Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रोमाञ्चक खेलमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा  

IMG_20210703_011432-1625254700.jpg

१९ असार, हेटौंडा । तीन पटकको च्याम्पियन स्पेन १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रुसमा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा  पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१...

पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध

IMG_20210629_115041-1625242782.jpg

१८ असार, हेटौंडा। बिहिबारबाट लागातार परिरहेको अबिरल वर्षाका कारण  पहिरो जादा त्रिभुवन राजपथ पनि अबरुद्ध बनेको छ। राजपथ अन्तर्गत थाहा-६ खाप्लुङ देउरालीमा पहिरो जाँदा शुक्रबार राति ९ बजेबाट राजपथ अवरुद्ध बनेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन्। सडक खण्डको माथिबाट लेदो माटो सहितको पहिरो...

चुच्चेखोला सामुदायिक वनमा वृक्षारोपण

Screenshot_20210702-20514-1625238327.jpg

१८ असार, हेटौंडा  । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वनमा विभिन्न प्रजातीका विरुवाको वृक्षारोपण गरिएको छ । समूहको चालु आव २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वृक्षारोपण गरिएको समूहले जनाएको छ ।  समूहले डिभिजन वन कार्यालय, मकवानपुरको सहयोगमा १ हजार विभिन्न प्रजातीको  बासको वृक्षारोपण गरेको समूहका...

एमाले सांसदलाई नै मन परेन ओलीको बोली, दिईन् यस्तो सुझाव (भिडियो)

Mina-Gyawali-1625236194.jpg

१८ असार, हेटौंडा । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको बोली एमालेकै एक सांसदले चित्त नबुझेको बताएकी छिन् । बागमती प्रदेशसभामा शुक्रबार बोल्दै प्रदेशसभा सदस्य मिना ज्ञवालीले यस्तो बताएकी हुन् । उनले प्रदेशसभामा बोल्दै प्रधानमन्त्री जस्तो गरिमामय पदबाट सम्बोधनमा भएका दुर्वाच्य शव्दहरुको प्रयोग र आफ्ना समकालिन...

शुक्रबार २२९९ संक्रमित थपिदा, ३४५१ जनाले कोरोना जिते

Total-picture-1625231032.jpg

१८ असार, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बितेको २४ घण्टामा २ हजार २९९ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार १० हजार ५ सय ९६ जनामा गरिएको परीक्षणमा २१ दशमलव ६९ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा ३ हजार ४ सय ५१ जनाले कोरोना संक्रमण जितेका छन्...

बागमती प्रदेशको बजेट असन्तुलित भएको गुनासो, मन्त्रीले दिए जवाफ

Text-Over-Photo1625231074-1625231295.jpg

१८ असार, हेटौंडा । बागमती प्रदेशसभामा राजस्व र व्ययमाथिको शुक्रबारको छलफलमा सांसदहरूले बजेट असन्तुलित भएको गुनासो गरेका छन् । बैठकमा बोल्दै सांसद राजेन्द्रप्रसाद पाण्डेले आफुले संसदमा पटक-पटक बजेट असन्तुलित भएको बताउँदै आएपनि सरकारले वेवास्ता गरेको बताए । कतिपय सांसदहरूको योजना नपर्ने अवस्था रहेको बताउँदै सत्तापक्षकै सांसद उनले...

देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन सोमबारसम्मको समयसीमा

E5IA20RVoAIkE62-1625227113.jpg

१८ असार, हेटौंडा । नेकपा एमालेले माधवकुमार नेपाल समूहका सांसदहरूलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँन गरेको हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको समयसीमा दिएको छ । शुक्रबार बसेको पार्टीको १३औँ केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर विपक्षीलाई प्रधानमन्त्रीको प्रस्ताव...

एमाले मकवानपुर नेता खेमराज सापकोटासहित ७ जना कांग्रेस प्रवेश

Screenshot_20210702-16012-1625221683.jpg

१८ असार, हेटौंडा । एमाले मकवानपुरका नेता खेमराज सापकोटासहित ७ जना कांग्रेस प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेमा एमाले जिल्ला सदस्य कृष्णप्रसाद ढुंगाना, रामजी घिमिरे, रामचन्द्र रेग्मी, गाउँ कमिटी सदस्य देवराज सापकोट, युवा संघ जिल्ला सचिवालय सदस्य केशवप्रसाद सापकोटा र एमाले संगठित सदस्य तिर्थराज हुमागाई रहेका छन् । उनीहरूलाई...

शुक्रबार मकवानपुरमा ९० जना भए कोरोना मुक्त

people-scared-covid-19-di-1625219841.jpg

१८ असार,हेटौंडा । शुक्रबार मकवानपुरमा ७२ जना कोरोना संक्रमित थपिदा ९० जना कोरोना मुक्त भएका छन्। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ९० जना शुक्रबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।कोरोना पुष्टि...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार