Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अघोर र थाहानगरको पहिरो हट्यो,भिमफेदी-१ मा अझै अबरुद्ध

IMG_20210703_112340-1625290776.jpg

१९ असार, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत थाहा नगर र भिमफेदी-९ मा गएको पहिरो पन्छाइएपनि भिमफेदी-१ बाघझोरा र सुपारिटार ब्यारेक नजिक गएको पहिरो नहट्दा सवारी संचालनमा समस्या दिएको हो। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले दिएको जानकारी दिए अनुसार सडक माथिबाट लेदो माटो सहित ठुलो ढुंगा खसेकोले...

ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश

Lucas-Paqueta-640-1625289594.jpg

१९ असार, एजेन्सी।जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा आयोजक राष्ट्र ब्राजिल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपाली समय अनुसार शनिबार विहान  सम्पन्न चिलिसँगको खेलमा  चिलीलाई १-० गोलले पराजित गर्दै ब्राजिल अन्तिम चारमा स्थान पक्का गरेको हो। पहिलो हाफ गोलरहित बराबरी सकिएपनि अन्तिम ४ मा पुग्न खेलेको दोस्रो हाफको  ४६...

एमोलेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै 

E5IA20RVoAIkE62-162522711-1625289282.jpg

१९ असार, हेटौंडा । सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । शुक्रबारबाट सुरु भएको बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता लिन...

आज दिनभर सामन्यदेखि पूर्ण बदली हुने  

Mausam-542x390-1625289095.jpg

१९ असार, हेटौंडा । आज दिनभर सामन्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ ।  प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी...

दिव्यतारा सहकारीद्वारा संचालित गोलभेडा प्रशोधन उधोगको सार्वजनिक लेखा परिक्षण सम्पन्न

206391742_122050008837872-1625288180.jpg

१९ असार, हेटौंडा । दिव्यतारा वहुउद्देस्यीय सहकारी संस्था लिमिटेडले शनिवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ मा संचालन गरेको गोलभेडा प्रशोधन उधोगको सर्वाजनिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।  संस्थाका उपाध्यक्ष गणेशबहादुर बल. लामाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष ललित बहादुर घलानको प्रमुख...

बर्षासँगै हुनसक्ने जोखिम न्युनिकरण लागी रेस्पोन्स टिम तयारी अवस्थामाः प्रजिअ पाण्डे

FB_IMG_1618562152749-1618-1625280672.jpg

१९ असार, हेटौंडा । विहीबारदेखिको लगातारको बर्षासँगै मकवानपुरका विभिन्न स्थानमा पहिरो र डुवानले जनधनको क्षति पु¥याउँने सम्भावना बढेको छ । लगातारको बर्षाका कारण मकवानपुर हुँदै संघीय राजधानी काठमाडौं जाने राजमार्गहरु अवरुद्ध भएका छन् भने ग्रामिण क्षेत्रका सडकहरु समेत पहिरो कारण अवरुद्ध बनेका छन् ।  मकवानपुरका विभिन्न खोलाहरुमा...

लगातारको बर्षाका कारण हेटौंडाका विभिन्न स्थान जलमग्न

208793647_348932266676787-1625276163.jpg

१९ असार, हेटौंडा । विहीबारदेखिको लगातारको बर्षाले हेटौँडा उपमाहानगरपाकिाको विभिन्न स्थान जलमग्न भएको छ । लगातारको बर्षाका कारण विशेष गरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ को सिंचाई टोल, राईटोल, पिप्ले लगाएतका क्षेत्र जलमग्न बनेको छ ।  यस्तै शान्तिनगर र गर्दोइ क्षेत्र जलमग्न बनेको छ भने घरहरुमा पानि पस्न थालेको छ । बाटोमा पानिको भेल...

पहिरोका कारण हेटौंडाबाट काठमाडौं जाने सबै मार्ग अबरुद्ध

208161585_922945124936199-1625274410.jpg

१९ असार, हेटौंडा । बिहिबारदेखि लगातार परेको अबिरल वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण हेटौंडाबाट काठमाडौं जाने सबै मार्ग अबरुद्ध बनेका छन् । अबिरल वर्षाका कारण त्रिभुवन राजपथको हेटौडा–भैसे सडक खण्ड अन्तर्गत भिमफेदी– १ बाघझोरा, त्रिभुवन राजपथ कै (भैसे–पालुङ–नौबिसे सडक खण्ड) भिमफेदी– ९ अघोर,...

फिफा शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा  

84073847-1625272001.jpg

१९ असार, हेटौंडा । फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो  । जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार