Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा नाईट्रोभेट बेच्दै र ल्याउदै गरेको अवस्थामा ६ युवा पक्राउ

inCollage_20210705_150746-1625477344.jpg

२१ असार, हेटौंडा। हेटौंडामा लागुऔषध नाईट्रोभेट ल्याउदै गरेका र बेच्दै गरेका ४ युवालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक सोरुप छिरिङ तामाङको नेतृत्व रहेको चेकिङ्ग टोलीले  विरगंजबाट हेटौडा तर्फ आउदै गरेको बा ९५ प ७९३२ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक  चितवन कालिका- १ जुटपानि...

निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

IMG_20210705_145315-1625476158.jpg

२१ असार, हेटौंडा । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको तालिका सार्वजनिक गरेको छ । आयोगको कार्यतालिका अनुसार पहिलो चरणको निर्वाचनका लागि असोज २० गते उमेदवारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । त्यस्तै, दोस्रो चरणका लागि असोज ३१ गते उम्मेदवारी मनोनय दर्ता गर्ने, कार्तिक ५ गते उमेदवारको अन्तिम...

विपक्षीको अवरोधले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

Screenshot_20210705-13560-1625472894.jpg

२१ असार, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक सोमबार पनि स्थगित भएको छ । विपक्षिहरूको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको हो । बैठक सुचारू भए लगतै विपक्षी दलका सांसद उठेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रमुख प्रतिपक्षि दल माओवादीका नेता शालिकराम जम्मकटेललाई बोल्न समय दिएका थिए । उनले मूख्यमन्त्रीसंग बजेटमा भएका...

मकवानपुरको ईन्द्रसरोबर तालमा नेपाली सेनाको तालिम (तस्बिरहरू)

Screenshot_20210705-13341-1625471858.jpg

२१ असार, हेटौंडा । मकवानपुरको ईन्द्रसरोबर तालमा नेपाली सेनाको तालिम भएको छ । विपद् व्यवस्थापन तालिम शिक्षालयले तालिम दिएको हो । ईन्द्रसरोबर तालमा स्कुबा डाइभिङ र अन्डर वाटर सर्च तथा रेस्क्यु सम्बन्धी व्यवहारिक अभ्याससहित तालिमको बाहिरी अभ्यास भएको सेनाले जनाएको छ ।...

गाउँपालिकाका एक कर्मचारी मृत फेला

20200921_162111-1625469805.jpg

२१ असार, बैतडी । बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनौट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । नयाँ नियुक्त भएका भट्ट नियुक्ति बुझ्न गाउँपालिका जाँदै गरेका...

हेटौंडामा एमाले र माओवादी परित्याग ३५ जना कांग्रेसमा प्रवेश

IMG_20210705_130528-1625469889.jpg

२१ असार, हेटौंडा । नेकपा एमाले र माओवादी पार्टी परित्याग गरी हेटौंडा उपमहानगरपालिकाको दुई वडाका ३५ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । हेटौंडा १५ साविक चुरियामाई ६ का पूर्व वडा अध्यक्ष मन्तसिं योञ्जन र युवा व्यवसायी सञ्जयकुमार लामाको नेतृत्वमा हेटौडा १२ र १५ का एमाले र माओबादीका ३५ जना सोमबार कांग्रेसमा प्रवेश गरेका हुन्...

१० दिनदेखि हराइरहेकी सुजिताको शव भेटियो

IMG_20210705_120500-1625466263.jpg

२१ असार,भण्डारा । असार११ गतेदेखि हराइरहेकी चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २२ वर्षीया सुजिता भण्डारीको शव फेला परेको छ।राप्ती-३ मा रहेको ब्रम्हस्थानी सामुदायिक वनको हाता भित्र रहेको खोचमा आइतबार साँझ फेला परेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी सुर्य थापाका अनुसार आइतबार साँझ उक्त शव ब्रम्हस्थानि ...

हेटौंडामा बजार अनुगमन, दुई व्यवसायी कारवाहीमा

Screenshot_20210705-10471-1625461564.jpg

२१ असार, हेटौंडा । जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले सोमबार हेटौंडा बजारको अनुगमन गरेको छ । निषेधाज्ञाको समयमा तोके अनुसारको समयमा उल्लेखित व्यवसाय मात्रै संचालन भए नभएको बारे प्रशासनले अनुगमन गरेको हो ।  अनुगमनका क्रममा तोकेको भन्दा फरक समयमा पसल खोल्ने पिपलबोटका २ भाँडा पसलेलाई नियन्त्रणमा लिई कारवाहीका लागि प्रशासन...

नेपाली कांग्रेस समायोजन समितिको बैठक आज बस्दै

nepalicongress-1596940066-1625459310.jpg

२१ असार, काठमाडौं । नेपाली कांग्रेसको समायोजन समितिको बैठक आज बस्दैछ । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समितिको बैठक अपरान्ह ४ बजेपछि बस्ने भएको हो । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई क्रियाशील सदस्यता दिने सन्दर्भमा देखिएको विवाद समनधानबारे छलफल हुनेछ । बैठकमा सप्तरी,...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार