Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विश्वकप तथा एसियन कप छनोट खेल खेल्न नेपाली टिम कुवेत पुग्यो

1622307740nepal-162231304-1622422470.jpg

१७ जेठ, हेटौंडा । इराकमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम आइतबार साँझ कुवेत प्रस्थान गरेको छ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली टिम कुवेत पुगेको हो ।  विश्वकप छनोटको तयारीका लागि नेपालले शनिबार फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त...

हेटौंडा-६ कोभिड रेस्पोन्स टिमको सकृयता,प्रहरीलाई मास्क संक्रमितलाई पौष्टिक आहार

Screenshot_20210530-21411-1622390352.jpg

१६ जेठ,हेटौंडा। कोभिड न्यूनिकरण र संक्रमितको सहयात्री बन्न सफल हेटौंडा-६ मा रहेको कोभिड रेस्पोन्स टिमले आफ्नो सकृयतालाई निरन्तर दिदै आज पनि स्वास्थ्य सामाग्री र पौष्टिक आहार वितरण गरेको छ।  रेस्पोन्स टिमले हेटौंडा-६ मा रहेको  प्रहरी चौकी चौघडालाई स्वास्थ्य सामाग्री,कोरोना संक्रमितलाई पौष्टिक खानेकुरा,अक्सिजन सिलिन्डर र खाद्य...

हेटौंडा अस्पतालमा थप एक संक्रमितको मृत्यु

corona-death-1-1620537162-1622386500.jpg

१६ जेठ, हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत अर्का एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मकवानपुर गढी-३ देवीडाँडा बस्ने ६४ बर्षीय महिलाको आइतबार अपरान्ह उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई जेठ ९ गते पिसिआर पोजेटिभ देखिएको र स्वासप्रस्वासमा समस्या भएपछि हेटौंडा...

कोरोनाका कारण दोलखाका पत्रकार गौतमको निधन

FB_IMG_1622384939667-1622385163.jpg

१६ जेठ, हेटौंडा । दोलखाका पत्रकार रवीन्द्र गौतमको कोरोना भाइरसको संक्रमणका कारण आइतबार मृत्यु भएको छ । उनको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको हो ।  कोरोनाबाट संक्रमित भएर श्वासप्रस्वासमा समस्य देखिएपछि थप उपचारका लागी जेठ ९ गते गौतमलाई हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।उनको काठमाडौंस्थित एभरेष्ट अस्पतालमा उपचार भइरहेको थियो...

मकवानपुमा आइतबार १०२ जना संक्रमित थपिए, दुईजनाको मृत्यु

corona-death-1-1620537162-1622377875.jpg

१६ जेठ, हेटौंडा । मकवानपुरमा आज आइतबार थप १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  १३१ जनाको स्वाब परीक्षण गरिएकोमा ६६ जनामा र ८६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३६ जनागरी १०२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण थप २ जना महिलाहरुको...

मकवानपुरमा आइतबार १५२ जना कोरोना मुक्त

Screenshot_20210529-15225-1622377648.jpg

१६जेठ,हेटौंडा । मकवानपुरमा पछिल्लो समय  संक्रमित भन्दा निको हुनेको संख्या बढिरहेको छ।स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार आज १०२ संक्रमित थपिदा १५२ जना कोरोना मुक्त भएका छन।  विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका १५२ जना आइतबार संक्रमण मुक्त भएको  स्वास्थ्य कार्यलय...

बागमती प्रदेशको प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै सकियो

vlcsnap-2021-05-30-16h47m-1622376588.jpg

१६ जेठ, हेटौंडा । आइतबारबाट सुरु भएको बागमती प्रदेश सभाको बर्षे (बजेट) अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।  कोरोना संक्रमणका कारण निधन भएका दोलखाका प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको हो ।  बैठक भोली विहान ११ बजे बस्ने प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले...

ड्युटीमा रहेका सुरक्षाकर्मीलाई खाजा खुवाउदै मनकारी विकेशलाल

Screenshot_20210530-17314-1622375433.jpg

१६ जेठ,हेटौंडा। विपदको समयमा सबै क्षेत्रमा सरकारको पहुँच र कदम नपुग्न सक्छ।विपदको समयमा सरकारी गैरसरकारी विभिन्न संघ संस्था,व्यक्तिको सकृयता उत्तिनै आवश्यकता रहन्छ। हाल नेपाल कोरोनाको जोखिममा छ।कोरोनाका कारण देशभर निषेधाज्ञा जारी गरिएको छ।यस विपदको समयमा विभिन्न सरकारी,गैरसरकारी संघ संस्था,व्यक्ती विपन्न परिवारलाई खाना र राहत...

हेटौंडामा निषेधाज्ञा उल्लंघन गर्ने एक दर्जन बढी पसलेलाई जरीवाना

CollageMaker_20210530_164-1622372561.jpg

१६ जेठ,हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी निषेधाज्ञाको उलंघन गरी पसल खोल्ने १६ जना पसलेलाई जारीवाना गरि छाडिएको छ।  जारी निषेधाज्ञाको उलंघन गरी  पसल खोल्ने १६ जनालाई मकवानपुरका प्रजिअ र प्रहरी उपरीक्षक सहितको प्रहरी टोलीले  शनिबार र आइतबार बिहान नगरको विभिन्न स्थानमाबाट नियन्त्रणमा लिएको थियो।नियन्त्रणमा लिएका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार