Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा-९ मा रहेको दिपकला सुधार केन्द्रका संचालक गाँजा सहित पक्राउ

1-1625384689.JPG

२० असार, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर-९ मा रहेको एक सुधार केन्द्रका संचालक लागु औषध गाँजा सहित पक्राउ परेका छन । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको टोलीले हेटौंडा-९ लामसुरेमा रहेको दिपकला प्रतिष्ठान सुधार केन्द्रका संचालक लागु औषध गाँजा सहित पक्राउ परेको जिल्ला प्रहरी...

नेपाल एयरलाइन्सको जापान उडान रद्द

Nepal-Airlines-1625384624.jpg

२० असार, काठमाडौं । नेपाल एयरलाइन्सले जापानमा तय गरिएका उडान रद्द गरेको छ ।  नेपाल एयरलाइन्सको १ जुलाईबाट ३१ जुलाई अर्थात साउन १६ सम्मका सबै उडान रद्द गरिएको हो । एयरलाइन्सले नारिताका लागि प्रतिउडान ६० जना यात्रु लैजाँदै आएकोमा कोरोना महामारीका कारण उडान रद्द गरेको जनाईएको छ ।...

राष्ट्रिय सभाको दिउँसो बैठक लाईभ

Rastriya-Photo-1625383849.jpg

२० असार, हेटौंडा । राष्ट्रिय सभाको बैठक शुरु भएको छ । संघीय संसद भवन बानेश्वरमा दिउँसो १ बजेदेखि बैठक शुरु भएको हो । ...

प्रदेश सरकारले संचारगृह चलाउने कार्यक्रममा खर्च कटौति प्रस्ताव दर्ता

Bagmati-Pradesh-Sava-1625383123.jpg

२० असार, हेटौंडा । बागमती प्रदेश सरकार आफैंले संचारगृह संचालन गर्न ल्याएको कार्यक्रममा बागमती प्रदेशसभामा खर्च कटौति प्रस्ताव दर्ता भएको छ । संचारगृह संचालन गर्ने कार्यक्रमको विरोधमा विभिन्न दलका सांसदहरुले खर्च कटौती प्रस्ताव दर्ता गराएका हुन् ।  अहिलेसम्म नेपाली कांग्रेसका सांसद प्रभात तामाङ, नेकपा माओवादी केन्द्रका सांसद सिता...

मकवानपुरमा निषेधाज्ञा थपियो, सबै यथावत

CDO-Office-Makwanpur-1625381913.jpg

२० असार, हेटौंडा । मकवानपुरमा यसअघिदेखि जारी रहेको निषेधाज्ञा पुनः थपिएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्लास्तरीय कोभिड–१९ व्यस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कोभिडको जोखिम अझै रहेकालाई असार ३१ गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता...

सहमति नजुट्दा बागमती प्रदेशसभा बैठक सर्यो

Bagmati-1625381444.jpg

२० असार, हेटौंडा । प्रतिपक्षी दलहरुले अवरुद्ध गरेपछि आइतबार विहान ११ बजेसम्मका लागि स्थगित गरिएको बागमती प्रदेशसभा बैठक सरेको छ । दलहरुबीच बैठक संचालनबारे सहमति नजुट्दा बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको हो ।  संसद सचिवालयले सूचना जारी गरेर बैठक स्थगित गरेको छ । बैठक संचालनका लागि सभामुख सानुकुमार श्रेष्ठसंग दिउँसो छलफलको तयारी छ ।...

रामनगर गाउँपालिका अध्यक्षको हृदयघातबाट मृत्यु

IMG_20210704_091134_Uw99v-1625376983.jpg

२० असार, सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको मृत्यु भएको छ । बर्माको उपचारको क्रममा काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको परिवारजनले जनाएको छ । हृदयघातका कारण अध्यक्ष बर्माको मृत्यु भएको हो । अन्दाजी ७० वर्षीय अध्यक्ष बर्मा २०३५ सालदेखि गाविस अध्यक्ष हुँदै स्थानीय तहको निर्वाचनमा...

राप्रपा महाधिवेशन कार्तिक २७ देखि काठमाडौंमा हुने

Screenshot_20210704-11031-1625375719.jpg

२० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन कार्तिक २७ गतेदेखि काठमाडौंमा हुने भएको छ ।   शनिबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कार्तिक २७, २८, २९ र ३० गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।  महाधिवेशनका लागि वडा/गाउँ/नगर/प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र...

कक्षा १२ को वार्षिक परीक्षा साउन अन्तिम साताबाट गर्ने प्रस्ताव

Neb-1625375310.png

२० असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।  यसैका आधारमा सरकारसँग अनुमति मागेको बोर्डले जनाएको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागेको हो । बोर्डका अध्यक्ष प्रा.चन्द्रमणि पौडेलका अनुसार परीक्षा सञ्चालनका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार