Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालले सामाओसँग प्रतिस्पर्धा गर्दै

20251017_062910-1760661871.jpg

३१ असोज, हेटौंडा । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट विश्वकपमा पुगेको नेपालले आज छनोटको ट्रफीका लागि सुपर सिक्सको अन्तिम खेलमा सामाओसँग प्रतिस्पर्धा गर्दैछ । दुई खेल अगावै भारत र श्रीलङ्कामा आगामी वर्ष आयोजना हुने आइसिसी टी-२० विश्वकपमा स्थान बनाएको नेपाल छनोटको उपाधि नजिक पुगिसेको छ । नेपालले बुधबार राति बलियो...

मौसम मुख्यतया सफा रहने

Weather_Clean_KTM-1536x10-1760661526.jpg

३१ असोज, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले  जनाएको छ ।...

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढ्यो

Gold-1760592253.jpg

३० असोज, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन तोलामा २ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदीको मूल्य समेत बढेको छ ।  चाँदी तोलामा ३५ रूपैयाँ बढेर ३ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । ...

कैलाशको बिलाउने र रुपराङ्ग पूर्ण सरसफाई तथा खानेपानीयुक्त घोषणा

FB_IMG_1760535885973-1760577006.jpg

३० असोज,हेटौंडा। कैलाश मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ को बिलाउने र ८ को रुपराङ टोललाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले दुबै समुदायलाई घोषणा गरेका हुन् ।  कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले सुरक्षित खानेपानी प्रयोग...

हेटौंडाका यी स्थानमा बिहीबार लाइन अवरुद्ध हुने

IMG_20251016_065032_edit_-1760576770.jpg

३० असोज,हेटौंडा। हेटौंडा सहित मनहरी गाउँपालिका वडा नम्बर १ र २ का विभिन्न स्थानमा बिहीबार  विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।  नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले बिहीबार बिहान ९ बजेदेखि साँझको ५ बजेसम्म न्यु हेटौँडा स/स थानाभर्याङ सबस्टेशनबाट वितरण भएको विद्युत हेटौंडा वडा नम्बर १२,१३ हेटौंडा १४ का केही स्थान र मनहरी...

मधेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त

jitendra-sonal-losapa-pra-1760575886.jpg

३० असोज, हेटौंडा । मधेश प्रदेशको मुख्यमन्त्रीमा लाेकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का जितेन्द्र सोनार (सोनल) नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ काे उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनारलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । सोनालले आफ्नो नेतृत्वमा पाँच दलीय गठबन्धनसहितको दाबी पेश गरेका...

महरालाई थुनामा पठाउन आदेश

Krishna-Bahadur-Mahara-1760575392.jpg

३० असोज, हेटौंडा । पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकाे हाे । आज थुनछेक बहसपछि क्षेत्रीको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेकाे छ । अदालतकाे आदेशपछि उनलाई...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1760574982.jpg

३० असोज, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना...

नेपालले ओमानलाई ३८ रनले हरायो

20251007_072255-1760574393.jpg

३० असोज, हेटौंडा । आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपरसिक्समा नेपालले ओमानलाई हराएको छ । बुधबार राति भएको खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको हो ।  नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ११३ रन बनाउन सक्यो । उसका लागि मोहम्मद नदीमले २५ र विनायक सुक्लाले ३२ रन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार