Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एमसीसीको विरोध गर्नेले सरकारबाट हट्नुपर्छः भट्टराई

1588074189_babu-1644989103.jpg

४ फागुन, हेटौंडा । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न चेतावनी दिएका छन् ।  एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने उल्लेख गर्दै अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न चेतावनी दिएका हुन्...

भारतका चर्चित गायक तथा संगीतकार ‘बप्पी दा’ को निधन

Bappi-Lahiri-1644987563.jpg

४ फागुन, हेटौंडा । ‘बप्पी दा’ को नामले परिचित भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको ७० वर्षको उमेरमा बुधबार आज बिहान निधन भएको छ । मंगलबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि मुम्बइको जुहुस्थित क्रिटी केयर अस्पतालमा भर्ना गरिएकोमा आज बुधबार बिहान निधन भएको भारतीय सञ्चामाध्यमहरुले जनाएका छन् । सन् १९५२ मा कलकत्तामा...

महिनादिन अघि सुरु गरिएको स्वस्थानी व्रत आज समापन गरिँदै

Sosthani-Brata_U2DNdIOYxA-1644986945.jpg

४ फागुन, हेटौंडा । पौष शुक्ल पुर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पुर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले बुधबार व्रत समापन गर्दैछन् । पौष शुक्ल पुर्णिमादेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ...

च्याम्पियन्स लिगको पहिलो लेगमा सिटीको शानदार जित

dddd-1644985981.jpg

४ फागुन, हेटौंडा । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले स्पोर्टिङ सिपीलाई ५–० गोल अन्तरले हराएको हो । सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भाले दुई तथा रियाद महरेज, फिल फोडेन, रहिम स्ट्रर्लिङले एक एक गोल गरे । यस जितसँगै सिटीले अन्तिम आठमा पुग्ने...

च्याम्पियन्स लिगको पहिलो लेगमा पीएसजीले रियललाई हरायो

PSG-1-1644985505.jpg

४ फागुन, हेटौंडा । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । मंगलबार राति भएको पहिलो लेगमा पीएसजीले स्पेनिस क्लब रियल मड्रिडलाई १–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबापेले निर्णायक गोल गरे । एमबापेले खेलको इन्जुरी समयमा गोल...

म्यानचेस्टर युनाईटेड प्रिमियर लिगको चौथो स्थानमा उक्लियो

2ww-1644985273.jpg

४ फागुन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा जति निकाल्दै म्यानचेस्टर युनाईटेड लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा युनाईटेडले ब्राइटनलाई २–० गोल अन्तरले हराएको हो । युनाईटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेजले एक एक गोल गरे । रोनाल्डोले खेलको ५१ औं मिनेटमा र खेलको इन्जुरी समयमा...

हेटौंडामा बन्दको आंशिक प्रभाव

273916669_447972540447692-1644981132.jpg

४ फागुन, हेटौंडा । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसदमा टेवुल गर्न लागेको भन्दै नेत्रबिक्रम चन्द ‘विप्लव’ सहितका ५ दल र एउटा मोर्चाले घोषणा गरेको बन्दको हेटौंडामा आंशिक प्रभाव परेको छ । विप्लव’ सहितका ५ पार्टी र एउटा मोर्चाले हिजो एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौता संसदमा टेवुल गर्न नदिन आज नेपाल बन्दको...

ओली र जर्मन राजदूतबीच भेट

oli-and-german-ambassdor-1644975695.jpg

४ फागुन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र जर्मनीका राजदूत डा. थोमस प्रिन्जबीच भेट भएको छ । एमाले अध्यक्ष ओलीको बालकोटस्थित निवासमा जर्मन राजदूत डा. प्रिन्जसँग भेट भएको हो । उनीहरूबीच नेपालको समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको जर्मनी दूतावासले जनाएको छ ।...

सुरक्षा चुस्त बनाउन गृहको निर्देशन

Home-ministry-nepal-griha-1644975417.jpg

४ फागुन, काठमाडौं । गृह मन्त्रालयले बुधबार विभिन्न राजनीतिक दलहरुले आह्वान गरेको नेपाल बन्दलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । मंगलबार गृह मन्त्रालयले निर्देशन जारी गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई कानुन विपरितका गतिविधि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार