Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरका सहायक सिडिओ अर्यालको सरुवा

Assist-cdo-1641428711.jpg

२२ पुस,हेटौंडा। मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।गृह मन्त्रालयले बुधबार साँझ गरेको ९ जिल्लाको प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवामा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी रहेका बाबुराम अर्याललाई सरुवा गरिएको छ । उनलाई बझाङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको हो।...

तरुण दल मकवानपुरद्वारा दुईजनालाई कार्वाही

download-1641393899.png

२१ पुस हेटौंडा। हेटौंडा। नेपाल तरुण दल मकवानपुरले २ जना जिल्ला कार्य समिति सदस्यलाई कारबाही गरेको छ।मंगलबार हेटौंडामा बसेको जिल्ला कार्यसमिति बैठकले तरुण दल जिल्ला सदस्य यदु विक र आशिष थापामगरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो । सामाजिक सञ्जालमा पार्टी हित विपरीत विभिन्न सामाग्री सम्प्रेषण गरेकाले...

हेटौंडा-६ लाई 'नो होम डेलिभरी वार्ड' घोषणाको तयारी

Screenshot_20220105-19501-1641391618.jpg

२१ पुस, हेटौंडा । हेटौंडा-६ लाई 'नो होम डेलिभरी वार्ड' घोषणाको तयारी गरिएको छ । हेटौडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिका सामाजिक बिकास महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेको प्रमुख आतिथ्यतामा 'नो होम डेलिभरी वार्ड' घोषणाका लागि गोष्ठी भएको हो । हेटौंडा उपमहानगरपलिकाकै पहिलो 'नो होम...

मकवानपुरका स्थानिय तहमा खोप अभियान सञ्चालन गरिने

Vaccine-1200-1-10-1641389991.jpg

२१ पुस,हेटौंडा। जिल्ला खोप समन्वय समिती मकवानपुरले जिल्लामा कोरोना विरुद्धको खोप लगाउने कामलाई प्रभावकारी बनाउँन अभियानको रुपमा सञ्चालन गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको समितिको बैठकले जिल्लामा खोप नलगाउँनेको संख्या अझै धेरै रहेकाले खोप अभियानलाई तिब्र रुपमा अगाडी बढाउने निर्णय गरेको हो। जिल्लामा ५३...

मकवानपुरमा कोभिडविरूद्धको खोप अभियान तिब्र बनाइने

524x380-New_Office_Buildi-1641389435.jpg

२१ पुस, हेटौंडा । जिल्ला खोप समन्वय समितिले मकवानपुरमा कोभिडबिरुद्धको खोप लगाउने अभियानलाई तिब्र रुपमा अगाडि बढाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमणको दर फेरि बढ्न थालेपछि खोप लगाउन बाँकी रहेका जिल्लाबासीहरुमा खोप अभियान तिब्र बनाउने निर्णय गरेको छ । जिल्लामा ५३...

सुनगाभा सहकारीको साधारणसभा सम्पन्न,अध्यक्षमा पुन: न्यौपाने

Sungava-1641386995.jpg

भिमसेन पौडेल  २१ पुस, हेटौडा । हेटौडा–६, चौघडामा रहेको सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्था तथा तथा सुनगाभा शिक्षा निकेतन ईङलिश स्कूलको अध्यक्षमा रामहरी न्यौपाने पुन:अध्यक्ष चयन भएका छन। आज सम्पन्न १७ औं साधारणसभाले न्यौपानेलाई पुन: अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।  आज सम्पन्न सभाले संचालक समिति उपाध्यक्षमा साधुराम...

मकवानपुरको बकैयामा ट्याकटर दुर्घटना,दुईको मृत्यु

20200927_084436-1641385686.jpg

२१ पुस,हेटौंडा। मकवानपुरको बकैयामा ट्याकटर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।बुधबार दिउँसो कान्तिलोकपथ अन्तर्गत बकैया-११ को सिमात पुल नजिक ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो। ट्याक्टर सडकबाट करिब २ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाले जानकारी दिए...

बुधबार मकवानपुरमा कोरोना संक्रमित संख्या ६

20200810_134117-1641381290.jpg

२१  पुस,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले बुधबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ५९ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ६ रहेको हो।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५९१ नै रहेको...

बुधबार सुनचाँदीको मूल्य बढ्यो

gold-1597834178(1)-1641368642.jpg

२१ पुस,हेटौंडा। बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार ९२ हजार २ सयमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढे‍र १२ सय ६० रुपैयाँ पुगेको छ।मंगलबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार