Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेकपा एमालेको केन्द्रीय कमिटि बैठक आज बस्दै

nekapa-1625016591-1625201849.jpg

१८ असार, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक आजका लागि बोलाइएको छ । एमाले संस्थापन समूहले आज बिहान ११ बजे केन्द्रीय कमिटि बैठक बोलाएको हो ।  संस्थापन समूहले असन्तुष्ट नेता माधवकुमार नेपाल समूह पनि सहभागी हुने अपेक्षासहित बैठक बोलाएको भए पनि नेपाल समूहको हिजो बसेको बैठकले सहभागी नहुने निष्कर्ष निकालेको थियो । विधानविपरित...

बन्द भएको भिसा सेवा आजबाट सञ्चालनमा आउने 

1597040596adhyagamn-1625201671.jpg

१८ असार, हेटौंडा । नोबेल कोरोना भाइरसको महामारी फैलिएपछि बन्द भएको भिसा सेवा आजबाट सञ्चालनमा आउने भएको छ ।  अध्यागमन विभागले यसअघि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको भए पनि आजबाट सुरु गर्ने निर्णय भएको जनाएको छ । आजबाट आगामी एक सातासम्म नेपालमा रहेका पर्यटकले भिसा सम्बन्धी कामका लागि विभिन्न छुट तथा सहुलियतको सुविधा प्राप्त गर्न...

यसबर्ष मनसुुन सुरु भए यता ३३ जनाको मृत्यु

In-Sindhupalchowk-20-peop-1625200640.jpg

१८ असार, हेटौंडा । लगातारको बर्षासँगै आएको बाढी र पहिरोमा परि नेपालमा अहिलेसम्म ३३ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।  गृह मन्त्रालयले बिहीबार बेलुका अद्यावधिक गरेको तथ्यांक अनुसार गत जेठ ३१ गतेदेखि यताको मनसुनी विपतमा परि ३३ जनाको मृत्यु, ३० जना बेपत्ता र अन्य ३० जना घाइते भएका छन् । सबैभन्दा धेरै सिन्धुपाल्चोकमा पाँच जनाको...

थाहा नगरमा खोला किनारमा एकजना मृत फेला

Death-1625198078.jpg

१८ असार, हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–९ पाँचतारेमा एकजना खोला किनारमा मृत फेला परेका छन् ।  मृत फेला पर्नेमा स्थानीय ४० बर्षीय पदमबहादुर थिङ रहेका छन् । थाहा–१ स्थित खोला किनारमा थिङ मृत्त अवस्थामा फेला परेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चित्लाङको टोली पुगेको थियो ।  स्थानीयको प्रारम्भिक भनाई अनुसार थिङले मादक...

त्रिभुवनराजपथ मात्रै संचालनमा, भीमफेदी र कान्तिलोकपथ अवरुद्ध

Photo-1625196964.jpg

१८ असार, हेटौंडा । हेटौंडाबाट काठमाडौं जानका लागि त्रिभुवनराजपथ मात्रै संचालनमा रहेको छ । मकवानपुरभित्रका अन्य सडकमा पहिरो गएर अवरुद्ध भएकाले त्रिभुवनराजपथ मात्रै संचालनमा रहेको हो । भीमफेदी हुँदै काठमाडौं जाने छोटो दुरीको सडक अन्तरगत भिमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी–६ जुरिखेत, चिसापानीगढी, इन्द्र सरोवर–२...

बागमतीसहित ५ प्रदेशमा हल्कादेखि मध्यम बर्षा हुने

Rain-1625196819.jpg

१८ असार, हेटौंडा । देशभर मनसुनी  वायुको  सक्रिय प्रभाव रहेको र हाल तराई भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा  मध्यम देखि भारि वर्षा भई बाँकी प्रदेशका एकरदुई स्थानमा हल्का देखी...

शुक्रबार बस्‍ने एमाले केन्द्रीय कमिटी बैठकमा खनाल–नेपाल समूह नजाने

UML-Khanal-Nepal11-1625196511.jpg

१८ असार, काठमाडौं । नेकपा एमालेको शुक्रबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालपक्ष नजाने भएको छ । खनाल-नेपालसमूहको बिहीबार बुद्धनगरमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको हो । बैठक ओली पक्षले एकपक्षीय रुपमा बोलाइएको भन्दै नजाने निर्णय गरेको छ ।...

मुख्यमन्त्री पौडेलबाट हेटौंडामा कृषि थोकबजार शिलान्यास

20210702083154_IMG_1136-1625194602.JPG

१८ असार, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–११ थानाभर्याङमा कृषि थोक बजारको शिलान्यास गरेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा स्थापना हुन लागेको थोक बजारको मूख्यमन्त्री पौडेलले शिलन्यास गरेका हुन् । कार्यक्रममा कृषि मन्त्री दावादोर्जे लामा, हेटौंडा...

युरोकपको क्वाटरफाइनल खेलहरु आजबाट सुरु

15607171787928-1625187770.jpg

१८ असार, हेटौंडा । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल खेलहरु आज (शुक्रबार) बाट सुरु हुँदैछ । युरोकप अन्तर्गत शुक्रबार क्वाटरफाइनलको दुई खेल हुनेछन् । पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दा दोस्रोमा बेल्जियम र इटाली प्रतिस्पर्धा गर्ने छन् । स्विट्जरल्यान्ड र स्पेनबीचको खेल रुसको सेन्ट...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार