१२ पुस,हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यामिक विद्यालयले स्वर्ण जयन्ती मनाउन र जयन्ती सफल बनाउन पूर्व विद्यार्थी, शिक्षक र कर्मचारीहरुसँग छलफल गरेको छ । विद्यालये आगामी माघ २ गतेदेखि ८ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी मनाउन गइरहेको स्वर्ण जयन्ती सफल पार्न र त्यसको तयारी बारे शनिबार पूर्व...
१२ पुस, हेटौंडा । रौतहटको कटहरिया नगरपालिका-९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर (तताउने मेसिन) विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना कामदार घाइते भएका छन् । मृत्यु हुनेमा कटहरिया-९ बलुवाका ४५ वर्षीय लक्ष्मण यादव रहेका छन् उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालले जानकारी...
१२ पुस, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले जलवायू परिवर्तन प्रभाव न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको छ । विभिन्न वडाहरुलाई समेटेर तीन दिनसम्म कार्यक्रम आयोजना गरिएको हो । जलवायु परिवर्तनले हाल विश्वभर उत्पन्न गरेको समस्याहरु अतिवृष्टि, अनावृष्टि, खडेरी, खेतीपाती उत्पादनमा परेको असर, पशुचौयायको प्रजननमा...
१२ पुस, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम गाँजासहित चारजना भारतीय नागरिकलाई पक्राउ परेका छन् । थाइल्यान्डको बैंककहुँदै एयर एसियाको उडान नं. एफडी १८२ को जहाजमा काठमाडौं आएका उनीहरूलाई शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेस गौचर काठमाडौंले...
१२ पुस, हेटौंडा । नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य नियुक्त भएका छन् । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सका प्रशिक्षक टमाटा नेपाली क्रिकेट टिमका पूर्व खेलाडीसमेत हुन् । अब प्रशिक्षक टमाटाले नेपाली खेलकुद क्षेत्रको नियमक निकायमा रहेर काम गर्नेछन् । उनी नेपाल क्रिकेटका सफल प्रशिक्षक एवं...
१२ पुस, हेटौंडा । डडेलधुराको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अटोमा सवार परशुराम नगरपालिका-१० जोजलाका २६ वर्षीय रामबहादुर बराल मगर रहेका छन् । दुर्घटनामा अटोमा सवार अछामको पञ्चदेवल नगरपालिका-३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते भएको र जोगबुडा अस्पतालमा प्राथमिक उपचार पछि धनगढी पठाइएको जिल्ला...
१२ पुस, हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको...
११ पुस, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने भएको छ । बुधबारदेखि शुरु भएको कार्यसम्पादन समितिको बैठकमा नेताले धारणा राख्नेक्रम जारी छ। बैठकमा केन्द्रीय महाधिवेशन, क्रियाशील सदस्यता लगायतको बारेमा नेताहरूले आ-आफ्नो धारणा राखेका छन् ।...
११ पुस, हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका तराई...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...





-nepal-1766800524.jpg)



















