२६ जेठ, झापा । जंगली विषालु च्याउ खाँदा इलामको सन्दकपुर गाउँपालिका-१ खोलाघारीका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई छन्। उनीहरूले गत शनिवार इलाम नगरपालिका वडा नं ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए। टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा...
२६ जेठ, कैलाली । कैलाली प्रहरीले रेडपाण्डाको छालासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको वित्थड गाउँपालिका-५ देउलेखका अमर धामी रहेका छन् । गोदावरी नगरपालिका-५ गेटा सामुदायिक वनबाट रेडपाण्डाको एक थान छालासहित धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । प्रहरीले...
२५ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार मंगलबार नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा र यसअघिको प्राप्त विवरणसहित १ सण् ८ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ९८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ५...
२५ जेठ,हेटौंडा । मकवानपुरमा मंगलबार (आज) पनि संक्रमित भन्दा निको हुनेको बढी रहेका छन्।स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ७३ संक्रमित थपिदा ७६ जना कोरोना मुक्त भएका छन। विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका २१० जना मंगलबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय...
२५ जेठ,हेटौंडा । मकवानपुरमा आज(मंगलबार) थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार १७३ जनाको पीसीआर परिक्षणबाट ४३ जनामा र ३१३ जनाको एन्टीजेन परिक्षणबाट ३० जना गरी ७३ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट ४८६ जनामा कोरोना जाँच गरिएको...
२५ जेठ, हेटौंडा । कोरोना भाईरसलाई नियन्त्रण गर्न हेटौडा ६ र १७ मा गठन भएको कोभिड-१९ सामुदायिक रेस्पोन्स कार्यदलले आय व्यय विवरण सार्वजनिक गरेको छ । मंगलवार हेटौडा–६ शान्तिटोलमा एक कार्यक्रमको आयोजना गरि कार्यदलले आय व्यय विवरण सार्वजनिक गरेको हो । कार्यदलले विभिन्न व्यक्तिहरुबाट प्राप्त भएको ४ लाख ४० हजार ७८४ र स्वास्थ्य...
२५ जेठ, हेटौँडा । निषेधाज्ञाको अवज्ञा गर्दै जुवातास खेल्दै गरेको अवस्थामा मकवानपुर प्रहरीले पाँच जना जुवाडेलाई हेटौंडा १० बैंकरोडबाट पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको टोलीले जुवा खेलिरहेको अवस्थामा नगद सहित पाँच जना जुवाडेलाई पक्राउ गरेको हो ।यद्यपि पक्राउ...
२५ जेठ, हेटौंडा । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार गर्नुको कारण देखाउन आदेश गरेको छ। मंगलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मन्त्रिपरिषद् पुनर्गठनविरूद्ध परेका रिटको पहिलो सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो । रिट निवेदकहरूले मन्त्रिपरिषद विस्तार बदर...
२५ जेठ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक बस्ने भएको छ । प्रदेश सभाको बैठक जेठ २७ गते बिहीबार दिनको ३ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको हो । आगामी आर्थिक बर्षको नीति तथा एवं बजेट समेत ल्याउने भएकाले आउँदो बैठकहरूलाई महत्त्वका साथ हेरिरहेको छ । सत्तापक्ष नीति तथा कार्यक्रमबारे रणनीति तयार गरिरहेको छ । प्रतिपक्षले नीति तथा...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...




-1623152364.jpg)




















