Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालमा आज संक्रमित भन्दा निको हुने तिन गुणा बढी

images(8)-1643974218.jpg

२१  माघ,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय२६ जना कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क  अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ११ हजार  सय ७३ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।आज देशभर ५६ हजार ४ सय ५७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।...

हावाहुरी कारण मधेसमा ३ जनाको मृत्यु

Death-1643967296.jpg

२१ माघ, काठमाडौं । हावाहुरी कारण शुक्रबार मधेस प्रदेशमा ३ जनाको मृत्यु भएको छ । हावाहुरीका कारण धनुषा र रौतहटमा ३ जनाको मृत्यु भएको हो । हावाहुरीका कारण धनुषामा २ र रौतहटमा एक जनाको मृत्यु भएको छ ।  धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ मा रहेको फकिरचन्द मावि परिसरमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षीय अरविन्द सदाको...

मकवानपुरमा शुक्रबार १९ जनामा कोभिड संक्रमण

20200725_220622-1643967263.jpg

२१ माघ,हेटौंडा। मकवानपुरमा शुक्रबार कोरोना पुष्टि हुनेको संख्या १९ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा जिल्लाभर ६१ जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा १९ जना संक्रमित थप  भएका छन। आज थपिएका १९  संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७७२४ पुगेको...

६७ बुँदामा मूख्यमन्त्री पाण्डेको सय दिने उपलव्धी  सार्वजनिक

20220204_143116-1643966647.jpg

२१ माघ, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्र पाण्डेले आफु नेतृत्वको सरकारको एक सय दिनको प्रमुख उपलव्धी सार्वजनिक गरेका छन् । शुक्रबार आयोजित प्रमुख उपलव्धीहरु सार्वजनिकिकरण कार्यक्रममा मूख्यमन्त्री पाण्डेले आफु नेतृत्वको माओवादी केन्द्र, नेपाली कांग्रेस र एकिकृत समाजवादी सम्मिलित गठबन्धन सरकारको एक सय दिनको प्रमुख...

भ्यान र टिपर ठोक्किदा २ जनाको मृत्यु

Death1-1643957876.jpg

२१ माघ, चितवन । चितवनमा मारुती भ्यान र टिपर ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ की निशा वली ढुंगाना र उनका ९ वर्षीय छोरा निमेश रहेका छन् । निशाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा र निमेशको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी...

शुक्रबार सुनचाँदीको मूल्य घट्यो

Gold-1643955678.jpg

२१ माघ, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  शुक्रबार सुन तोलामा २०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो । शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा...

क्यान्सर रोग लाग्न सक्ने क्रियाकलाप नगर्न स्वास्थ्यमन्त्री लामाको आग्रह

Nima-Lama-1643954425.jpg

२१ माघ, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले क्यान्सर रोग लाग्न सक्ने क्रियाकलापहरु नगर्न सबैमा आग्रह गरेका छन् । विश्व क्यान्सर दिवसमा शुक्रबार स्वास्थ्य सन्देश दिंदै मन्त्री लामाले क्यान्सर रोग लाग्न सक्ने क्रियाकलापहरु नगर्न/नगराउन आग्रह गरेका हुन् । उनले क्यान्सर रोग लाग्न सक्ने क्रियाकलापहरु जस्तै...

चट्याङ लागेर एक महिलाको मृत्यु

lightning-trees-chatyang-1643949511.jpg

२१ माघ, सुर्खेत । सुर्खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका–११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको हो । भान्सा घर बाहिर छतमा निस्कने क्रममा शुक्रबार राति खत्री चट्याङ लागेर घाइते भएकी थिईन् । उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।...

एन्फाको निर्वाचन गर्न ५ सदस्यीय समिति गठन

AnFA-1643948588.jpg

२१ माघ, काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी जेठ १५ गते हुन लागेको निर्वाचनका लागि पाँच सदस्यीय निर्वाचन समिति गठन भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फा कार्यसमिति बैठकले अधिवक्ता श्रीराम दबाडीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिको सहसंयोजकमा अधिवक्ता रामचन्द्र गौतम,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार