१७ माघ,हेटौंडा। मकवानपुरको बागमती गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिएको छ।गाउँपालिकाले सोनाम ल्होछार पर्वको अवसरमा भोली माघ १८ गतेदेखि २० गते तिन दिन सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाले आज एक विज्ञप्ती प्रकाशित गर्दै सोनम ल्होछार तिन दिन पालिकाभर सार्वजनिक विदा दिएको हो।...
१७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्टमा भारतका रघुराम श्रीनिवास नियुक्त भएका छन् । ओमानमा हुन लागेको आईसीसी विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरका लागि श्रीनिवासलाई फिल्डिङ प्रशिक्षक नियुक्त भएका हुन् । नेपालका प्रमुख प्रशिक्षक पुबुदु दासानायेके अमेरिकाको मुख्य प्रशिक्षक रहँदा श्रीनिवास...
१७ माघ, काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ । छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलाको ९१ हजार ३०० सय रुपैयाँ कायम गरिएको छ । चाँदी तोलाको १० रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला १२ सय ४० मा कारोबार...
१७ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन भएको छ । थापाको ह्याम्स अस्पताल काठमाडौमा आइतबार साँझ निधन भएको हो । केही समयअघि उनको मिर्गौला प्रत्यारोपण भएको थियो । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए । अर्घाखाँचीबाट पहिलो संविधानसभामा निर्वाचित उनी मेगा बैंकका...
१७ माघ,हेटौंडा। बागमती प्रदेशको वन ऐन,२०७६ संशोधन गर्न माग गर्दै आन्दोलनरत सामुदायिक वन उपभोक्ता महासंघ( फेकोफन) मकवानपुरले सोमबार एक घण्टा बागमती प्रदेश मुख्यमन्त्री कार्यालयको गेटमा थाल ठटाएर विरोध प्रदर्शन गरेको छ। फेकोफन मकवानपुरले देश व्यापी सप्ताहव्यापी रूप कार्यक्रम अन्तर्गत ऐनको बिरोधमा आइतबार बागमती प्रदेश वन तथा...
१७ माघ,हेटौंडा। हेटौंडा-१० कर्रा खोला किनारमा महिलाको शव भेटिएको छ।राप्ती खोला र कर्रा खोलाको संगमस्थल नजिक कर्रा खोला तर्फको किनारमा शव भेटिएको हो। सोमबार बिहान घोप्टो पारेको अवस्थामा महिलाको शव फेला परेको घटनास्थलमा रहेका मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।शवको पहिचान खुल्न नसकेको जनाइएको छ।...
१७ माघ,हेटौंडा। सोमबार (आज) धरान चतरा अन्तर्गतका पोलमा तार सार्ने काम हुने भएकोले हेटौंडा-६ हात्तीलेट गौरीटार,रंगशाला,हेटौंडा-१६ हटिया चिसापानी देखि राईगाउँ सम्म पर्ने गाम्रीण फिडर र रंगशाला फिडरमा १७ गते र १८ गते दुईदिन ४ विद्युत लाइन बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आइतबार सूचना जारी गर्दै...
१६ माघ,हेटौंडा। आइतबार दिउँसो हेटौंडा-१ जरुवाटोलमा रहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरको पार्टी कार्यालयमा दुई पक्षबीच हानाहान हुदा दुई जना घाइते भएका छन् । कार्यलय परिसरमा पैसा लेनदेनको विषयमा विवादमा हानाहान हुदा दुई जना घाईते भएको मकवानपुर प्रहरीले जनाएको छ। पैसाको लेनदेनको बिषयमा दुई महिलाको विवादमा...
१६ माघ, काठमाडौं । नेपाल बार एशोसिएसनले सबै तहका निर्वाचन समयमा नै गर्न सरकारसँग आग्रह गरेको छ । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा समयमै सबै स्थानीय तहको निर्वाचन गरी लोकतन्त्रको रक्षा र सम्बर्द्धन गर्ने कार्यमा लाग्न सरकार तथा सम्बन्धित सबैसँग आग्रह गरिएको छ । विज्ञप्तिमा नेपालको संविधान र प्रचलित...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


























