्यालयहरू पनि हप्तामा दुई दिन नै बिदा हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको बुधवार बसेको बैठकले जेठ १ गतेदेखि विद्यालयहरू पनि हप्तामा दुई दिन नै बिदा निर्णय गरेको हो । हप्तामा दुई दिन शनिवार र आइतवार बिदा दिए पनि विद्यालय खुल्ने र बन्द हुने समय भने यसअघि जस्तै बिहान १० बजेदेखि बेलुकी ४...

सरकारको नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेस हुँदै

image_-1652315624.jpg

२९ बैशाख, हेटौंडा । सरकारले आउँदो आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेस गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो जेठ ३ गते संसद् अधिवेशन आह्वान गरेकी छन् ।  त्यसैअनुसार सरकारले आउँदो आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेस गर्ने कार्ययोजना बनाएको सङ्घीय संसद् सचिवालयका...

मतदाता परिचयपत्र आजपनि वितरणको काम जारी 

matadata-parichay-patra-_-1652314994.jpg

२९ बैशाख, हेटौंडा । भोली शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतदाता परिचयपत्र वितरणको काम जारी आज पनि जारी रहेको छ ।  निर्वाचन आयोगले शुक्रवार भोली हुने स्थानीय तहको निर्वाचनका लागि नयाँ थपिएका मतदातालाई हिजो बुधबारबाट परिचयपत्र वितरणसँगै मतदाता शिक्षा दिने काम पनि सुरु गरेको छ । आजपनि परिचयपत्र वितरण र मतदाता शिक्षाको काम जारी...

सुदूरपश्चिमामा ५.३ रेक्टर स्केलको भुकम्प

20200805_164517-1652256358.jpg

२८ बैशाख,बैतडी। सुदूरपश्चिम प्रदेशको बैतडी र डडेलधुरा आसपासका जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ। आज बिहान १० बजेर १८ मिनेटमा ५ .३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्पमापन केन्द्र सुर्खेतले जनाएको छ।  भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको  जनाइएको छ।भूकम्पको धक्का...

ट्रक दुर्घटनामा मकवानपुरका तितुङसहित दुई जनाको मृत्यु

Screenshot_20220511-12091-1652250259.jpg

२८ बैशाख, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनामा अन्नपूर्ण गाउँपालिका-१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर साविक गोगने-४ का ३४ वर्षीय सन्तबहादुर तितुङ रहेका छन् । उनीहरूलाई उपचारका लागि बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले  मृत घोषणा गरेका थिए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार