Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शनिवार ५०४२ संक्रमित थपिँदा ८ हजार बढी निको भए

1590498409corona-16210818-1622896712.jpg

२२ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा बितेको २४ घण्टामा ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार शनिवार नेपालमा संत्रिय संक्रमितको संख्या ९२ हजार ९ सय २८ रहेको छ । ११ हजार ४ सय ७१ जनाको पीसीआर र ५ हजार ३ सय ४३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा जम्मा ५ हजार ४२...

२०३० को विश्वकप फुटबल आयोजना गर्न स्पेन र पोर्चुगलको दावी

Portugal-Spain-flag-1622895244.jpg

२२ जेठ, हेटौंडा ।  सन् २०३० मा हुने फिफा विश्वकप फुटबलको आयोजनाका लागि स्पेन र पोर्चुगलले संयुक्त दावेदारी दिएका छन् । शुक्रबार आपसमा मैत्रीपूर्ण खेल खेल्नुअघि एक समारोहबीच दुई देशले संयुक्त रूपमा विश्वकप आयोजना गर्ने दावेदारी सार्वजनिक गरेका हुन् ।  स्पेन र पोर्चुगलबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । स्पेन र...

बिरगंजमा असार १ गतेदेखि विद्यालय खुल्ने

school-1622891943.jpg

२२ जेठ, हेटौंडा । बिरगंज महानगरपालिकाले असार १ गतेदेखि नगरभित्रका विद्यालयहरु खोल्ने निर्णय गरेको छ । बालबालिकाहरुको शैक्षिक क्षतिलाई ध्यान दिँदै महानगरपालिकाले कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । महानगरपालिकाले विद्यालय सञ्चालन गर्ने विषयमा विद्यालयहरूलाई पत्राचारसमेत गरिसकेको छ ।  सबै सामुदायिक तथा...

मकवानपुर गढी-१मा कोरोना प्रतिक्रिया समुह गठन

makawanpur-gadi-gaupalika-1622891346.jpg

२२ जेठ, हेटौंडा। मकवानपुर गढी गाउँपालिका वडा नम्बर-१मा सामुदायिक कोरोना प्रतिकार्य समुह गठन गरिएको छ।कोरोना संक्रमितहरुको उचित पहिचान र उनिहरुको  ब्यबस्थापन र परामर्श गर्ने उदेश्यकासाथ मकवानपुरगढी गाउंपालिका वडा नम्बर १ मा सामुदायिक कोरोना प्रतिकार्य समुह गठन गरिएको हो।   गढी  १ का वडाध्यक्ष आईतसिह लो को संयोजकत्वमा समुह गठन...

मकवानपुरमा शनिबार १९ प्रतिशत संक्रमित थपिदा २१० मुक्त

images-1622884160.jpg

२२ जेठ, हेटौंडा । मकवानपुरमा पछिल्लो केही दिन देखि  संक्रमित भन्दा निको हुनेको संख्या वृद्धि भइरहेको छ ।  स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १२८ संक्रमित थपिदा २१० जना कोरोना मुक्त भएका छन ।  विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका २१० जना शनिबार संक्रमण...

मकवानपुरमा शनिबार १९ प्रतिशतमा कोरोना पुष्टि

images(4)-1622883478.jpg

२२ जेठ, हेटौंडा । मकवानपुरमा आज (शनिबार) थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार १३० जनाको पीसीआर परिक्षणबाट ६५ जनामा  र ५३२ जनाको एन्टीजेन परिक्षणबाट ६३ जना गरी १२८ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट ६६२ जनामा कोरोना जाँच गरिएको...

हेटौंडामा सचेत नागरिक युवा समुहद्वारा १०१ घरपरिवारलाई खाद्यान्न सहयोग

FB_IMG_1622878583380-1622879508.jpg

२२जेठ, हेटौडा। हेटौडा-१० बसपार्कमा रहेको सामुदायिक प्रहरी सेवा उप केन्द्रको समन्वयमा सचेत नागरिक युवा समुह मकवानपुरले १०१ विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ। बिश्बब्यापि महामारिकाे रुपमा फैलिएको कोरोना भाइरसका कारण जारि निषेधाज्ञामा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने व्यक्तिलाई राहत मिलेसो भन्ने उद्देश्यले युवा...

फार्मेसी संघ मकवानपुरको गौरिटार आइशोलेसनलाई औषधि र स्वास्थ्य सामाग्री

IMG_20210605_124517-1622876486.jpg

२२ जेठ,हेौंडा। हेटौंडा-६ गौरिटारमा रहेको गौरिटार आइशोलेसन सेन्टरमा फार्मेसी संघले स्वास्थ्य सामाग्री र औषधि सहयोग गरेको छ।नेपाल फार्मेसी संघ मकवानपुरले हेटौडा-६ गौरिटारमा रहेको संस्थागत आइशोलेसनलाइ औषधि र स्वास्थ्य सामाग्री सहयोग गरेको हो।  संघ मकवानपुरको अध्यक्ष किसन गुप्ता नेतृत्वमा गएको टोलीले शनिबार बिहान आइशोलेसनमै पुगेर...

ओलिले गरे मन्त्रीमण्डल पुनर्गठन, तीन उपप्रधानमन्त्री र १२ मन्त्रीले लिए शपथ  

20210604_211708-1622820746.jpg

२१ जेठ, हेटौंडा । तीन उपप्रधानमन्त्री सहित प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साझ मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् । आज पुनर्गठित मन्त्रीमण्डलमा १७ जना मन्त्री बनेका छन् । उनीहरूलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ समेत गराएकी छन् ।  जसपाको अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षबाट ८ मन्त्री र दुई...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार