२३ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालमा संक्रमित हुनेभन्दा निको हुनेको संख्या दोब्बरले बढी रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार ३ हजार ४ सय ७९ जनामा कोरोना पुष्टि हुँदा ६ हजार ६ सय ३६ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ८९ हजार २ सय १७ मा झरेको छ भने...
२३ जेठ, सिरहा । अज्ञात समूहले सिरहाका औषधि व्यसायीमाथि गोली प्रहार गरेको छ । गोली लागेर मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हिराबहादुर पाण्डेका अनुसार शनिवार राति पौने ८ बजेतिर पसलमा बसिरहेका ४५ वर्षीय साफीमाथि दुई राउण्ड...
२३ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख १४ हजार ५३७ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८८ लाख ८ हजार ३७२ पुगेको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२ हजार २५७...
२३ जेठ, काठमाडौं । संसद विघटन सम्बन्धी रिटको सुनुवाई आदेखि हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने प्रतिवद्धता जनाएका छन् । यसअघिको इजलास विवादमा परेपछि वरिष्ठताका आधारमा इजलास बनाउन न्यायाधीशहरुले दबाब दिएका छन् । प्रधानन्यायाधीश जबराले वरिष्ठताकै आधारमा इजलास बनाउने प्रतिवद्धता जनाएका...
२३ जेठ, हेटौंडा । सशस्त्र बन्दुकधारीले बुर्किना फासोको उत्तरी गाउँमा गरेको आक्रमणमा परी कम्तीमा १ सय ३२ जनाको मृत्यु भएको छ । बुर्किना फासोको उत्तरी भागमा रहेको सोल्हान गाउँमा शनिवार राति गरिएको उक्त आक्रमणमा ती व्यक्तिहरु मरिएको जनाईएको छ । रातको समयमा भएको आक्रमणको क्रममा स्थानीय बासिन्दाका घर तथा स्थानीय बजारमा आगजनी समेत...
२३ जेठ, हेटौंडा । पहाडी क्षेत्रमा आइतबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहने भएको छ । आइतबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहने मौसमविद अर्यालले बताए । देशका पहाडी...
२३ जेठ, हेटौंडा । उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्तिलाई बङ्ग्याएर र गलत अर्थ लाग्नेगरी प्रचारप्रसार गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् । गएराति विज्ञप्ति निकाल्दै मन्त्री महतोले आफू राष्ट्रिय एकता, अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै भ्रममा नरहन आग्रह गरेका छन् । यसअघि...
२३ जेठ, हेटौंडा । युरोकपको पूर्वसन्ध्यामा भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा वेल्सले बराबरी खेलेको छ । शनिबार राति भएको मैत्रीपूर्णमा वेल्सले अल्बानियासँग गोलरहित बराबरी खेलेको हो । खेलमा दुबै टोलीले पाएको मौकालाई गोलमा परिणत गर्न सकेनन् । जसको कारण खेल बराबरीमा रोकिएको हो । युरोकप फुटबलको तयारीका लागि वेल्सले अल्बानियासँग...
२३ जेठ, हेटौंडा । युरोकपको पूर्वसन्ध्यामा भएको मैत्रीपूर्ण खेलमा स्विडेनले अर्मेनियालाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा स्विडेनले अर्मेनियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । स्विडेनको जितको लागी इमिल फोर्सवर्ग, मार्कुस डानिलसन र मार्कुस बेर्जल एक एक गोल गरे । अर्मेनियाका भाहान बिचाकछ्यानले एक गोल फर्काए । युरोकप फुटबलको...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...



-1622952636.jpg)





















