Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शनिबार कमाने फिडरमा लाइन अवरुद्ध हुने

IMG_20251016_065032_edit_-1760750164.jpg

१ कार्तिक ,हेटौंडा। हेटौंडामा शनिबार कमाने फिडरबाट वितरण गरिएको विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।  नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले शनिबार बिहान ८ बजेदेखि  १२  बजेसम्म गढी फिडर अन्तर्गत मकवानपुरगढी १ गढी दरबार देखि लेन डाँडा सम्म वितरण गरिएको विद्युत अवरुद्ध हुने जनाइएको छ।  फिडर अन्तर्गतका केही स्थानका ११/०.४...

छापा मार्ने क्रममा हवाई फायर

Screenshot_20251018_06525-1760749682.jpg

१ कार्तिक, हेटौंडा । जनकुपरमा शुक्रबार साँझ हवाई फायर भएको छ । जनकपुर उपमहानगरपालिका-७ स्थित सोनारपट्टीमा प्रहरीले सुनचाँदी पसलमा छापा मार्ने क्रममा हवाई फायर गरेको हो । बिलबिजकबिना सुनचाँदी कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको टोलीले केही पसलमा छापा मारेको थियो। तर प्रहरीलाई स्थानीय व्यवसायीहरूले...

फागुन २१ को निर्वाचनमा एमाले सहभागी नहुने ओलीको घोषणा

kp-oli-4-1760749209.jpg

१ कार्तिक, हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ मा हुने भनिएको मध्यावधि निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् । तीन दिनदेखि जारी केन्द्रीय कमिटीको दशौँ बैठकलाई शुक्रबार समापनमा ओलीले निर्वाचनमा नजाने घोषणा गरेका हुन् । ओलीले उक्त घोषणा गरेपछि उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरे...

विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि नेपाललाई

20251018_063604-1760748694.jpg

१ कार्तिक, हेटौंडा । नेपालले आईसीसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जित्न सफल भएको छ । शुक्रबार ओमानमा भएको आफ्नो अन्तिम खेलमा नेपालले सामोआलाई १ सय २४ रनले पराजित गर्‍यो । नेपालले सामोआलाई २ सय १२ रनको चुनौती दिएको थियो । जवाफी ब्याटिङ गरेको सामोआ निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रनमा समेटियो ।...

तिहार आजदेखि शुरू

uuu-1760748304.jpg

१ कार्तिक, हेटौंडा । नेपालीको दोस्रो महान पर्व तिहार आजदेखि शुरू भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यमपञ्चक आजदेखि शुरू भएको हो ।  आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार पर्व शुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1760747655.jpg

१ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । शनिबार दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।  राती देशभर मौसम मुख्यतया सफा रहने छ ।...

प्रहरीका सात जना एसपीको काज सरुवा

SP_Police_NN-1760694028.jpg

३१ असोज, हेटौंडा । नेपाल प्रहरीका सात जना एसपीको काज सरुवा भएको छ । आईजीपी चन्द्रकुवेर खापुङले एसपीहरूको काज सरुवा गर्ने निर्णय गरेका हुन् । मानव बेचबिखन ब्युरोमा विश्वराज खड्का,  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा नारायण प्रसाद चिमोरिया र बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा एसपी मुकुन्द रिजाललाई पठाइएको छ । धनुषा पठाइएका...

११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय

cabinet_JIongYGXjy-1760662283.jpg

३१ असोज, हेटौंडा । सरकारले ११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा नियुक्त ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए । राजदूतहरूलाई आगामी कात्तिक २० गतेभित्र देशमा फर्किसक्न निर्देशन...

शुक्रबार कमाने सव स्टेशन अन्तर्गतका ३ फिडरमा लाइन अवरुद्ध हुने

IMG_20251016_065032_edit_-1760662246.jpg

३१ असोज,हेटौंडा। हेटौंडामा आज कमाने फिडरबाट वितरण गरिएको तीन फिडरमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।  नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले शुक्रबार बिहान ८ बजेदेखि  १० बजेसम्म गढी फिडर, बिहान ८ बजेदेखि दिउँसोको १ बजेसम्म रंगशाला फिडर र दिउँसो २ बजेदेखि साँझको ५ बजेसम्म ग्रामीण फिडर अन्तर्गत वितरण गरिएको विद्युत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार