Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ला लिगाको शिर्ष टिम रियल, गेटाफेसँग पराजित

1313174059-1641173626.jpg

१९ पुस, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड पराजित भएको छ । आइतबार भएको खेलमा रियल गेटाफेसँग १–० गोल अन्तरले पराजित भएको हो । गेटाफेलाई जित दिलाउन एनेस उनलले निर्णायक गोल गरे । उनले खेलको नवौं मिनेटमा गोल गरेका हुन् । गेटाफेसँग पराजित भएपनि रियल शीर्ष स्थानमा यथावत रहेको छ । रियलले २० खेलमा ४६ अंक जोडेको छ । गेटाफे...

स्पेनिस ला लिगाः एट्लेटिकोको सहज जित

1362382790.0-1641173334.jpg

१९ पुस, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले रायो भालेकानोलाई २–० गोल अन्तरले हराएको हो । एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरियाले दुई गोल गरे । कोरियाले खेलको २८ औं र ५३ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई २–० को जित दिलाएका हुन् । यस जितसँगै एट्लेटिकोले १९ खेलमा ३२...

माओवादी केन्द्रको आठौं महाधिवेशन सकियो

maoist-convention_VpR93rL-1641171454.jpg

१९ पुस, हेटौंडा । २ सय ३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौं महाधिवेशन आइतबार सम्पन्न भएको हो ।  महाधिवेशनले २ सय ३६ सदस्य केन्द्रीय सदस्यहरु चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिए । खुल्लाबाट १ सय ११ जना र समावेशीबाट १...

मछिन्द्रले पुलिसलाई हरायो, एएफसी कपमा नेपालको प्रतिनिधत्व गर्ने

news_1641130160-1641170048.jpg

१९ पुस, हेटौंडा । मछिन्द्र फुटबल क्लबले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने भएको छ । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत आइतबार नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराएसँगै मछिन्द्रले एएफसी कप खेल्ने पक्का भएको हो । मछिन्द्र जारी लिगको सातौं चरणसम्म लिगको शीर्ष स्थानमा रहदै एएफसी कपमा छनोट भएको हो । अखिल नेपाल फुटबल संघ...

मनहरी,राक्सिराङ र कैलाशमा आज विद्युत कटौती हुने

20201224_053507-1641165299.jpg

१९ पुस,हेटौंडा। नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले आज १ दिन मनहरी,राक्सिराङ र कैलाशको केही स्थानमा  ४ घण्टा बत्ती कटौती हुने जनाएको छ।  वितरण केन्द्रले आइतबार एक सुचना जारी गर्दै हेटौंडा-भरतपुर,बर्दघाट २२० के भी प्रशारण लाइन आयोजनाको मनहरी प्यान्चे नजिक एपी १०।०देखी १०।१ डिडि टाइप टावरमा तार तान्ने काम भएकोले उक्त...

मकवानपुरमा आइतबार ५ जना संक्रमित थपिए

corona_covid_1598622785-1641116091.jpg

१८ पुस,हेटौंडा । मकवानपुरमा आइतबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ४१ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ५ रहेको हो।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५७७ नै रहेको...

मनाङले बिग्रेड ब्वाइजलाई हरायो, एएफसी छनोट सम्भावना कायम

271033995_306906746332809-1641088788.jpg

१८ पुस, हेटौंडा । ब्रिगेड ब्वाइज क्लबलाई १ –० ले हराउदै मनाङ मस्र्याङ्दी क्लब लिगको शीर्ष स्थानमा उक्लेको छ । शनिवार पोखरास्थित घरेलु मैदानमा मनाङका अञ्जन विष्टले ब्रिगेड ब्वाइज विरुद्ध गरेको निर्णायक गोलले मनाङ मस्र्याङ्दी क्लबलाईसहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा पु¥याएको हो ।  पोखरा रंगशाला फुटबल मैदानमा अञ्जनले...

सहमतिका लागि माओवादी केन्द्रको निर्वाचन कार्यतालिका स्थगित

maoist-convention_VpR93rL-1641087639.jpg

१८ पुस, हेटौंडा । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयन प्रकृया सहमतिका लागी भन्दै आज आइतबार १ बजेसम्मका लागी स्थगित भएको छ । यसअघि हिजो शनिवार माओवादी केन्द्रको केन्द्रिय निर्वाचन समितिले शनिबार राति ८ बजदेखि साँढे १० बजेसम्म उम्मेदवारी दर्ता गर्ने र आज आईतबार बिहान साँढे ११ बजेदेखि अपरान्ह ४ बजेसम्म...

जिल्ला स्तरीय रनिङशिल्ड भलिवलको उपाधि शहिद सुनिता स्मृति प्रतिष्ठानले जित्यो

teee-1641086598.jpg

१८ पुस, हेटौंडा । मकवानपुरगढी गाउँपालिकाको आर्थिक सयोग एवं आमभञ्ज्याङ युवा क्लबको आयोजनामा भएको जिल्ला स्तरीय रनिङशिल्ड भलिवल प्रतियोगिताको उपाधि थाहा नगरपालिकाको सहिद सुनिता स्मृति प्रतिष्ठानले जितेको छ । शनिवार भएको फाइनलमा खेलमा आयोजक आयोजक आमभञ्ज्याङ युवा क्लबलाई सोझो सेटमा हराउँदै प्रतिष्ठानले उपाधि जितेको हो । फाइनलमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार