Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालमा शुक्रबार संक्रमित भन्दा निको हुने बढी

corona_covid_1598622785-1622197517.jpg

१४ जेठ, हेटौंडा । नेपालमा आज कोरोना संक्रमित भन्दा निको हुनेको संख्यामा वृदि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ११० जनामा गरिएको परीक्षणमा ६हजार ९५१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  आर टि पिसिआर बिधिबाट १९ हजार ३१३ जनाको परीक्षण गर्दा ६ हजार ८५५ जनामा र एन्टिजेन बिधिबाट ७९७ गरेको परीक्षणमा ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य...

संसद् विघटन सम्बन्धी अर्को सुनुवाइ आइतबार 

supremecourtpostfilephoto-1622194992.jpg

१४ जेठ, हेटौंडा । आजबाट सुरु भएको संसद् विघटनसम्बन्धी मुद्धाको अर्को सुनुवाइ आइतबार हुने भएको छ ।  ३ बजेसम्मका लागि सुनुवाइको तयारी गरिएको भए पनि कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि आइतबारसम्मका लागि स्थगित गरिएको थियो । उनले बहस गर्नुअघि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लाई दुई टुक्रा हुने गरी फैलसा गर्ने न्यायाधीश...

शुक्रबार पनि मकवानपुरमा संक्रमित भन्दा निको हुने बढी

corona-fighter-1622195235.jpg

१४ जेठ, हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा २२० जना कोरोना मुक्त भएका छन।  विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका २२० जना शुक्रबार संक्रमण मुक्त भएको  स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।  कोरोना पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका हेटौंडा नगर भित्रका १७६ ...

राष्ट्रिय सभा सदस्यमा देवकोटाले लिए सपथ 

Screenshot_20210528-15252-1622194911.jpg

१४ जेठ, हेटौंडा । राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटाले आज शुक्रबार राष्ट्रियसभाको सदस्यको रुपमा सपथ ग्रहण गरेका छन् । उनलाई राष्ट्रिय सभा सदस्यको रुपमा शुक्रबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ दिलाएका हुन् ।  डा. देवकोटा ६ गते भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनबाट नेपाली कांग्रेस,...

शुक्रबार सुनको मूल्य घट्यो,चाँदी स्थिर

20200618_134400-1622190756.jpg

१४ जेठ,हेटौंडा। नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुन तोलामा ४ सयले घटेको हो। हिजो बिहिबार प्रतितोला ७ सय रुपैँयाले बढेर ९४ हजार २ सयमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैँयाले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यसैगरी  तेजावी सुनको प्रतितोल मूल्‍य ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।चाँदीको मूल्‍य भने स्थिर छ...

हप्ताको एक दिन चीन, कतार र टर्कीमा हवाई उडान सुचारु गर्ने निर्णय

1559953289narrow-body-Nep-1622189461.jpg

१४ जेठ, हेटौंडा । सरकारले आगामी जेठ १८ गतेबाट हप्ताको एक दिन चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मन्त्रीपरिषद्को बैठकले ति देशहरुमा हप्तामा एक दिन हवाई उडान संञ्चान गर्न दिने गर्ने निर्णय गरेको जानकारी दिए । मन्त्री ढकालले अत्यावश्यक भएका यात्रुको समस्या...

शुक्रबार अपरान्ह मकवानपुरमा १२१ जनालाई कोरोना संक्रमण

Corona-Graph-1-1-1622188764.jpg

१४ जेठ, हेटौंडा । मकवानपुरमा आज (शुक्रबार) १ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  जेठ १३ गते संकलित २ सय ३५ जनाको स्वाब परीक्षणमा १ सय २१ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् । आज संक्रमित हुनेमा ४९ महिला ७२ पुरुष हरेको जनस्वास्थ्य निरीक्षक चौलागाईले...

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

kp-sharma-oli-1-1622186600.jpg

१४ जेठ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले सरकारका प्राथमिकताहरु, नीति तथा आगामी बजेटका विषयसँगै समसामयिक...

प्रधानन्यायाधीशद्वारा पाँच सदस्यीय संवैधानिक इजलास गठन

cholendrashamsher_rana_rX-1622186229.jpg

१४ जेठ, हेटौंडा । प्रतिनिधि सभा विघटनलगायत विषयमा परेका ३० रिटको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गरेका छन् । प्रधानन्यायाधीश राणाले आफुसहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका हुन् । आजै संवैधानिक इजलासमा ११ रिटको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार