Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोरोना संक्रमितको संख्यामा बृद्धि, एकैदिन ९६८ संक्रमित थपिए

ddsass-1641559136.jpg

२३ पुस, हेटौंडा । नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमण दर निरन्तर उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तत्थ्यांक अनुसार शुक्रबार नेपालमा ९ सय ६८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यसअघि विहीबार मात्रै नेपालमा ५ सय ४० मा कोरोना पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ७१ जनामा...

शुक्रबारको तथ्याङ्क अनुसार मकवानपुरमा कोरोना बढ्यो

images(4)-1641550132.jpg

२३ पुस,हेटौंडा। मकवानपुरमा विगत केही महिनादेखि ८ जना भन्दा कममा पुष्टि हुदै आएको कोरोना संक्रमित दर शुक्रबार बढेको छ । स्वास्थ्य कार्यालय मकवानपुरले शुक्रबार उपलब्ध गराएको तथ्याङ्क अनुसार २७ जनाको कोरोना परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको छ।   कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा एन्टिजेन विधि र पिसिआर विधिबाट २७...

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

IMG_20220107_135512-1641543161.jpg

२३ पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २४ जनामा कोभिड–१९ को ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । पुस महिनामा १ हजार १ सय ४६ जिन सिक्वेन्सिङ गर्दा २ सय ५० वटा नमूनामा एस–जिन नेगेटिभ देखिएको थियो । एस–जिन नेगेटिभ पत्ता लागेका २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको...

बाल पुनर्स्थापन केन्द्रलाई तरुण दल मकवानपुरको सहयोग

Tarun-dal-1641541502.jpg

२३ पुस,हेटौंडा। नेपाल तरुण दल मकवानपुरले हेटौंडामा रहेको एक बालपुनर्स्थापन केन्द्रलाई सहयोग गरेको छ । तरूण दल मकवानपुरले हेटौंडा–१४ स्थित मयुरधापमा रहेको अनाङ अपाङ्ग पुनर्स्थापन केन्द्रमा आश्रित बालबालिकाहरूलाई  खाद्यान्न सहयोग गरेको हो ।  केन्द्रमा आश्रित बालबालिकाको भरणपोषणमा समस्या भइरहेको जानकारी पाएपछि शुक्रबार एक...

सुनचाँदीको मूल्य घट्यो

gold-1597834178(1)-1641539961.jpg

२३ पुस,हेटौंडा। साताको छैठौ दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।शुक्रबार सुन तोलामा ७०० रुपैयाँ घटेको छ भने चाँदी १० रुपैयाँले घटेको छ ।मूल्य घटेसँगै सुनको भाउ तोलामा ९१ हजार ६ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यता तोलामा १० रुपैँया घटेको चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको...

राष्ट्रिय सभा निर्वाचनका उम्मेद्वारको नाम आज प्रकाशन गरिने

Rastriya-sava-election-1641531607.jpg

२३ पुस, हेटौंडा । राष्ट्रिय सभा चुनावका लागि उम्मेद्वारको नामावली आज प्रकाशित हुने भएको छ । आउँदो माघ १२ गते हुने राष्ट्रियसभा सदस्य चुनावको लागि निर्वाचन आयोगले आज उम्मेद्वारको नामावली सार्वजनिक गर्ने भएको हो ।  गत मङ्गलबार ४३ जनाले उम्मेद्वारी दर्ता गराएका थिए । त्यसमा अस्ति उम्मेद्वारको विरोधमा उजुरी दिने र हिजो ति उजुरीमा...

कक्षा ११ को ग्रेडवृद्धि तथा आङ्शिक परीक्षाको नतिजा प्रकाशित

1600182590_NEB-Board-offi-1641531436.jpg

२३ पुस, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ ।   असोज ११ गते लिएको परिक्षामा ७९.०६ प्रतिशत उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाफल राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट सहित नेपाल टेलिकमको १६०० नम्बरमा...

ए डिभिजन लिगमा आजदेखि आठौं चरणका खेल सुरु हुने

ddddsaas-1641531361.jpg

२३ पुस, हेटौंडा । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि आठौं चरणका खेल सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज पहिलो खेलमा सङ्कटा र सातदोबाटो क्लब खेल्नेछन् ।  ७ खेलबाट १३ अङ्क जोडेको सङ्कटा तालिकाको तेस्रो स्थानमा छ भने ७ खेलबाटै ८ अङ्क जोडेको सातदोवाटो तालिकाको सातौं स्थानमा छ । आजको खेलमा सङ्कटा विजयी भए दोस्रो स्थानको...

भारतमा २४ घण्टामा १ लाख १४ हजार बढीमा कोरोना पुष्टि

omicron-1641519230.jpg

२३ पुस, हेटौंडा । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो एक हप्तादेखि भारतमा दैनिक संक्रमितको संख्या बढ्दै गएको हो ।  कोरोना भाइररको तथ्यांक सार्वजनिक गरिरहेको वल्र्डोमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा १ लाख १४ हजार ४ सय ८४ जनामा संक्रमण देखिएको छ । यसअघि हिजो मात्रै भारतमा ९० हजार भन्दा भढीमा संक्रमण पुष्टि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार