१७ माघ,हेटौंडा। सोमबार (आज) धरान चतरा अन्तर्गतका पोलमा तार सार्ने काम हुने भएकोले हेटौंडा-६ हात्तीलेट गौरीटार,रंगशाला,हेटौंडा-१६ हटिया चिसापानी देखि राईगाउँ सम्म पर्ने गाम्रीण फिडर र रंगशाला फिडरमा १७ गते र १८ गते दुईदिन ४ विद्युत लाइन बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आइतबार सूचना जारी गर्दै...
१६ माघ,हेटौंडा। आइतबार दिउँसो हेटौंडा-१ जरुवाटोलमा रहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरको पार्टी कार्यालयमा दुई पक्षबीच हानाहान हुदा दुई जना घाइते भएका छन् । कार्यलय परिसरमा पैसा लेनदेनको विषयमा विवादमा हानाहान हुदा दुई जना घाईते भएको मकवानपुर प्रहरीले जनाएको छ। पैसाको लेनदेनको बिषयमा दुई महिलाको विवादमा...
१६ माघ, काठमाडौं । नेपाल बार एशोसिएसनले सबै तहका निर्वाचन समयमा नै गर्न सरकारसँग आग्रह गरेको छ । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा समयमै सबै स्थानीय तहको निर्वाचन गरी लोकतन्त्रको रक्षा र सम्बर्द्धन गर्ने कार्यमा लाग्न सरकार तथा सम्बन्धित सबैसँग आग्रह गरिएको छ । विज्ञप्तिमा नेपालको संविधान र प्रचलित...
१६ माघ, काठमाडौं । सोमबारका लागि बोलाईएको राष्ट्रियसभा बैठक स्थगित भएको छ । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । संघीय संसदका महासचिव डा भरतराज गौतमद्वारा आइबार जारी सूचनामा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित’ गरिएको उल्लेख छ । प्रतिनिधिसभा बैठक पनि माघ २६...
१६ माघ, सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा ईश्वरपुर–१२ घारीबथानका २७ वर्षीय भक्तबहादुर खड्का रहेका छन् । मोटरसाइकल चालक २६ वर्षीय अरुण खड्कासहित बसका १२ जना घाइते भएका छन् । गम्भिर घाइते अरुणलाई नेशनल मेडिकल कलेज वीरगञ्ज...
१६ माघ,हेटौंडा। मकवानपुरमा आइतबार पनि कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ११४ जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ५३ जना संक्रमित भएका छन। आज थपिएका ५३ संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७५६४ पुगेको...
१६ माघ,हेटौंडा। सामुदायिक वन उपभोक्ता महासंघ( फेकोफन) मकवानपुरले बागमती प्रदेशको वन ऐन,२०७६ संशोधन गर्न माग गर्दै हेटौंडामा धर्ना दिएको छ । फेकोफन मकवानपुरले आज देश व्यापी सप्ताहव्यापी रूपमा बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयमा धर्ना दिएको मकवानपुर अध्यक्ष साधुराम चौलागाईले बताए। चौलागाईले बागमती प्रदेश सरकारले मागलाई...
१६ माघ,हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले भिडभाड हुने केही स्थान माघमसान्त सम्म नखोल्न आदेश जारी गरेको छ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार थप २ बुँदे आदेश जारी गरेको हो । मकवानपुरका प्रजिअ भरतमणी पाण्डेले सिनेमा हल, डान्स बार, नाचघर, क्लव, हेल्थ क्लव, जिम खाना, स्विमिङ पुल, पिकनिक स्थल, खेल मैदान, फुटसल, पटके हाटबजार,...
१६ माघ, हेटौंडा । यदि तपाई भाडामा कारको खोजि गरेर हैरान हुनुहुन्छ भने अब विभिन्न ठाउँमा फोन गरेर कार भाडामा लिनुपर्ने झन्झट हटेको छ । ‘सजिलो रेन्टल’ ले सुलभ र सुरक्षित ढंगले कार भाडामा उपलव्ध गराउन सहयोग गर्ने भएको हो । अब भाडामा कार लिन चाहनेहरुले ‘सजिलो रेन्टल’ एप प्रयोग गर्न सक्नेछन् । यसका लागि हेटौंडा घर भई हाल अमेरिकामा रहेका...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...










-1792715895.jpg)












-nepal-1792111426.jpg)

