Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै

5f76de65538fe_supremecour-1622766662.jpg

२१ जेठ, हेटौंडा । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् ।  सर्वोच्चले संवैधानिक इजलास र बन्दी प्रत्यक्षीकरणबाहेकका सेवामा संकुचन गरेको र ’भर्चुअल’ रूपमा बहस सुन्ने व्यवस्थासँगै अरु सेवा बिस्तार गर्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । सर्वोच्च स्रोतका अनुसार बैठकले...

अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप दिने

corona-vaccine_2020120801-1622766374.jpg

२१ जेठ, हेटौंडा । संयुक्त राज्य अमेरिकाले नेपाललाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकाले नेपालसहित एसियाका विभिन्न १६ मुलुकलाई करिब ७० लाख डोज खोप दिने निर्णय गरेको छ । तर, नेपालले कति डोज खोप पाउने भन्नेबारे भने खुलाइएको छैन ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल कोरोनाविरुद्ध संघर्ष गरिरहेका बेला...

मौसममा आंशिकदेखि सामान्य बदली रहने

mansun-1622766231.jpg

२१ जेठ, काठमाडौं । देशका विभिन्न भागमा शुक्रबार मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति पनि पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ ।...

छनोट खेलमा ताइपेइविरुद्ध नेपालको शानदार जित

194685770_102240090943089-1622765678.jpg

२१ जेठ, हेटौंडा । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ । कुवेतमा बिहीबार राति भएको खेलमा चाईनिज ताइपेइलाई २–० गोल अन्तरले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो ।  कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाललाई जित दिलाउन अन्जन विष्ट र...

कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट दुई मन्त्री, शुक्रवार शपथ लिने

Karnali_CM_office-1622724874.jpg

२० जेठ, हेटौंडा । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेस कर्णाली प्रदेशमा दुई मन्त्रालय लिएर सरकारमा जाने पक्का भएको हो ।  कांग्रेसले गत ३ वैशाखमा मुख्यमन्त्री पदमा महेन्द्रबहादुर शाहीलाई सघाएको थियो । कांग्रेसले विश्वासको मत दिएपछि उनी मुख्यमन्त्री बनेका थिए ।  कांग्रेस कर्णाली स्रोतका अनुसार...

विश्वकप छनौट अन्तर्गत आज नेपाल र ताइपेइ भिड्दै

1622307740nepal-162231304-1622724634.jpg

२० जेठ, हेटौंडा । विश्वकप र एसिया कप फुटबलको छनोट चरणको खेलमा आज नेपालले चाईनिज ताईपेसँग खेल्दैछ । खेल नेपाली समय अनजुसार आज वेलुकी पौने १० बजे हुँदै छ । कुवेतको राजधानी कुवेत सिटीमा हुने प्रतियोगितामा हेड टु हेडमा नेपाल बलियो देखिएको छ । दुई देशबिच अहिलेसम्म भएका दुई भिडन्तमध्ये एक खेल नेपालले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । जारी...

विश्वकप क्रिकेटको एकदिवसीय र टि–२० मा टिम संख्या बढाईयो

ICC-Cricket-World-Cup-CS-1622724368.jpg

२० जेठ, हेटौंडा । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले विश्वकप क्रिकेट खेल्ने टोलीहरुको संख्या बढाएको छ । आइसीसीले एकदिवसय विश्वकपमा १४ र टी–२० विश्वकपमा २० टिमलाई समावेश गर्ने आधिकारीक निर्णय गरेको हो ।  आइसीसीको नयाँ योजना अनुसार सन् २०२७ र ३१ को एकदिवसिय विश्वकपमा १४ टिम सहभागि हुनेछन । जसमा ५४ खेलहरु खेलिनेछन ।  यस्तै २०२४...

बिहीबार ६८२५ जना संक्रमित थपिए, ५९०४ जना निको भए

5f047122d425b_covid_nepal-1622721045.jpg

२० जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा ६ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  १८ हजार पाँच सय ६२ पीसीआर र तीन हजार दुई सय ११ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ हजार आठ सय २५ जनामा संक्रमण पाइएको मन्त्रालयले जनाएको छ ।  अब नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको...

गोली लागेर एकको मृत्यु, ४ जना पक्राउ

goli-chalaiyo-1622718046.jpg

२० जेठ, मोरङ । मोरङको केराबारी गाँउपालिकामा जंगलमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  शिकार खेल्ने क्रममा बैशाख ८ गते ३२ वर्षीय हस्तकुमार राईको गोली लागि मृत्यु भएको थियो । हत्या घटनामा संलग्न भएको आरोपमा ४ जना हतियारसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गाँउपालिकास्थित बाँसघारी खोप सहकारी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार