Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मंगलबार मकवानपुरमा ४ जनामा कोरोना

20200914_163352-1641288805.jpg

२० पुस,हेटौंडा । मकवानपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २० जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ४ रहेको हो।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५८५ रहेको...

राष्ट्रियसभा सदस्य निर्वाचन: गठबन्धनका उम्मेदवारको मनोनयन दर्ता

मनोनयन-1641282949.jpg

२० पुस,हेटौंडा। राष्ट्रिय सभा सदस्यका लागि माघ १२ गते हुने मतदानका लागि रिक्त रहेको बागमती प्रदेशतर्फको दुई सिटमा   निर्वाचनमा सत्तागठबन्धनको तर्फबाट उम्मेदार रहेका दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् ।  हेटौंडा–५ मा रहेको बागमती  प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सत्तागठबन्धन कांग्रेसका कृष्णप्रसाद पौडेल, महिलामा...

बकैयामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै

IMG_20220104_113441-1641275410.jpg

२० पुस, हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।  आउँदो माघको ७ र ८ गते गाउँपालिको वडा नंबर ७ को घमनटोल खेल मैदानमा प्रतियोगिताको तयारी गरिएको घमनटोल स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिए ।   उनले क्लबको सातौ वार्षिक उत्सवको अवसरमा नकआउट चरणमा प्रतियोगिता...

राष्ट्रिय सभा चुनावः को को बन्दैछन् एमालेबाट उम्मेदवार?

cpn@uml-4-1641272989.jpg

२० पुस, हेटौंडा । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागी उम्मेदवारको नाम टुंगो लगाएको छ । एमालेको सामेबार बसेको बैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो । राष्ट्रिय सभामा विभिन्न राजनीतिक दलबाट निर्वाचित १९ जना र राष्ट्रपतिबाट मनोनित १ जना गरी २० जना सदस्यको कार्यकाल सकिदैछ । एमालेले १९ सिटमै उम्मेदवार उठाउने निर्णय...

माओवादी केन्द्रले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार 

maoist-2-1641272551.jpg

२० पुस, हेटौंडा । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । माओवादीले पार्टीको भागमा परेको ५ सिटमा उम्मेदवार टुंगो लगाएको हो । माओवादी केन्द्रले प्रदेश २ महिलामा उर्मिला अर्याल, गण्डकी प्रदेशको अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगमा सुर्खेतका नरबहादुर विष्ट र...

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका क-कसले दिदैँछन् त उम्मेदवारी ?

Kangresh-1641272336.jpg

२० पुस, हेटौंडा । नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनमा पार्टीको तर्फबाट दिने उम्मेदवारको टुंगो लगाएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको हो । नेपाली कांग्रेसका तर्फबाट प्रदेश १ मा गोपाल...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदै

269611189_285400530275851-1641271657.jpg

२० पुस, हेटौंडा । आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज दलहरूले उम्मेदवारी दर्ता गर्दैछन् । निर्वाचन आयोगका अनुसार सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ ।  आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सातवटै प्रदेशमा स्थापित निर्वाचन...

हिमालयन शेर्पा ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लियो

news_1641222455-1641260055.jpg

२० पुस, हेटौंडा । नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार सहिद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार सम्पन्न खेलमा हिमालयन शेर्पाले सातादोबाटोमाथि १–० को  साँघुरो जित निकाल्दै स्थान सुधार गरेको हो । ४५औं मिनेटमा विश्वास श्रेष्ठले गरेको पेनाल्टी गोल नै...

क्याम्पा रंगशालालाई युवाहरुले गरे ६० बोरा सिमेन्ट सहयोग

270792668_256323839918244-1641259481.png

२० पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा निर्माणाधिन क्याम्पा रंगशालाका लागि हेटौंडाका ४ जना युवाहरुले ६० बोरा सिमेन्ट सहयोग गरेका छन् । पिप्ले युवा क्लबको अगुवाईमा निर्माणाधिन क्याम्पा रंगशालाको लागी आइतबार हेटौंडा ९ का तरुण नेता सुमन अर्यालको पहलमा उक्त परिणामको सिमेन्ट सहयोग भएको हो ।  अर्यालले १५ बोरा सिमेन्ट सहित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार