Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अपहरणमा परेको अफवाह फैलाउने पक्राउ

Arrested-1644133057.jpg

२३ माघ, दाङ । दाङमा अपहरण भएको भन्दै अफवाह फैलाउने एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका–४ निवासी ४० वर्षका खिमबहादुर वली रहेका छन् । आफुलाई अपरण गरेको भनेर गलत सूचना प्रहरीलाई दिएर भ्रममा पारेको अभियोगमा वलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुरस्थित एक होटलमा चार जनाले मदिरा सेवन...

अस्ताइन चर्चित भारतीय गायिका लता मंगेशकर

FB_IMG_1644123010287-1644125054.jpg

२३ माघ,एजेन्सी। चर्चित भारतीय गायिका लता मंगेशकरको निधन भएको छ ।९२ बर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो । २८ सेप्टेम्बर १९२९ मा जन्मिएकी मंगेशकरले थुप्रै नेपाली चलचित्रका तथा नेपाली आधुनिक गितमा स्वर दिएकि थिइन। उनले माइतीघर फिल्ममा ‘जुन माटो मा मेरो जन्म लिने सौभाग्य भयो’ बोलको गितमा...

हिमपातले अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

FB_IMG_1643945208371-1644118329.jpg

२३ माघ,हेटौंडा। बिहीबार र शुक्रबार भएको हिमपातका कारण अवरुद्ध त्रिभुवन राजपथ आइतबार बिहानबाट सन्चालनमा आएको छ।भिमफेदी-९ अघोर र मकवानपुरको थाहानगर सिमभञ्याङ र दामनमा परेको १ फिट भन्दा बाक्लो हिमपातका कारण विगत दुईदिन देखी राजपथ अवरुद्ध बनेको थियो। थाहानगर र सडक डिभिजन कार्यालयसँगको समन्वयमा हिउँ पन्छाएपछि अवरुद्ध सडक खुलाइएको इलाका...

मकवानपुर तर्फ ल्याउदै गरेको मरेको २५० कुखुरा गरियो नष्ट

FB_IMG_1644069190460-1644076701.jpg

२२ माघ,हेटौंड। मकवानपुर प्रहरीले बिक्रि वितरणका लागि मकवानपुर ल्याउदै गरेको मरेको कुखुरालाई नियन्त्रणमा लिएर नष्ट गरेको छ।शुक्रबार राति काठमाडौंबाट हेटौंडा तर्फ  ल्याउदै गरेको २५० वटा मरेका कुखुरालाई नियन्त्रण गरेेेर नष्ट गरेको हो।ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरको चेकपोष्ट काठमाण्डौ बाट हेटौडा तर्फ आउदै गरेको ...

अपडेट: मकवानपुरमा हिउँमा भेटिएको शवको शनाखत,घटनास्थल सुरक्षित

20200604_122238-1644075588.jpg

२२माघ,हेटौंडा । मकवानपुर र काठमाडौंको सिमाना इन्द्रेसरोबर-५ देउराली डाँडामा भेटिएको शवको शनाखत भएको छ। शनिबार दिउँसो ईन्द्रसरोबर गाउँपालिका वडनम्बर-५ देउरालीडाँडामा फेला परेको शव ललितपुर महालक्ष्मी नगरपालिका वडा नंबर ५ टिकाथलीका ३४ वर्षीय प्रज्वल पोखरेलको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी...

मकवानपुरको ईन्द्रसरोबरमा हिउँ खेल्ने क्रममा एक युवकको मृत्यु

20200926_135608-1644063186.jpg

२२ माघ,हेटौंडा। मकवानपुरको *ईन्द्रसरोबरमा हिउँ खेल्ने क्रममा एक युवकको ज्यान गएको छ।   मकवानपुरको उत्तरी क्षेत्र काठमाडौं र मकवानपुरको सिमानमा अवस्थित *ईन्द्रसरोबर-५ देउरालीडाँडामा हिउँमा खेल्दाखेल्दै  एक युवकको मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर देवेन्द्र दासले बताएका छन। हिजोको अविरल...

नेपालमा शनिबार १७१४ संक्रमित थपिए

1620560666_corona-1644061345.jpg

२२ माघ,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय १४ जना कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क  अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ८ हजार  ५ सय १३ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।  आज देशभर ५२ हजार ७ सय ८० जना कोरोनाका सक्रिय संक्रमित छन् ।...

भारतमा शक्तिशाली भूकम्प

20200805_164517-1644057869.jpg

२२ माघ,एजेन्सी। भारतमा शक्तिशाली भूकम्प गएको छ। ६.१ म्याग्नेच्यूडको भूकम्प गएको हो।भारतको दक्षिण पूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर ६.१ म्याग्नेच्यूडको भूकम्प गएको भारतीय सञ्चार माध्यमले जनाएको छ। स्थानीय समयअनुसार शुक्रबार राती भूकम्प आएको हो ।भूकम्पका बारेमा थप विवरण आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन् ।...

हेटौंडामा लागुऔषध सहित बकैयाकी खत्री पक्राउ

FB_IMG_1644049522683-1644053737.jpg

२२माघ,हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाबाट ठुलो परिणाममा लुकाई छिपाई राखेको लागुऔषध सहित एक महिलालाई पक्राउ गरेको छ।  मकवानपुर प्रहरीले ठुलो परिणाममा फेनार्गन,नुरफिन जस्ता लागूऔषधसहित बकैया–४ घर भई हेटौंडा-१९ बस्तीपुरमा भाडामा बस्ने २९ वर्षीय नानीमाया खत्रीलाई पक्राउ गरेको हो ।  खत्रीलाई लागूऔषध डाईजेपाम २८० एम्पुल,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार