Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुनचाँदीको मूल्य घट्यो

FB_IMG_1645426676580-1645429630.jpg

९ फागुन,हेटौंडा। नेपाली बजारमा सोमबार सुनको मूल्य ४ सयले घटेको छ।आज सुनको मूल्य घटेसँगै ९६ हजार २०० कायम भएको छ।  नेपाल सुन-चाँदी शिल्प व्यवसायी संघले जनाए अनुसार तेजाबी सुन प्रतितोला ९६ हजार २०० सय कायम भएको छ। त्यसैगरी आज छापावाल सुन ९५ हजार ७०० कायम भएको छ। त्यसैगरी चाँदी पनि ५ रुपैयाले घटेर १३०० कायम भएको छ।...

सोमबारको मौसम: आंशिक बद्ली रही हल्का पानी पर्ने

1624092501-zr3Pr-1645418098.jpg

९ फागुन,हेटौंडा। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा हल्का बर्षाको सम्भावना रहेको छ।   मौसममा आंशिक बदली रहेने  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा हुने उल्लेख गरेको छ।...

नेपाल प्रहरीका १८ एसपीको सरुवा

20200606_064924-1645417712.jpg

९ फागुन,काठमाडौं । नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन शाखाले आइतबार साँझ प्रकाशित सरुवा सुचिमा विभिन्न जिल्लाका प्रहरी प्रमुख सहित १८ जना प्रहरी उपरीक्षकहरुको सरुवा भएको हो।       यस्तो छ सरुवा सूची...

आज युनिलिभर फिडर अन्तर्गत केही स्थानमा विद्युत आपुर्ती बन्द रहने

20201106_083918-1645413485.jpg

९ फागुन,हेटौंडा। नेपाल  विद्युत प्राधिकरण हेटौँडा वितरण  केन्द्र  अन्तर्गत युनिलिभर फिडरमा आज दिउँसो ४ घण्टा विद्युत आपुर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले एक सुचना प्रकाशन गर्दै आज (सोमबार) बिहान ११ बजेदेखि ३ बजेसम्म विद्युत आपुर्ति बन्द हुने जनाएको छ।उक्त फिडर अन्तर्गत बस्तिपुर बजार दामिरटार...

ला लिगामा बार्सिलोनाको शानदार जित 

1371765053.0-1645403497.jpg

९ फागुन, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भ्यालेन्सियालाई हराएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ४–१ गोल अन्तरले हराएको हो । बार्सिलोनालाई जित दिलाउन पिएरे एमरिक अबमेयाङले ह्याट्रिक पुरा गरे । उनले खेलको २३ औं, ३८ औं र ६३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् । यस्तै बार्सिलोनाका लागी...

युनाईटेडले लिड्सलाई ४–२ गोल अन्तरले हरायो

GettyImages-1371756705-1645403116.jpg

९ फागुन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाईटेडले लिड्स युनाईटेडलाई ४–२ गोल अन्तरले हराएको हो । लिड्सको मैदानमा म्यानचेस्टर युनाईटेडलाई जित दिलाउन ह्यारी मग्वाएर, ब्रुनो फर्नान्डेस, फ्रेड र एन्थोनी इलान्गाले गोल गरे । यस्तै लिड्सका तर्फबाट रोड्रिगो मोरेनो र...

हेटौंडा-१ स्वर्गलोकमा सिलिण्डर विस्फोट, दुई घाइते

20200928_095046-1645367329.jpg

८ फागुन, हेटौंडा । आइतबार साँझ हेटौंडा–१ स्वर्ग लोक जरुवा टोलमा ग्यास सिलिण्डर विस्फोट हुँदा एक घरमा आगलागी भएको छ भने दुई जना घाइते भएका छन।  आगलागी नियन्त्रणमा लिन हेटौंडा उपमहानगरपालिकाको दमकल घटनास्थलमा पुगिसकेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन ।  सिलिण्डर विस्फोट हुदा भएको आगलागीमा घरधनी २४...

नेपालमा आज २ सय कोरोना संक्रमित थपिदा ४ जनाको मृत्यु

IMG-2fb820c239a7c22165d78-1645361150.jpg

८ फागुन,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६२ जना कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क  अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ९ हजार ८ सय १५ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।  आज देशभर १२ हजार २ सय ४४ जना कोरोनाका सक्रिय संक्रमित छन्...

आइतबार मकवानपुरमा ४ जनामा कोरोना

FB_IMG_1645348926156-1645349762.jpg

८ फागुन,हेटौंडा। मकवानपुरमा आइतबार ४ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३२ जनाको  पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो। आज पुष्टि हुने ४ सँगै मकवानपुरमा हाल सम्म कोरोना पुष्टि हुनेको संख्या १७९१५ रहेको छ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार