Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जसपा विवाद: ठाकुर पक्षद्वारा उपेन्द्र यादव निष्कासित

Screenshot_20210601-16531-1622545886.jpg

१८ जेठ,हेटौंडा। उपेन्द्र यादव पक्षले जसपा साधारण सदस्य नरहनेगरी महन्थ ठाकुर र राजेन्द्र महतो सहित ४ जनालाई पार्टीबाट निष्कासन गरेको केही घण्ट नबित्दै महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेको छ।उपेन्द्रलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिएको ठाकुर निकट नेता...

मकवानपुरमा मंगलबार १५१ जनाले जिते कोरोना

police-personnel-protecti-1622542758.jpg

१८ जेठ,हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार १५१ जना कोरोना मुक्त भएका छन भने १४४ संक्रमित थपिएका छन।  विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका १५१ जना मंगलबार संक्रमण मुक्त भएको  स्वास्थ्य...

मकवानपुरमा मंगलबार दिउँसो थपिए १४४ कोरोना संक्रमित

1620560666_corona-1622541954.jpg

१८ जेठ,हेटौंडा।  मकवानपुरमा आज(मंगलबार) थप एक सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार पीसीआर परिक्षणबाट ५५ जनामा  र  एन्टीजेन परिक्षणबाट ८९ जना गरी १४४ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट ३४२,जनामा कोरोना जाँच गरिएको थियो। मकवानपुर...

जसपा नेता ठाकुर र महतो पार्टीबाट निष्कासन

Screenshot_20210601-14255-1622537018.jpg

१८ जेठ,काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्ष महन्थ ठाकुर सहित ४ नेता निष्कासनमा परेका छन।   ठाकुर सहित ४ नेतालाई उपेन्द्र यादव पक्षले  पार्टीबाट निष्कासन गरेको हो। पार्टी निर्णय विपरीत काम गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरिएको...

हेटौंडा-६ मा २७ जनाद्वारा रक्तदान

FB_IMG_1622526780360-1622526989.jpg

१८ जेठ,हेटौंडा।हेटौंडा-६ मा रहेको कोभिड रेस्पोन्स कार्यदलको आयोजनामा भएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन।   हेटौंडामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै कार्यदलले हेटौंडा स्वास्थ्य चौकी चौघडामा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा २७ जनाले रक्तदान गरेको  कार्यदल सदस्य तथा रक्तदान कार्यक्रम...

मकवानपुरमा जंगली च्याउ खाएर एकजनाको मृत्यु 

mushrrom-1622524145.jpg

१८ जेठ,हेटौँडा । मकवानपुरको राक्सिराङमा जंगली च्याउ खाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको राक्सिराङ गाउँपालिका–७ बेशीटोलका ५० बर्षीया चन्द्रमाया प्रजाको मृत्यु भएको छ भने मृतकका श्रीमान र नातिनी बिरामी परेको र उनिहरुको उपचारको लागि मनहरी ल्याइएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । सोमबार बिहान जंगलबाट ल्याएको...

२०७७ सालको एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट

Screenshot_20210601-08350-1622515879.jpg

१८ जेठ,हेटौंडा। सरकारले यो वर्षको एसइई परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद बैठकले एसइई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार नै गर्ने निर्णय गरेको हो।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले...

फेकोफन मकवानपुरले दियो मकवानपुरगढीलाई स्वास्थ्य सामाग्री

Screenshot_20210531-23295-1622483264.jpg

१७ जेठ,हेटौंडा। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) मकवानपुरले मकवानपुरगढी गाँउपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सोमबार (आज) एक कार्यक्रमका बिच फेकोफन बागमति प्रदेश  सदस्य रामहरि चौलागाईले गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँईलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन।  फेकोफनले गाउँपालिकालाई ३ थान अक्सिमिटर,...

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित

Dirganarayan_poudel_QDzpk-1622463689.jpg

१७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित भएका छन्। सोमबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । पाण्डेले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका थिए भने...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार