Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

फेकोफन बागमती प्रदेशद्वारा सिट्टी जुलुस

FB_IMG_1643717907858-1643718130.jpg

१८ माघ, हेटौडा । बागमती प्रदेशको वन ऐन २०७६ को संसोधन, तेहेरो कर खारेजी र वन संरक्षण क्षेत्र खारेजीको माग गर्दै मंगलवार सामुदायिक वन उपभोक्ता महासंघ,बागमती प्रदेशले बागमती प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा मंगलवार सिट्टी जुलुस सहित एक घण्टा धर्ना दिएको छ । धर्ना कार्यक्रममा सहभागीहरुले सामुदायिक वनमा लगाईएको तेहेरो कर खारेज गर, वन ऐन...

जेठ ४ मा स्थानिय तहको निर्वाचन गर्न आयोगको प्रस्ताव

1610345877_Nirbachan_aayo-1643716685.jpg

१८ माघ, हेटौंडा । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीहरुले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्नुपर्ने प्रस्ताव गरेका हुन । प्रधानमन्त्रीसँग आयोगले २०७९ साल जेठ ४ गते निर्वाचन गर्न मिति प्रस्ताव गरेको...

नेपालमा मंगलबार संक्रमित भन्दा निको हुने बढी

20200914_163352-1643714327.jpg

१८ माघ,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ८३ जना कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क  अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा १७ हजार ६ सय ७४ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।  आज देशभर ७४ हजार ६ सय ५३ जना कोरोनाका सक्रिय संक्रमित छन्...

मकवानपुरमा ११० किलो गाँजा सहित भरिया पक्राउ,अन्य फरार

FB_IMG_1643713973489-1643713995.jpg

१८ माघ,हेटौंडा। मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जना भरियालाई पक्राउ गरेको छ भने अन्य व्यक्ती फरार भएका छन।   प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बाट प्रहरीले गाँजा बोकेर आउदै गरेका सोही गाउँपालिका वडा नम्बर ५ बस्ने ३६ वर्षका रामकुमार प्रजालाई ११० किलो लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको हो । इलाका...

मंगलबार मकवानपुरमा ३९६ को कोरोना जाँच,४५ संक्रमित

Prevention-1643707220.jpg

१८ माघ,हेटौंडा। मकवानपुरमा मंगलबार पनि कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढीनै रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३९६ जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ४५ जना संक्रमित भएका छन। आज थपिएका ४५ संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७६५९...

सभामुखलाई अनेरास्ववियुको कालोझन्डा

agni-sapokota-1643704316.jpg

१८ माघ, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुले कालो झन्डा देखाएको छ ।  अनेरास्ववियुका कार्यकर्ताले काभ्रेमा सभामुख सापकोटालाई कालोझन्डा देखाएका हुन् । कार्यकर्ताहरुले नाराबाजीसहित कालोझन्डा देखाएपछि प्रहरीले उनीहरुलाई तितरवितर पारेको थियो । स्थानीय तह निर्वाचनको मिति...

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढ्यो

Gold-1643703188.jpg

१८ माघ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन मंगलबार प्रतितोला सय रुपैयाँले बढेको हो ।  मंगलबार छापावाल सुन तोलाको ९१ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन ९१ हजार ४ सय रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने स्थिर रहँदै एक हजार २४० रुपैयाँमा कारोबार...

बुधबार देशभर सार्वजनिक बिदा

20210210_062838-1643700171.jpg

१८ माघ,हेटौंडा। बुधबार(भोली) देशभर सार्वजनिक बिदा हुने भएको छ। सरकारले सोनाम ल्होछारको अवसरमा भोली देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।  सोमवार(हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै देशभर बिदा हुने जनाएको छ।...

हेटौंडा लेवटमा सवारी दुर्घटना, एकको मृत्यु

4423402561555818368-15637-1643688051.jpg

१८ माघ, हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-३ लेवटमा बोलेरो जिप र टिपर एकआपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ ।  सोमबार राति मनहरीबाट हेटौंडा बजार तर्फ जादै गरेको  मे १च ५९९४ नम्बरको बोलेरो पिकअप भ्यान खाली गाडी र बिपरित दिशा बाट आउदै गरेको को १ क १३२८ नम्बरको खाली टिपर एक आपसमा ठक्कर खाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार