Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रिय महिला लिग पहिलो चरण चितवनमा हुने

FLo2rs_VgAEgPjJ-1644971843.jpg

४ फागुन, हेटौंडा । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको पहिलो चरण चितवनमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको पहिलो चरण चितवनमा चैतको दोस्रो साता आयोजना हुने जनाएको छ । एन्फाले पहिलो चरणको लिगका लागि भरतपुर महानगरपालिकासँग सम्झौता गरेको छ । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र भरतपुरका मेयर रेणु दाहालबीच सम्झौता पत्रमा...

राप्रपा प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा

Raprapa-Baithak-1644971502.jpg

४ फागुन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको विपक्षमा उभिने भएको छ । मंगलबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले जबरामाथि लगाइएको महाअभियोगले न्याय क्षेत्रमा देखिएको बेथिति समाधान...

आज प्रतिनिधिसभाको बैठक बस्दै

1548924192parliament-nepa-1644971030.jpg

४ फागुन, हेटौंडा । प्रतिनिधिसभाको दशौँ अधिवेशनको चौथो बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनका लागि टेबल हुन सक्नेछ । यद्यपि, संसद् सचिवालयको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन । तर, प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरूले आजको बैठकमा एमसीसी टेबल हुने बताएका छन् । नेपाली...

भातृ संस्थाहरु विघटन गरि केन्द्रीय तदर्थ समिति गठन गर्ने कांग्रेसको निर्णय

nepali-Congress-1644930639.jpg

३ फागुन, हेटौंडा । नेपाली काँग्रेसले ३ फागुन, हेटौंडा । नेपाली काँग्रेसले अवधि समाप्त भईसकेका भातृ संस्थाका केन्द्रिय समितिहरु विघटन गरि केन्द्रिय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रिय कार्य सम्पादन समितिको मंगलबार सम्पन्न बैठकले अवधि समाप्त भईसकेका भातृ संस्थाका केन्द्रिय समितिहरु विघटन गरि फागुन मसान्तभित्र...

कांग्रेसले स्थानिय निर्वाचन लक्षित एक महिने अभियान संचालन गर्ने

rrrrrrrrr3947825congress.-1644929979.jpg

३ फागुन, हेटौंडा । नेपाली काँग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी एक महिने संगठन सुदृढीकरण अभियान संचालन गर्ने भएको छ । पार्टी केन्द्रिय कार्य सम्पादन समितिको मंगलबार सम्पन्न बैठकले स्थानीय तह निर्वाचन केन्द्रित संगठन सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको हो । बैठकपछि पार्टीको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. प्रकाशशरण...

लागुऔषध ओमेरेक्स र गाँजासहित हेटौंडामा २ जना पक्राउ

ffffds-1644928272.jpg

३ फागुन, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा ४ स्थित चटामरी हाउसबाट लागूऔषध सहित दुईजना मानिसलाई पक्राउ गरेको छ । फागुन २ गते सोमबार साँझ ५ बजेतिर विशेष सूचनाको आधारमा उक्त स्थानमा पुगेको प्रहरी टोलीले खानतलासी गर्दा लुकाई छिपाई राखेको लागुऔषध ओमेरेक्स सय एमएलकोे २० बोतल र लागुऔषध गाँजा २० ग्राम...

’ए’ डिभिजन लिगः ब्रिगेड र च्यासलको बराबरी खेले

Nepfooty_20200101111318-1644927313.JPG

३ फागुन, हेटौंडा । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबले बराबरी खेलेका छन् । मंगलबार भएको खेलमा ब्रिगेड र च्यासलले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुछारका दुबै टोलीले गोलको अवसर सिर्जना गरेपनि गोलमा परिणन गर्न सफल भएनन् । बराबरीसँगै ब्रिगेडले ११ खेलमा ७ अंक...

जावलाखेलविरुद्ध फ्रेन्ड्सको पुनरागमन बराबरी

news_1644918722-1644926870.jpg

३ फागुन, हेटौंडा । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबसँग बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेल र फ्रेन्ड्स क्लब ३–३ गोलको बराबरीमा रोकिएको हो । जावलाखेलका लागि लोईक एन्जीमी कोउहिमले दुई गोल गरे । यस्तै रुप बहादुर लामाले एक गोल गरे । रोमान्चक बनेको...

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

lumbini-123-1644893848.jpg

३ फागुन, बुटवल । लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा दिएको छ । प्रदेश स्थापना दिवसको अबसरमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । स्थापना दिवसको अवसरमा प्रदेशको राजधानी दाङमा कार्यक्रम हुँदैछ ।  लुम्बिनी प्रदेशसभाले १७ महिना अगाडि प्रदेशको स्थायी राजधानी दाङको देउखुरी घोषणा गरे पनि संरचना अभावमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार