Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मधेशका पाँच सांसदमाथि गरिएको कारवाही उपसभामुखद्वारा बदर

babita-1763096196.jpg

२८ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाका ५ सांसदमाथि गरिएको कारवाही उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन् । सभामुख रामचन्द्र मण्डलले बिहीबार जसपा नेपालका चार र जनमत पार्टीका एक सांसदलाई लगातार १० वटा बैठकमा उपस्थित नभएको भन्दै सांसद पदबाट हटाउने निर्णय गरेकोमा उपसभामुखले बदर गरेकी हुन् । उपसभामुख ईशरले सभामुखद्वारा गरिएको...

निर्वाचन आयोगद्वारा प्रतिनिधि र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

1686219110_1680845215_nir-1763095126.jpg

२८ कार्तिक, हेटौंडा । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।  आयोगले शुक्रबार सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मंसिर १ देखि ७ गतेसम्म दल...

नेपाल र बंगलादेशबीचको खेल बराबरी

nepal-vs-bangaladesh7-1763084835.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ ।  बिहीबार ढाकास्थित नेशनल स्टेडियममा भएको खेलमा नेपालका लागि २९औं मिनेटमा रोहित चन्दले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । तर बंगलादेशका हम्जा चौधरीले ४६औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि पेनाल्टीमार्फत हम्जाले...

मधेशका ५ सांसदलाई पदमुक्त गरियो

madesh_pradesh-1763084097.jpg

२८ कार्तिक, हेटौंडा । मधेश प्रदेशका ५ सांसदलाई पदमुक्त भएका गरिएको छ । सांसदहरू उर्मिला देवी सिंह, मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवार रहेका छन् ।  प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेकोले बिहीबारदेखि लागु हुने गरी उनीहरू पदमुक्त र उनीहरूको स्थान रिक्त भएको मधेश प्रदेशसभा...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1763083413.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।  हाल गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक...

हेटौंडामा लागुऔषध सहित ५ जना कारोबारी पक्राउ

FB_IMG_1763045354358-1763045507.jpg

२७ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ सानोपोखराबाट ठुलो परिमाणमा लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ। बिहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाको प्रहरी टोलीले ८ हजार ३ सय क्याप्सुल ट्रामाडोल सहित ५ जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा...

माग पुरा नभएसम्म चुनाव हुन नदिने सुधन गुरूङको चेतावनी

untitled-design-2025-09-1763023054.png

२७ कार्तिक, हेटौंडा । जेन-जी आन्दोलनका अगुवा सुधन गुरुङले आफूहरूको माग पुरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन् ।   मतदाता नामावली संकलन बारेमा बुझ्न बिहीबार निर्वाचन आयोग पुगेका गुरुङले जेन-जी युवाहरू निर्वाचनका लागि नभई देशमा देखिएका बेतिथीविरुद्ध लडेको भन्दै आफूहरूको माग पुरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका हुन्...

पूर्वप्रहरी महानिरीक्षक खापुङको विदेश भ्रमणमा रोक

Chandr-kuber-khapung-1763022734.gif

२७ कार्तिक, हेटौंडा । बुधबारदेखि अवकाश लिएका पूर्वप्रहरी महानिरीक्षक खापुङको विदेश भ्रमणमा रोक लगाएको छ। गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगले खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । आयोगको बिहीबार बसेको बैठकले खापुङलाई कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले तत्कालै लागु हुने गरी उनको विदेश...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

gold-1763010762.png

२७ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा पाँच हजार ९०० रुपैयाँले बढेको हो । छापावाल सुनको मूल्य तोलाको दुई लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले बढेर चाँदी प्रतितोला तीन हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार