Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा ७ र ८ को सिमाना नजिक शङ्कास्पद वस्तु

Bomb_Dispoge-1652401753.jpg

३० बैशाख,हेटौंडा । हेटौंडा-७ र ८ को सिमना नजिक शंकास्पद बस्तु भेटिएको छ। शंकास्पद वस्तु रहेको भन्नै जानकारी आएको र नेपाली सेनाको डिस्पोजल टोली खबर गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताएका छन्। आज स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान हदैछ।मतदान विहान ७ बजेबाट सुरु हुदैछ।...

स्थानीय तह निर्वाचन २०७९ः आज बिहान ७ बजेबाट मतदान हुँदै

Election-1652401286.jpg

३० बैशाख, हेटौंडा । आज स्थानीय तहको नयाँ नेतृत्व चयन गर्न मतदान हुँदैछ । देशभरका ७५३ वटा स्थानीय तहमा उम्मेदवार चयनका मतदानको सबै तयारी पुरा भएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले आफ्नो मतदाता नामावली रहेको मतदान केन्द्रमा गई मतदान गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनकालागि आवश्यक सामग्रीसहित १ लाख नौ हजार ८८...

मकवानपुरको बकैयामा शव भेटियो

20200604_122230-1652357701.jpg

२९ बैशाख,हेटौंडा । मकवानपुरको बकैया-६ कैलिनिमा एक व्यक्तिको शव फेला परेको छ।  बकैया-२ र ६ को सिमानामा कैलिनिमा रहेको बकैया खोला किनारमा एक व्यक्तिको शव फेला परेको जनाइएको छ।घटनास्थलमा प्रहरी पुगेको थप विवरण आउन बाँकी रहेको जनाइएको छ। शवको सनाखत हुन सकेको छैन्। ...

हेटौंडा-७ मा ४६४ जनाले लगे मतदाता परिचयपत्र

20190120220730_IMG_0754-1652357337.JPG

२९ बैशाख,हेटौंडा। आसन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत भोली हुने निर्वाचनका लागि हेटौंडा-७ को नागस्वती मतदान केन्द्रबाट ४६४ जनाले मतदाता परिचयपत्र लागेका छना। हिजो र आज  परिचयपत्र वितरण गरिएकोमा जम्मा ४६४ जनालाई परिचयपत्र वितरण गरिएको नागस्वती मावि मतदान केन्द्रका मतदान अधिकृत श्रीराम पुडासैनीले बताए।  पुडासैनीका अनुसार...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

gold-1-e1517980737571-1652341876.jpg

२९ वैशाख, काठमाडौं । नेपाली बजारमा बिहिवार सुनचाँदीको मूल्य बढेको छ ।  सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो । छापावाल सुन तोलामा ९७ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ रहेको छ । चाँदीको मूल्य तोलामा १२ सय ५० रुपैयाँ रहेको...

मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि पैसा बाँडेको आरोप

samim-Ansari-final2021-03-1652340950.gif

२९ बैशाख, जनकपुर । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीमाथि मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको छ । जनकपुर उपमहानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार जानकीराम साहलाई सघाउने गरी मतदाता प्रभावित पार्न गर्न अन्सारीमाथि खोजेको आरोप लागेको हो । अन्सारी जनकपुरस्थित सीताचरण होटेलमा ४ दिनदेखि बसेको र साहका पक्षमा...

नर्सहरुको सेवाभावका कारण गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितः मन्त्री लामा

Nima-Lama1-1652336351.jpg

२९ बैशाख, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित बनेको बताएका छन् । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा शुभकामना सन्देश दिंदै मन्त्री लामाले कोभिड–१९ को कहर तथा विश्वव्यापी रुपमा देखिने गरेको महामारीविरुद्ध नर्सहरुले दृढता,...

नेपालले युगान्डाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने 

WOmen-Cricket-Nepal-1024x-1652316523.jpg

२९ बैशाख, हेटौंडा । नेपाल क्रिकेट सङ्घ (क्यान) ले युगान्डाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।  क्यानले हिजो रुबिना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपालले जेठमा युगान्डासँग घरेलु मैदानमा टी–२० सिरिज खेल्नेछ । टियु क्रिकेट मैदानमा हुने सिरिज...

मतदान केन्द्रभित्र मतदाताले फोटो खिच्न नपाइने

no-camera-in-election-pol-1652316275.jpg

२९ बैशाख, हेटौंडा । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ । स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले गरेका व्यवस्थाका आधारमा आयोगले मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार