Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा

41-1535078095-1643854322.jpg

२० माघ, काठमाडौं । हाल देशमा पश्चिमी  वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा साथै अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रहेको छ। दिउँसो सुदूरपश्चिम , कर्णाली , लुम्बिनी  र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र वागमती प्रदेशमा सामान्य वदली रही अन्य...

नेपालमा ३ हजार संक्रमित थपिदा ७ हजार बढी मुक्त

images(4)-1643804807.jpg

१८ माघ,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क  अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ११ हजार ५ सय ८२  जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।  आज देशभर ६९ हजार २ सय ९१ जना कोरोनाका सक्रिय संक्रमित...

मकवानपुरमा बुधबार ६२को कोरोना जाँच,१२ संक्रमित

police-personnel-protecti-1643804143.jpg

१९  माघ,हेटौंडा। मकवानपुरमा बुधबार पनि कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढीनै रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ६२  जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा १२  जना संक्रमित भएका छन।आज थपिएका ६२ संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७६७१...

हेटौंडा रातोमाटेमा सवारी दुर्घटना,बकैयाका सुवेदीको मृत्यु

20200925_141948-1643793749.jpg

१९ माघ,हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातमाटेमा बस र मोटरसाइकल एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन।  मृत्यु हुनेमा मोटरसाइकलमा सवार  मकवानपुर बकैया-७ बस्ने ३७ बर्षका शिब प्रसाद सुबेदी रहेको मकवानपुर प्रहरीले जनाएको छ। मृतक सुवेदीको...

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

Deuba-prachanda-madhav-1643789428.jpg

१९ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा तीन नेताबीच छलफल भएको हो । भेटवार्तामा स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भएको जनाइएको छ । भेटमा पछिल्लो...

पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको छ: देउवा

sherbahadur-deuba-1643787204.jpg

१९ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले 'सोनाम ल्होसार’जस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताएका छन् ।  सोनाम ल्होसारको उपलक्ष्यमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने नेपालीको विशिष्ट पहिचान रहेको उल्लेख गर्दै यी पर्वले नेपाली...

धरानमा कोरोना संक्रमितको मृत्यु

Corona-death-6-1643785026.jpg

१९ माघ, मोरङ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार बिहान धरान १० का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो । कोभिड १९ विरुद्धको खोपसमेत लगाएका पुरुषमा माघ १३ गते पीसीआर परीक्षणको क्रममा कोरोना पोजिटिभ पुष्टि भएको थियो। कोरोना पुष्टि भएसँगै उनको स्वास्थ्यमा समस्या देखिएपछि...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Screenshot_20220202-12371-1643784754.jpg

१९ माघ, झापा । पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको विर्तामोड-६ बुट्टाबारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्युु हुनेमा मोटरसाइकल चालक मेचीनगर-८ का २७ वर्षीय बमबहादुर लेप्चा रहेका छन् । घाइते भएका उनलाई विर्तामोडमा रहेको बिएण्डसी अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । बागमती प्रदेश ०३-००-१ ख २१४०...

विश्वकप छनोटमा कोलम्बियाविरुद्ध अर्जेन्टिना विजयी

images-1643778878.jpg

१९ माघ, हेटौंडा । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान अर्जेन्टिनाले कोलम्बिया १–० गोल अन्तरले हराएको हो । अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेजले निर्णायक गोल गरे । मार्टिनेजले खेलको २९ औं मिनेटमा गोल गरेका हुन् । जितसँगैअर्जेन्टिनाले आफ्नो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार