Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको शिखरकटेरीमा ट्याक्टरबाट लडेर विकको मृत्यु

Shikharkateri-1645244341.jpg

७ फागुन,हेटौंडा। कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी-२ शिखरकटेरीमा ट्याक्टरबाट लडेर एक युवकको ज्यान गएको छ।  शुक्रबार राति शिखरकटेरीमा अनटेष्ट ट्याक्टरमा बसेका मकवानपुरगढी-२ का २१ बर्षीय शुसिल विकको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिसपी जयश्वर रिमालले बताएका छन।शुक्रबार राती उनी चढेको ट्याक्टरबाट खस्दा उनलाई सोही ट्याक्टरले...

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ कैदीको कैद सजाय मिनाहा

20201215_175757-1645236113.jpg

७ फागुन,काठमाडौँ । ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा  ५०१ जना कैदीबन्दीको कैद सजाय माफी दिइएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् ।राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ती प्रकाशित गर्दै प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा...

मकवानपुरमा शुक्रबार ५ जनामा कोरोना

FB_IMG_1645176334356-1645176524.jpg

६ फागुन,हेटौंडा। मकवानपुरमा शुक्रबार ५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २५ जनाको  पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो। आज पुष्टि हुने ५ सँगै मकवानपुरमा हाल सम्म कोरोना पुष्टि हुनेको संख्या १७९११ रहेको...

राप्ती किनारमा शव फेला

Dead-body-1645160542.jpg

६ फागुन, दाङ । फागुन १ गतेदेखि हराईरहेका एक पुरुषको शव राप्ति नदि किनारमा फेला परेको दाङ प्रहरीले जनाएको छ ।  राप्ती गाउँपालिका–३, बसन्तपुरका ५४ बर्षीय ल्यापटेन चौधरीको शव भेटिएको हो । गढवा गाउँपालिका–२ पचहा–अर्नाहनपुर घाट किनारमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान अघि बढेको प्रहरीले...

प्रतिनिधिसभाको बैठक १ बजे बस्ने

६ फागुन,हेटौंडा। प्रतिनिधिसभाको बैठक शुक्रबार आज बस्दैछ ।बैठक दिउँसो १ बजेका लागि आव्हान गरिएको छ।बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । यता एमसीसीको विरोध गर्दै नेकपा...

काठमाडौंको कलङ्कीमा संकास्पद वस्तु

images(5)-1645155334.jpg

६ फागुन,काठमाडौँ । काठमाडौँको कलङ्की क्षेत्रमा दुई वटा संकास्पद वस्तु भेटिएको छ । सडक पेटीमा दुई वटा संकास्पद वस्तु फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको हो ।  घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको र वस्तुलाई डिस्पोज गर्ने प्रयास भइरहेको जनाइएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल...

युरोपा लिगः लेस्टरको सहज जित

Napoli-score-against-Leic-1645153187.jpg

६ फागुन, हेटौंडा । युरोपा कन्फरेन्स लिगको नकआउट चरण अन्तर्गत प्ले अफको पहिलो लेगमा लेस्टर सिटीले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा लेस्टरले डेनिस क्लब रान्डर्सलाई ४–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा खेलको २३ औं मिनेटमा विलफ्रेड एनडीडीले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा भिटोले गोल गर्दै...

युरोपा लिगः हारबाट जोगियो बार्सिलोना

barcelona-europa-1645152997.png

६ फागुन, हेटौंडा । युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा बार्सिलोनाले बराबरी खेलेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीसँग १–१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा खेलको ५९ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको हो । त्यसअघि खेलको २९ औं मिनेटमा पिओट्र...

विश्वकप छनोटमा नेपालले आज ओमानको सामना गर्दै

cricket_1605408946-1645152773.jpg

६ फागुन, हेटौंडा । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को पहिलो खेलमा नेपालले आज शुक्रबार घरेलु टोली ओमानको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ  । छनोटको समूह ’‘ए’ मा रहेको नेपाल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार