Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम मुख्यतया सफा रहने

kathmandu_scene_(4)-nepal-1762997028.jpg

२७ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  आज...

हेटौंडामा व्यापारी ठग्ने ३ जनाको समूह पक्राउ

IMG_20251112_203328-1762958937.jpg

२६ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाका विभिन्न स्थानबाट व्यापारी ठग्ने ३ जनाको गिरोहलाई पक्राउ गरेको छ । आफुलाइ सुर्य नेपालको कर्मचारी भन्दै कम्पनीको लागि सामान खरिद गर्ने वहानामा ब्यापारीहरूलाई ठगी गर्ने पर्सा बिरगंज महानगर वडा नम्बर २४ बस्ने  २८ वर्षीय राजु सर्राफ, विरगंज १९  बस्ने ४० वर्षीय  रामराउत कुर्मी र विरगंज ...

हेटौंडामा जेनजी आन्दोलनमा लुटपाट र आगजनीमा संलग्न ५ पक्राउ

102-1762957013.jpg

२६ कार्तिक, हेटौंडा । गत भदौ २४ गतेको जेन–जी आन्दोलन,आपराधिक उपद्र,तोडफोड तथा आगजनीमा संलग्न पाँच जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।  भदौ २४ गतेको आन्दोलनका बेला हेटौंडा–११ नवलपुरका सुशिल पौडेलको घरमा आगजनी र तोडफोड गरेको अभियोगमा हेटौंडा ११ बस्ने ३६ वर्षीय सुजन अधिकारी, ३५ वर्षीय सुरेन्द्र राना मगरलाई नियन्त्रणमा लिइएको...

दुर्गा प्रसाईको अभियानद्वारा गृहमन्त्रीलाई मागपत्र

durga-parsain-samuha-1762942015.gif

२६ कार्तिक, हेटौंडा । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ ले गृह मन्त्रालयमा मागपत्र बुझाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालयलाई अभियानका तर्फबाट माधव प्रसाद खतिवडाले २७ बुँदे मागपत्र बुझाएको हो । टोलीले घोषणा गरेको आन्दोलनबारे गृहमन्त्री ओमप्रकाश अर्यालयसहितको सहभागितामा...

नेकपा र भीम रावलको अभियानबीच ७ बुँदे सहमति

prachanda-rawal-_KXlTstCL-1762939958.jpg

२६ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबिच ७ बुँदे सहमति भएको छ । नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा आयोजिक एक कार्यक्रमबिच सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिसँगै रावल नेतृत्वको अभियानबीच एकता भएको छ । प्रचण्ड, माधवकुमार नेपालसहितका नेताको उपस्थितिमा भएको सहमतिमा...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

congress-1762914861.jpg

२६ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । असोज २८ गते शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । बैठकमा सदस्यहरूले समसामयिक राजनीति, पार्टीको महाधिवेशनलगायत विषयमा धारणा राख्दै आएका छन्...

निकोलश भुसाल धरौटीमा रिहा

Nicolas-Bhusal-1759988938-1762914579.jpg

२६ कार्तिक, हेटौंडा । कात्तिक १८ गतेदेखि प्रहरी हिरासतमा रहेका निकोलश भुसाल रिहा भएका छन्। समाजको शान्ति सुरक्षा भाँड्ने गरी अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए । सोमबार सर्वोच्च अदालतका...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1762913065.jpg

२६ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल नेपालमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा...

मकवानपुरको बकैयामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

images-1762873073.jpg

२५कार्तिक,हेटौंडा। मकवानपुरको बकैया ३ हात्तिसुँडेमा मोटरसाइकलको  ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । मंगलबार साझँ धरान चतरा सडकखण्ड अन्तर्गत बकैया गाउँपालिका–३ हात्तिसुँडेमा  हेटौडावाट फापरबारी तर्फ जादै गरेको बा ५८ प ३३१८ नम्बरकाे मोटरसाईकलको ठक्करबाट पैदलयात्री हात्तिसुँडे बस्ने ७१  बर्षीय बृद्ध खडक बहादुर घलानको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार