Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको पुस्तक लोकार्पण र विचार प्रवाह कार्यक्रम

Screenshot_20220220-13262-1645343098.jpg

८ फागुन,हेटौंडा। सामाजिक लोकतन्त्र अध्ययन केन्द्र मकवानपुरले ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विचार प्रवाह कार्यक्रम तथा पुस्तक लोकार्पण  गरेको छ। संस्थाका अध्यक्ष कृष्ण दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथी कांग्रेस नेता सोभकर पराजुली रहेका थिए।  कार्यक्रममा कांग्रेस मकवानपुरका कार्यवाहक सभापति...

हेटौंडा-५ क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना,फारलाइनका वाइबाको मृत्यु

20200925_141948-1645330566.jpg

८ फागुन, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडामा-५ क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन । आइतबार बिहान अन्दाजी २ बजेको समयमा  हेटौंडा-८ कमानेबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको ना ६३ प ७४२ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल  चालक हेटौंडा-१५ फायरलाईन बस्ने २५ वर्षीय...

फेरी बढ्यो इन्धनको मूल्य, पेट्रोलको मूल्य १४५ पुग्यो

20200710_205957-1645288070.jpg

७ फागुन, हेटौंडा । नेपाल आयल निगमले फेरी पेट्रोलियम प्रदार्थको मूल्य बढाएको छ।निगमले पेट्रोल,डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्य वृद्धि गरेको हो । बढेको मुल्य निगमले शनिबार राति १२ बजेदेखि लागू हुने जनाएको छ । मूल्य बढेसँगै  पेट्रोल १ सय ४५ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १ सय २८  पुगेको छ । यता निगमले हवाई इन्धन र खाना पकाउने...

गजल यात्राको १८७ औं शृङ्खला

Screenshot_20220219-21065-1645288103.jpg

७ फागुन, हेटौंडा। गजल मञ्च मकवानपुरको आयोजनामा गजल यात्राको १८७ औं शृङ्खला शनिबार सम्पन्न भएको छ । हरेक महिनाको पहिलो शनिबार आयोजना गरिँदै आएको गजल यात्राको शनिबारको शृङ्खलामा मकवानपुरका करिब एक दर्जन गजलकारले गजल बाचन गरेका थिए । मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका अग्रज साहित्यकार रमेशमोहन...

नेपालमा शनिबार ३५० संक्रमित थपिए

IMG-333385ef902cbc4362688-1645274282.jpg

७  फागुन,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ५० जना कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क  अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ७ हजार ९३ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।आज देशभर १३ हजार ३ सय ५७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।त्यसैगरी आज...

मकवानपुरको ईन्द्रसरोबरमा बोलेरो दुर्घटना,दुई युवती गम्भीर घाइते

20200927_084436-1645270542.jpg

७ फागुन,हेटौंडा । मकवानपुर ईन्द्रसरोबर गाउँपालिका -२ कंलकीमा बोलेरो जिप दुर्घटना हुदा दुई जना गम्भीर घाइते भएका छन। शनिबार दिउँसो भिमफेदी कुलेखानी काठमाण्डौं सडकखण्ड अन्तर्गत काठमाण्डौंबाट हेटौडा तर्फ आउँदै गरेको प्रदेश २-०३-००१च ५२४५ नम्बरको बोलेरो गाडी आफै ब्रेक फेल भएर दुर्घटना हुदा ईन्द्रसरोबर -२ बस्ने १७ बर्षीया सुस्मिता दोङ र...

भिमफेदी कारागारका १० कैदीको सजाय मिनाहा

bhimfedi-karagar-1645261228.jpg

७ फागुन,हेटौंडा। ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मकवानपुरको भिमफेदी कारागारमा रहेका १० कैदीबन्दीको सजाय मिनाहा गरिएको छ।  मन्त्रिपरिषद् सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा देशभरका ५ सय १ एक कैदीवन्दीको सजाय मिनहा र १२ जनालाई आममाफी दिएसंगै भीमफेदी कारागारमा कैद भुक्तान गरिरहेका १०...

अवरुद्ध कान्तिलोकपथ सञ्चालनमा

Kl-1645254383.jpg

७ फागुन,हेटौंडा। शुक्रबार राति गुडिरहेको ट्याक्टरबाट लडेर शिखरकटेरीमा युवकको मृत्युको बिषयलाई लिएर स्थानीयले अवरुद्ध गरेको हेटौंडा हुदै ललितपुर जोड्ने वैकल्पिक मार्ग कान्तिलोकपथ सञ्चालनमा आएको  घटनास्थलमा रहेका सञ्चारकर्मी भीमसेन पौडेलले बताएका छन्।  शुक्रबार राति मकवानपुरगढी तर्फ बाट शिखरकटेरी तर्फ आउदै गरेको अनटेष्ट...

हेटौंडाका सामुदायिक विद्यालयमा एसईई पुर्व तयारी परीक्षा चैत १७ मा

SEE-1280x720-1645238529.jpg

७फागुन,हेटौंडा। हेटौंडा उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूर्वतयारी परीक्षा चैत १७ गतेबाट सञ्चालन गर्ने भएको छ । शुक्रबार नगरस्तीय शैक्षिक समन्वय समितिले सामुदायिक विद्यालयका उपलब्ध प्रधानाध्यापकहरुको उपस्थितिमा आयोजना गरेको बैठकले यस बर्षको एसईई पूर्वतयारी परीक्षाको चैत १७ गतेबाट २५...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार