Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालमा कोरोना संक्रमितको संख्यामा बृद्धि

ddsass-1641473779.jpg

२२ पुस, हेटौंडा । नेपालमा बिहीबार तीन महिना यताकै धेरै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ९९ जनामा गरिएको परीक्षणमा थप ५ सय ४० जना कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा २ सय ७१ जना निको...

रानीको बार्षिकउत्सवमा ८ जनालाई सम्मान

FB_IMG_1641463264464-1641463382.jpg

२२ पुस, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वनको २८ औं वार्षिक उत्सवमा विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने ८ जना उपभोक्ताहरु सम्मानित भएका छन।बिहीबार एक कार्यक्रमको आयोजन गर्दै रानीले ८ जना उपभोक्तालाई सम्मान गरेको हो।  सम्मानित हुनेमा  पशुपालन तर्फ मकवानपुरगढी–३ मक्रान्चुलीका बलराम सञ्जेल,कृषि तर्फ हेटौडा–६,...

फोनिज बागमती प्रदेश अध्यक्षमा श्रेष्ठ

फोनिज-1641462562.jpg

२२ पुस, हेटौंडा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समिति अध्यक्षमा युवराज श्रेष्ठ चयन भएका छन । फोनिज बागमती प्रदेशको पुस २१ गते हेटौंडामा सुरु भएको अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसैगरी, उपाध्यक्षमा राजेश रुम्बा (चितवन), डोल्मा शेर्पा (काठमाडौं) (महिलातर्फ), महासचिवमा श्याम राना (काठमाडौं),...

मकवानपुरमा बिहीबार ३ जनामा कोरोना

covid-19-flat-2-1641462154.png

२२ पुस,हेटौंडा । मकवानपुरमा बिहीबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले बिहीबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ३३ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ३ रहेको हो।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५९४ नै रहेको...

बिहीबार सुनचाँदीको मूल्य घट्यो

20200618_134400-1641453705.jpg

२२ पुस,हेटौंडा। नेपाली बजारमा सुनको भाउ घटेको छ। सुन आज तोलामा ५ सय रुपैयाँले घटेको हो । मूल्य घटैसँगै सुन तोलाको  ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।त्यसैगरी चाँदीको पनि भाउ घटेको छ ।तोलामा १५ रुपैयाँले घटेकॅ  चाँदी आज १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ।...

विनोद चौधरीको केन्द्रीय सदस्य पद खारेज गर्न उजुरी

binod-chaudhari-1641446048.png

२२ पुस, हेटौंडा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै चौधरीविरूद्ध उजुरी परेको हो । सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले विधान विपरीत हुने गरी चौधरी केन्द्रीय सदस्य बनेको दाबी गर्दै पद...

उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ निर्धारण

dddddddddsssss-1641446086.jpg

२२ पुस, हेटौंडा । सरकारले यसवर्षका लागि उखुको समर्थन मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य तोकेकोहो ।  यो वर्ष प्रतिक्विन्टल ५९० रुपैयाँ दरले उखुको समर्थन मूल्य तोकिएको छ । यस वर्षका लागि निर्धारण गरिएको उखुको मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल ४६ रुपैयाँ बढी हो । गत वर्ष मन्त्रिपरिषदले उखुको मूल्य...

आज देशका केही ठाउँमा पानी पर्नुका साथै हिमपात हुने 

15468497461-1641445477.jpg

२२ पुस, हेटौंडा । आज देशका केही ठाउँमा पानी पर्नुका साथै हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले आज विशेषगरी सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज...

प्रधानमन्त्री देउवा आइतबार भारत जाने

1626169134-1641445225.jpg

२२ पुस, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी आइतबार भारत भ्रमणमा जानुहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँको भ्रमणलाई अनुमोदन गरेको हो ।  भारतको गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन देउवा भारत जान लाग्नुभएको हो । त्यसक्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग देउवाको द्विपक्षीय वार्ता हुने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार