२१ असार, काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक सोमबार दिउँसो बस्ने भएको छ । २ दिनदेखि अवरुद्ध बैठक दिउँसो १ बजेका लागि बोलाईएको हो । दलहरुबीच सहमति नजुट्दा बैठक बोलाईएपनि बस्ने नबस्ने एकिन भने छैन । बजेटमा विरोध जनाउँदै शनिबार विपक्षी दलले सदन अवरुद्ध गरेका थिए । सोमबार पनि विहान ११ बजेका लागि बोलाईएको बैठक दिउँसो ३ बजेका लागि...
२१ असार, हेटौंडा । हेटौंडा–४ मा रहेको ख्वपगल्ली सोमबारबाट 'वान वे' भएको छ । सोमबारबाट पारिजातपथबाट प्रवेश निषेध भएको छ भने मेनरोडबाट मात्रै प्रवेश गर्न पाउने भएको हो । प्रहरीले विहानै त्यस क्षेत्रमा ‘वान वे’ को बोर्ड राखेको छ । साँघुरो ख्वपगल्लीमा रहेको सव्जी मण्डी र पसल आवतजावत गर्नेहरुको भिड बढि हुने भएकाले ठूला सवारी निषेध...
२१ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति ओली र रावलबीच भेटवार्ता भएको हो । राति ९ बजे बालुवाटार पुगेका दुईबीच भएको करिव डेढ घण्टा छलफलमा सर्वोच्चमा नेपाल पक्षले गरेको हस्ताक्षर, पार्टीको अहिलेको परिस्थिति, समाधान लगायतका विषयमा...
२१ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध दायर भएका रिटमाथिको बहस आज सकिँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ भईरहेको बहसमा आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकेका थिए । सोमबार रिट निवेदक...
२१ असार, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको हो । उदघाटनसंगै आयोजनाले आजबाट बिजुली उत्पादन थाल्ने आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले जानकारी दिए । कुल...
२१ असार, हेटौंडा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले आव प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको...
२१ असार, काठमाडौं । काठमाडौंमा सोमबार विहान गएको भुकम्पको केन्द्रविन्दु कुलेश्वर आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सोमबार बिहान ६ बजेर ३२ मिनेट जाँदा कुलेश्वर आसपास केन्द्रविन्दू भएर ३.२ म्याग्निच्युडको भूकम्पको धक्का गएको केन्द्रले जनाएको हो । कम म्याग्निच्युडको भूकम्प रहेकाले सामान्य धक्का महसुस नभएको जनाइएको...
२१ असार, काठमाडौं । देशका अधिकांश स्थानको मौसम सोमबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसममा सामान्यदेखि पूर्ण बदली र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने भएको हो । प्रदेश १, प्रदेश २, बागमती...
२१ असार, हेटौंडा। काठमाडौंमा भुकम्पको धक्का महशुस गरिएको छ। सोमबार बिहान ६ बजेर ३२ मिनेटको समयमा भुकम्पको धक्का महशुस गरिएको हो।भुकम्पको केन्द्रविन्दु तथा रेक्टरस्केलको बारेमा जानकारी आइ नसकेको भुकम्प मापन केन्द्रले जनाएको छ।...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...








-1625446851.jpg)
















